February 10, 2024
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबले छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एनआरटी क्लबलाई शनिबार सडन डेथमा हराउँदै एपिएफ पहिलो पटक च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित र पेनाल्टी सुट आउटमा ३-३ को बराबरी भएपछि सडन डेथमा एपिएफले बाजी मारेको हो। सडन डेथको दोस्रो पेनाल्टीमा […]
February 7, 2024
हिमाल खरेल, बिर्तामोड छैटौं संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर समेत भएको छ । यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौंमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट […]
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक फुटबल खेलाडी विदेशीने क्रममा मंगलबार ४ खेलाडी थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया गएका छन् । पछिल्लो दुई वर्षमा ५० भन्दा बढी फुटबल खेलाडी विदेशिएका छन् । त्यसमा अधिकांश खेलाडी अष्ट्रेलिया गएका छन् । आशिष ए डिभिजन लिग च्याम्पियन चर्च […]
February 6, 2024
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब हेटौंडामा जारी छैटौें सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा मंगलबार थ्री स्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेका दुई टोली हेटौंडामा पहिलो खेलमै पराजित […]
February 3, 2024
हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली एनआरटी हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–३ हराउँदै एनआरटी अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।निर्धारित समय २–२ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर गएको थियो । हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा […]
February 3, 2024
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ए डिभिजन प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई शनिबार ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । डेढ दशकको प्रयासमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बनेर फर्कदैछ । […]
February 3, 2024
पोखरा (हाम्रो खेलकुद) – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको थ्री स्टारविरुद्धको फाइनलको पहिलो हाफमा थ्री स्टारले त्रिभुवन आर्मी फुटबल क्लबले अग्रता लिएको छ । पोखरा रंगशालामा जारी फाइनलमा जिलेस्पीजंग कार्कीको गोलमा आर्मीले अग्रता लिएको हो। ३८ औं मिनेटमा सिद्धान्त चौधरीको कर्नरमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका जिलेस्पीले हेड मार्फत दोस्रो बारमा गोल गरेका हुन्। […]
February 2, 2024
मकवानपुर (हाम्रो खेलकुद) – धनकुटाको राजारानी क्लब मकवानपुरको हेटौडामा जारी स्थानीय तह शहीद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा पुगेको छ । नेपाल पुलिस क्लबलाई शुक्रबार २–० ले हराउँदै राजारानी अन्तिम आठमा पुगेको हो । ५३ औं मिनेटमा विदेशी खेलाडी अजायी मार्टिन्सको गोलबाट राजारानीले अग्रता लिएको थियो । ६४ औं मिनेटमा सुशिल लामाले गोल गर्दै […]
February 2, 2024
पोखरा (हाम्रो खेलकुद)- दुई ए डिभिजन टोली थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब ५ वर्षपछि आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भेट्दा अनुभवी र युवा जोशबीच परीक्षण हुने भएको छ । एकातिर डेढ दशकभन्दा लामो समयदेखि प्रशिक्षण गर्दै आएका मेघराज केसी आर्मीको प्रशिक्षक हुन् । प्रशिक्षणमा बामे सर्दै गरेका केसीकै चेला विक्रम लामा […]
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएको छ । पोखरा रंगशालामा शनिबार हुने फाइनलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसका साथै डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । ‘गो एप’मा पनि एचडी क्वालिटीमा नै आउने डिशहोमले जनाएको छ। डिश होमले आहा […]