January 25, 2024
पोखरा (हाम्रो खेलकुद)- जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र क्लबलाई बिहीबार १-० ले स्तब्ध पार्दै जावलाखेल अन्तिम आठमा पुगेको हो । गोलकिपर विशाल श्रेष्ठले मछिन्द्रको कप्तानीमा उत्रेको मच्छिन्द्रले पहिलो हाफमा गोलको सामना गरेको थिय । ३८ औं मिनेटमा विशाल अगाडि बढेको अवस्थामा जावलाखेलका […]
January 24, 2024
दिपक बोहरा,इलामए डिभिजन टोली एनआरटी प्रथम एनआरएनए इलाम गोल्कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । पहिलो सेमिफाइनल बुधबार आयोजक रेडहर्स क्लब इलामलाई सडन डेथमा हराउदै एनआरटी फाइनल पुगेको हो । निर्धारित समयमा १-१ र टाइब्रेकरमा ३-३ को बराबरीपछि सडन डेथमा एनआरटीले बाजी मारेको हो ।सडन डेथमा भने आोजक टोलीका एकराज बुढाथोकीको प्रहार आकाशियो । […]
January 23, 2024
दिपक बोहोरा, इलामपाँचथर फुटबल क्लब इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।एनएसएल टोली बुटवल लुम्बिनी एफसीलाई मंगलबार टाइब्रेकरमा ४–३ ले हराउँदै पाँचथरले अन्तिम चारमा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएको थियो । चौथो मिनेटमै कप्तान रोशन आङदेम्बेले गोलबाट पाँचथरले अग्रता बनाएको थियो । लुम्बिनी […]
January 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार क्लब आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताकोक्वार्टर फाइनलमा पुगेको छ । एञ्जल महर्जनको निर्णायक गोलमा आयोजक सहारा क्लबलाई मंगलबार २-१ हराउँदै थ्री स्टार अन्तिम ८ अन्तिममा पुगेको छ। थ्री स्टारलाई जिताउन एञ्जल र योगेश गुरुङ गोल गरे । सहाराका आशिष गुरुङले १ फर्काए थिए । योगेशको गोलमा पाँचौं मिनेटमा […]
January 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – खेल जीवनबाट सन्न्यास लिइसकेका विक्रम लामा थ्री स्टार क्लबमा नयाँ भूमिकामा देखिने भएका छन् । पोखरामा आज सुरु हुने आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक सहारा क्लब विरुद्धको खेलमा लामा थ्री स्टारको टचलाइनमा देखिनेछन्। झन्डै डेढ दशक क्लबका खेलाडी र पछिल्लो केहि वर्षमा कप्तानी भूमिका निर्वाह गरेका उनलाई थ्री […]
January 23, 2024
पोखर (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले आयुष घलानलाई यो वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसम कार्यसमितिले उनलाई सम्मान गर्ने निर्णय गरेको सहारा क्लबले जनाएको छ । ५० हजार ५ रुपैयाँ र सम्मानपत्रबाट उनी सम्मानित हुनेछन् । पोखरामा मंगलबार सुरु हुने २३ औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन […]
January 23, 2024
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लबको आयोजनामा २३ औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ। उद्घाटन खेल आयोजक सहारा क्लब र थ्री स्टार क्लबबीच हुनेछ। प्रतियोगितामा ८ ए डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ । दुई ए डिभिजन […]
January 22, 2024
दिपक बोहरा, इलाम ए डिभिजन क्लब न्यू रोड टिम (एनआरटी) इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सि डिभिजन टोलीसर्लाहीको बागमती युवा क्लबलाई सोमबार टाइब्रेकर ४-३ ले हराउँदै एनआरटीले अन्तिम ४ को यात्रा गरेको हो । एनआरटी पहिलो पटक इलामको मैदानमा उत्रिएको हो । ठूलो टुँडिखेलमा आज तेस्रो क्वाटरफाइनल खेलको निर्धारित […]
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)– डिस होमको एक्सन स्पोर्टस एचडी वानमा आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । आहाको आयोजक सहारा क्लब र डिस होमबीच एक्सन स्पोर्टस एचडी वान गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रुपमा रहने सम्झौता भएको छ । आहा रारा गोल्ड कपको प्रत्यक्ष प्रसारण डिस होमको एप डिस होम गोमा […]
January 21, 2024
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लबको आयोजनामा मंगलबार सुरु हुने २३ औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा २८ लाख रुपैयाँ भन्दा बढी पुरस्कार दिइने भएको छ । पोखरा रंगशालामा माघ ९ देखि २० गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ […]