March 23, 2023
प्रकाश तिमल्सिना, काठमाडौं स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली फुटबल टोली (यू-२३) ले स्वर्ण जित्दाका कप्तान सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आजनै मछिन्द्र क्लबका सहकर्मी रन्जित धिमालसँग अष्ट्रेलिया जाने तयारीमा रहेका सुजलले सन्यासको लागि सहि समय आएको बताएका छन् । ‘हरेक खेलाडीको एउटा समय हुन्छ । […]
March 21, 2023
दिपक न्यौपाने, बुटवल तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको ४ पटकको विजेता नेपाल पुलिस क्लब यसपटक पहिलो खेलबाटै बाहिरिएको छ । काठमाडौंमा सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको समाप्तीमा मात्र एक अंक जोडेको पुलिस मंगलबार मनाङ मस्र्याङ्दी क्लबसँग २–१ ले पराजित हुँदै पहिलो खेलबाटै बाहिरिएको हो । मनाङ पहिलो हाफमै प्रसन्न श्रेष्ठ र चेतन थारुको […]
March 21, 2023
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुनु अघिल्लो दिन नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा भएको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन् । तीन राष्ट्रबीच हुने प्रतियोगिताका लागि भुटान र लाओस आइतबार नै नेपाल आइसकेका छन् । दशरथ रंगशालामा नेपाल […]
March 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । दशरथ रंगशालामा मनाङले नेपाल एपिएफ क्लबलाई २-१ ले पराजित गर्यो । ३४ अौं मिनेटमा एपिएफले अर्मान्ड बेडमको गोलमा अग्रता लियो । नविन लामाको क्रसमा अर्मान्डको हेडर गोलमा परिणत भएको थियो । ५३ अौं मिनेटमा […]
March 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा शनिबार पुलिस र न्यु रोड टिम (एनआरटी) को खेल १-१ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दुवै टोलीले दोस्रो हाफमा १-१ गोल गरे । एनआरटीले खेलमा सुरुवाती अग्रता […]
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबसँग पराजित भएको छ । थ्री स्टार जावलाखेलसँग १–० ले पराजित भएको हो । एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा जावलाखेलको जितमा पहिलो हाफमा एनकोटोले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १५औं मिनेटमा गोल गर्न सफल भएका थिए । त्यसपछि […]
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको खेल बराबरीमा सकिएको छ । च्यासल मैदानमा सम्पन्न खेलमा मच्छिन्द्र पहिलो हाफमै १० खेलाडीमा समेटिएपनि खेल गोलरहित बराबरीमा टुंगिएको हो । पहिलो हाफमा थुप्रै अवसर सिर्जना गरेपनि चर्च ब्वाइजले अग्रता लिन सकेन । खेलको १२ औं […]
March 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एफसी खुमलटारलाई पराजित गर्दै सातदोबाटो युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीषस्थानमा उक्लिएको छ । खुमलटारलाई २–१ ले पराजित गरेपछि सातदोबाटोले एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेडलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । च्यासल रंगशालामा बिहीबार भएको खेलमा सातदोबाटोको जितमा सरदोरवेक मातमुराटोभ र दीपक राज सिंह ठकुरीले […]
March 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा अपराजित यात्रा कायम गर्ने क्रममा दोस्रो जित दर्ता गरेको छ । दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा मनाङले न्यु रोड टिम (एनआरटी) लाई ३-१ ले हराएको हो । दुवै हाफमा गोल गरेको मनाङको जितमा रोशन राना मगर, कोफी कुडु र बेन्चबाट […]
March 15, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफ फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ । विभागीय डर्बीमा बुधबार त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै एपिएफले चौथो खेलमा दोस्रो जित निकालेको हो । एपिएफको ७ अंकको पुगेको छ । आर्मीको ५ अंक छ । च्यासल मैदानमा मणीकुमार लामाको गोलमा एपिएफले महत्वपूर्ण जित निकालेको हो […]