April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिग अन्तर्गत संकटा क्लबविरुद्ध घाइते भएका मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर छिरिङ गुरुङ होसमा फर्किएर सामान्य स्थितिमा आएका छन् । दशरथ रंगशालामा आइतबार भएको खेलको अन्तिम समयमा छिरिङ आफ्नै क्लबका पुजनसँग ठोक्किन पुगेका थिए । उनको टाउकोमा लागेपछि अकस्मात मैदानमा ढलेर अचेत भएका थिए । नजिकै रहेका संकटा क्लबका प्रशिक्षक […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले संकटालाई पराजित गर्दै दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गरेको हो । किशोर केसीलाई प्रशिक्षक नियुक्त गरेकै दिन मच्छिन्द्रले लिगमा दोस्रो जित गरेको हो । फरवार्ड विमल घर्ति मगर र ओलावाले आफिजले मच्छिन्द्रका लागि […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्ती मगर र मनिष डाँगीले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको खेलमा पहिलो हाफमै गोल गरेका छन् । पहिलो हाफको समाप्तिमा स्कोर १-१ को बराबरीमा छ । खेलको सातौं मिनेटमा ओलावाले अफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक टिकेन्द्र सिंह थापाले जोगाए । १७ औं मिनेटमा निसेन सुब्बाले […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्रको मुख्य प्रशिक्षकमा अनुभवी प्रशिक्षक किशोर केसी नियुक्त भएका छन् । लगातार दुई उपाधि जिताएका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएपछि मच्छिन्द्र प्रशिक्षक विहिन बनेको थियो । उनको अनुपस्थितिमा क्लबका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले प्रशिक्षण सम्हालेका थिए । तर लगातार दुई […]
April 8, 2023
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलका सफल खेलाडीमध्येका एक सन्तोष साहुखल सात वर्षपछि थ्री स्टार क्लब फर्केका छन् । केहि दिन अघि जापानबाट फर्केका सन्तोष दुई दिन अघि थ्री स्टार क्लबको प्रशिक्षणमा सामेल भइसकेको क्लबले जनाएको छ । जारी सिजनका लागि उनले क्लबसँग औपचारिक सम्झौता पनि गरिसकेका छन् । स्कुलले विधार्थी हुँदा थ्री स्टारबाटै व्यवसायिक खेल […]
April 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एफसी खुमलटार र जावलाखेल युथ क्लबले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा दुवै टोलीले अग्रता लिएर पनि जोगाउन नसक्दा खेल २–२ गोलको बराबरीमा सकिएको हो । एन्फा कम्प्लेक्समा शुक्रबार भएको रोमाञ्चक खेलमा जावालखेका एनकोटो मोसाएवी र फोडे फोफानाले गोल गर्दा खुमलटारका अभिषेक लिम्बु र मेसुके ओलोमोउले गोल गरे । […]
April 7, 2023
खेलकुदमा फिजियोथेरापिस्टको ठूलो भूमिका हुन्छ । खेलाडीलाई चोटपटक लागेपछि पुनर्स्थापना मात्र होइन, चोट लाग्न नदिन पनि फिजियोले रोकथामका लागि विभिन्न कदम चालिरहेका हुन्छन् । नेपाली खेलकुदमा फिजियोको उपस्थिति पछिल्लो समय बढ्दो छ । तर महिला फिजियो भने निकै कम छन् । संयोगवश ए डिभिजन लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब खेल्दा दुवै टोलीको […]
April 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड कोफी कोउडुको दुई गोलमा मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा मनाङले २-० को जित दर्ता गरेको हो । खेलको सुरुवातमा फ्रेन्ड्सले पाएको अवसर सदुपयोग गर्न सकेन । त्यसपछि मनाङले लगातार दवाव कायम गर्दै अग्रता लियो । दोस्रो हाफको सुरुवातमै मनाङले […]
April 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । थ्री स्टारले आर्मीमाथि १–० को जित निकालेको हो । च्यासल रंगशालामा बिहीबार भएको खेलमा थ्री स्टारको जितमा पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा कप्तान विक्रम लामाको थ्रु […]
April 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्ती मगरले इन्ज्युरी समयमा गोल गरेपछि सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र हिमालयन शेर्पा क्लबसँग हारबाट जोगिएको छ । विहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल १-१ को बराबरीमा सकिएको हो । भुटानी फरवार्ड चेन्चो ग्याल्सेनले डेब्यु गरेको खेलमा मच्छिन्द्रले गोल गर्न सकेनन् । नाइजेरियन फरवार्ड ओलावाले अफिजसँगै अभिषेक […]