default_image

Featured

November 7, 2024

कुवेतलाई नेपालले दियो १ सय ३१ रनको लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा कुवेतलाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ । युएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार गरेको छ। नेपालका लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौकाको […]

November 7, 2024

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमण पछि बिहीवार स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधीकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अमेरिका र क्यानडामा रहँदा नेपालले २ वटा त्रिकोणात्मक ओडिआई सिरिज, एक त्रिकोणात्मक टि ट्वान्टी सिरिज तथा अमेरिकासँग ३ टि ट्वान्टी आई […]

November 7, 2024

कुवेतविरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले टस जितेको छ । युएईको अजमानमा नेपालका कप्तान पुजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपालले पहिलो खेलमा बुधवार थाइल्याण्डलाई ६७ रनले हराएको थियो। नेपालको प्लेईङ-११ पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ, मनिशा उपाध्याय, रचना […]

November 7, 2024

आर्सनल र पिएसजीको हार

एजेन्सी – च्याम्यिनस लिगमा इंग्लिस क्लब आर्सनल र फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी ) पराजित भएका छन् । आर्सनल बुधवार इटालियन क्लब इन्टर मिलानसँग खेल १-० ले गुमाएको हो । योसँगै जारी सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा टुंगिएको छ । सान सिरोमा पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा हाकान काल्हानोग्लुको पेनाल्टी गोलमा इन्टरले […]

November 7, 2024

गजान्फरले ६ विकेट लिदाँ अफगानिस्तानद्वारा बंगलादेश पराजित

एजेन्सी – अल्लाह गजान्फरले ६ विकेटको लिएपछि अफगानिस्तानले पहिलो ओडिआईमा बंगलादेशलाई पराजित गरेको छ । युएईको सारजहामा बुधवार भएको खेलमा बंगलादेश ९२ रनले पराजित भएको हो । अफगानिस्तानले ३ ओडिआई सिरिजमा १–० को अग्रता बनाएको छ। २ सय ३६ रनको लक्ष्य पछाएको बंगलादेशले ३४.३ ओभरमा अल आउट हुँदै १ सय ४३ रन मात्रै बनाउन सक्यो। […]

November 7, 2024

च्याम्पियन्स लिगमा बार्यनको जित

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा जित निकालेको छ । बिहीवार विहान भएको खेलमा बायर्न १-० ले विजयी भएको हो । घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन जमाल मुसियालाले निर्णायक गोल गरे । खेलको ६७औं मिनेटमा जर्मनीका मिडफिल्डर मुसियालाले हेडरमार्फत गोल निर्णायक बनेको थियो । यो नतिजासँगै बायर्नले ४ खेलबाट […]

November 7, 2024

बार्सिलोनाको फराकिलो जित

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा फराकिलो जितमा हात पारेको छ । बिहीवार बिहान भएको खेलमा बार्सिलोनाले सर्बियन क्लब क्रिभेना ज्भेज्दालाई ५-२ गोल अन्तरले पराजित गर्यो । क्रिभेनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा राफिन्हा, इनिगो मार्टिनेज र फर्मिन लोपेजले समान १ गोल थपे । घरेलु टोली ज्भेज्दाका सिलस र […]

November 6, 2024

काठमाडौ गुर्खाजले ट्यालेन्ट हन्ट गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टिम काठमाडौं गुर्खाजले ट्यालेन्ट हन्ट गर्ने भएको छ । गुर्खाजले बुधवार जारी गरेको विज्ञप्तीका अनुसार ट्यालेन्ट हन्ट उपत्यकाका ३ जिल्लामा रहेका क्रिकेट एकेडेमीमा हुनेछ । ट्यालेन्ट हन्ट ४ दिन ४ फरक क्रिकेट एकेडेमीमा संचालन हुनेछ । ट्यालेन्ट हन्टका लागि बुधवारबाटै रजिस्ट्रेसन खुला भइसकेको छ । ट्यालेन्ट […]

November 6, 2024

पुजा प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी यु १९ महिला विश्व कपको एसिया क्षेत्र छनोटमा थाइल्यान्डविरुद्धको खेलमा नेपालकी कप्तान पुजा महतो प्लेयर अफ द म्याच घोषित भएकी छिन् । थाइल्यान्डलाई बुधवार ६७ रनले पराजित गर्दै नेपाललाई सुखद सुरुवात गराउन अलराउन्डर प्रदर्शन गरेकी पुजाले प्लेयर अफ द म्याच अवार्ड पाएकी हुन् । पुजाले थाइल्यान्डविरुद्ध ४० बलमा ३ चौका र […]

November 6, 2024

महिला यु १९ विश्वकप छनोट – थाइल्यान्डलाई नेपालले दियो १ सय ३ रनको लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य दिएको छ । युएईको अजमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका […]

Success

Thank you for your time.