default_image

Featured

October 30, 2024

फाइनलको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]

October 30, 2024

फाइनलका लागि नेपाली टोलीको पहिलो रोजाइ सार्वजनिक, रेखाको ठाउँमा सरु

काठमाडौं (हाम्रो खेलकुद)-  नेपालले महिला साफ च्याम्पियनसिपको बंगालादेशलेविरुद्धको पहिलो रोजाइमा १ खेलाडी परिवर्तन गरेको‌ छ। सेमिफाइनलमा भारतविरुद्ध खेलमा रातो कार्ड पाएकी रेखा पौडेल‌को ठाँउमा सरु लिम्बुले पहिलो रोजाइमा मौका पाएकी छिन्। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । बंगलादेशविरुद्ध को पहिलो रोजाइमा सरु, एन्जिलासहित पहिलो रोजाईमा पुजा राना, विमला विक, […]

October 30, 2024

न्युजिल्याण्डका ब्याटर गप्टिल विराटनगरबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – न्युजिल्याण्डका ओपनर ब्याटर मार्टिन गप्टिलले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले गप्टिललाई तेस्रो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । ओमानका कप्तान अकिब इल्यास विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् । दोस्रो विदेशी खेलाडीका रुपमा टोलीले […]

October 30, 2024

क्याब्रिनको अलराउन्ड प्रदर्शनमा गन्डकीको जित

काठमाडौं(हाम्रो खेलकुद) – क्याब्रिन श्रेष्ठको अलराउन्ड प्रदर्शनमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा गण्डकीले बुधवार भएको खेलमा कोशी प्रदेशमाथि १ सय १४ रनको फराकिलो जित हात पार्यो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको […]

October 30, 2024

सन्तोषको सादार बलिङमा लुम्बिनीको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – सन्तोष यादवको सानदार बलिङको सहयोगमा लुम्बिनी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । तेस्रो खेलमा लगातार जित हात पारेको लुम्बिनीले बुधवार भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको हो । विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा भएको खेलमा कर्णाली ४ विकेटले पराजित भयो […]

October 30, 2024

टिप‌ टप न्यु डायमण्डले आफनो खेलाडीलाई मासिक पारिश्रमिक दिने

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले आफ्ना खेलाडी र प्रशिक्षकलाई मासिक पारिश्रमिक दिने भएको छ। न्यु डायमण्डले दीपावली र छठको शुभकामना दिन बुधवार पुरानो नैकापस्थित आफ्नै एकेडेमीमा आयोजना गरेको कार्यक्रममा खेलाडीलाई पारिश्रमिक दिने घोषणा गरिएको हो । मासिक पारिश्रमिक मुख्य प्रशिक्षक कुमार राई ३० हजार, सहायक प्रशिक्षक ललिता नाथले २० हजार […]

October 30, 2024

फाइनलको टिकट ‘सोल्ड आउट’, महानगरले ३ ठाउँमा देखाउने

सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट विक्री सुरु भएको एक घण्टा नबित्दै सकिएपछि काठमाडौं महानगरले काठमाडौंका ३ ठाउँमा ठूलो स्क्रिनमा खेल देखाउने भएको छ । एन्फाले बिहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सुचना निकालेसँगै बिहान ४ बजेदेखि नै भद्रकालीस्थित आर्मी गेटको काउन्टर र जावलाखेलस्थित फुटबल मैदानमा टिकट किन्न […]

October 30, 2024

न्युजिल्याण्डका स्कट सुदूरपश्चिममा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्याण्डका तीव्रगतिका बलर स्कट कुगेलेइन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले तेस्रो विदेशी खेलाडीको रुपमा स्कटलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ । ३२ वर्षिय स्कटले […]

October 30, 2024

हङकङका बाबर कर्णाली याक्समा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) का लागि हङकङका क्रिकेटर बाबर हायातलाई अनुबन्ध गरेको छ । कर्णालीले दोस्रो विदेशी खेलाडीको रुपमा बाबरलाई टोलीमा अनुबन्ध गरेको याक्सले बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । पहिलो विदेशी खेलाडीका रुपमा याक्सले पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई टोलीमा अनुबन्ध गरेको थियो । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको […]

October 30, 2024

साफ च्याम्पियनसिप फाइनल – बंगालादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोली दक्षिण एसियाको बलियो टोली मध्येको एक हो। तर अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप वा दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जित्न सकेको छैन। त्यसअर्थ नेपाली टोली यसअघि फाइनल अनलक्की नै रहँदै आयो । साफ च्याम्पियनसिप , साग र अन्य गरि ११ पटक फाइनल खेल्दा पनि च्याम्पियन बन्न सकेको छैन।दशरथ […]

Success

Thank you for your time.