default_image

ए डिभिजन लिग

April 11, 2023

मच्छिन्द्रको गोल वर्षा, आफिज एक्लैको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले अफिज एक्लैले ५ गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फुटबल क्लब खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ । च्यासल मैदानमामा मच्छिन्द्रले ७-३ को फराकिलो जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि अफिजले लिगको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा ५ गोल गर्दा विमल […]

April 11, 2023

आफिजले पूरा गरे लिगको पहिलो ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले आफिजले सहिद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो ह्याट्रिक पूरा गरेका छन् । खुमलटारविरुद्ध च्यासल मैदानमा पहिलो हाफमै २ गोल गरेका आफिजले दोस्रो हाफमा २ गोल थापिसकेका छन् । ६२ औं मिनेटमा मच्छिन्द्र ५-१ ले अघि छ । खेलको २४ औं मिनेटमा आफिजले सुरुवाती अग्रता दिलाए । […]

April 10, 2023

थ्री स्टार र मनाङको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबको खेल बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा सम्पन्न खेल १-१ को बराबरीमा सकिएको हो । थ्री स्टारले दोस्रो हाफमा सन्तोष साहुखलको गोलममा अग्रता लिएपनि कोफी कोउडुले बराबरी गोल फर्काए । यस बराबरीले मनाङ ७ खेलमा […]

April 10, 2023

पुलिसको पहिलो जित, चर्च ब्वाइज-एपीएफ बराबर

काठमाडौं (हाम्रो खेलकुद) – विदेशी खेलाडी अनुबन्ध गरेको पहिलो खेलमै विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसले फ्रेन्ड्सलाई ३-१ ले पराजित गरेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले २ गोल गर्दा डेब्यु गरिरहेका विदेशी खेलाडी मोजेस टुमले १ […]

April 10, 2023

आज ‘नेप-क्लासिको’ अर्थात मनाङ र थ्री स्टारको भिडन्त

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दशरथ रंगशालामा नेपालको घरेलु फुटबलका दुई चिर परिचित प्रतिद्वन्द्वी थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने-सामने हुँदैछन् । विश्व फुटबलको चर्चित प्रतिस्पर्धा एल क्लासिकोलाई आधार मान्दै यस खेललाई नेप-क्लासिको पनि नाम दिइन्छ । खेल साँझ ५:४५ बजे सुरु हुनेछ । मनाङ ६ खेलमा […]

April 9, 2023

संकटमा आर्मीको डिफेन्स

सुबास हुमागाईं, काठमाडौं त्रिभुवन आर्मी क्लब नेपालको लिग फुटबलमा बलियो डिफेन्सको पर्याय नै मानिन्छ । पटक पटक लिग उपाधिमा बलियो दावेदारी प्रस्तुत गर्दै आएको आर्मीको मुख्य पाटो कन्जुस रक्षापंक्ति रहँदै आएको छ । तर यसपटक भने आर्मीको डिफेन्समा ‘संकट’ आउँदा त्यसको प्रत्यक्ष असर लिगमा परेको छ । विगतमा शारीरिक रुपमा निपुण, गतिमा छरितो र स्टामिनाले […]

April 9, 2023

आर्मी सातदोबाटोसँग बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले ३ पटक अग्रता जोगाउन नसक्दा सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युवा क्लबसँग अंक बाँडेको छ । दशरथ रंगशालामा आर्मी र सातदोबाटोको खेल ३-३ को बराबरीमा सकिएको हो । आर्मीका लागि जिलेस्पी जंग कार्कीले पहिलो हाफमा दुई गोल गर्दा सातदोबाटोले त्यसबिचमा बराबरी गोल गरेको थियो । दोस्रो […]

April 9, 2023

जिलेस्पीको दुई गोलमा आर्मीलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्कीको दुई गोलमा त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युवा क्लबविरुद्ध अग्रता लिएको छ । खेलको चौथो मिनेटमा जगजित श्रेष्ठको पासमा कप्तान जिलेस्पी जंग कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । जगजितले दायाँ विंगबाट दिएको क्रसलाई जिलेस्पीले हेडरमार्फत गोल गरेका थिए । खेलको २५ […]

April 9, 2023

एनआरटीको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ । एनआरटीले १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित निकालेको हो । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एनआरटीको जितमा रोहन खड्गी र जेनिश प्रजापतिले गोल गरे । शेर्पाका खामिर गिल्सन कनदङ्वाको […]

April 9, 2023

विमल बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र क्लबका फरवार्ड विमल घर्ती मगर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटाविरुद्ध खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । संकटाविरुद्ध सुरुवाती अग्रता दिलाएका विमलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरे । खेलको सातौं मिनेटमा ओलावाले अफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक टिकेन्द्र […]

Success

Thank you for your time.