default_image

Featured

November 24, 2024

आइभरी कोस्ट ७ रनमा अल आउट

एजेन्सी – अफ्रिकी राष्ट्र आइभरी कोस्टले टि ट्वान्टी आई सबैभन्दा कम रनको कीर्तिमान बनाएको छ । आइतबार आइसिसी मेन्स टि ट्वान्टी विश्व कप अफ्रिका महादेश उप क्षेत्रीय छनोटमा आइभरी कोस्ट नाइजेरियाविरुद्ध ७ रनमा अल आउट भएको हो । एक इनिङमा ७ रनमा अल आउट हुदै आइभरी कोस्टले आइल अफ म्यान र मंगोलीयाले १० रनमा अल […]

November 24, 2024

जिम्बाब्वेद्वारा पाकिस्तान पराजित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पाकिस्तानमाथि पहिलो ओडिआईमा जित हासिल गरेको छ । आइतवार भएको पहिलो ओडिआईमा जिम्बाब्वेले पाकिस्तानलाई डकवर्थ लुईस मेथडमा ८० रनले पराजित गरेको हो । जितसँगै तीन खेलको ओडिआई सिरिजमा जिम्बाब्वेले १-० को अग्रता बनाएको छ । जिम्बाब्वेले दिएको २ सय ६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पाकिस्तानले २१ ओभरमा ६ […]

November 24, 2024

महिला फुटबल टोलीलाई नगदसहित जिनियसको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- जिनियस आईबी वल्र्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस– २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा गत महिना सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो भएको टोलीलाई सम्मान गरेको हो । जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित २६ […]

November 24, 2024

ऋषभ बने आइपिएल इतिहासकै सबैभन्दा मँहगा खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । सन् २०२५ को आईपीएलका लागि जारी अक्शनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा (४३ करोड २० लाख नेपाली रुपैयाँमा) टोलीमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका रिषभको न्यूनतम मूल्य २ करोड भारु […]

November 24, 2024

यशस्वी र विराटको शतकमा भारतको विशाल योगफल

एजेन्सी – अस्ट्रेलिया विरुद्ध पहिलो टेस्टको दोस्रो इनिङमा भारतले दुई शतकको सहयोगमा विशाल योगफल तयार गरेको छ । ओपनर यशस्वी जैसवाल र विराट कोहलीको शतक सहयोगमा भारतले विशाल योगफल तयार गरेको हो । दोस्रो इनिङमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बनाएसँगै पारी समाप्तीको घोषणा गरेको थियो । कुनै विकेट नगुमाई भारतले १ […]

November 24, 2024

लेभिट एनपिएल खेल्न काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागिताका लागि नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट काठमाडौं आइपुगेका छन् । एनपिएलमा काठमाडौं गुर्खाजमा अनुबन्ध लेभिट आइतवार बिहान नेपाल आइपुगेको टोलीले आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । नेपाल आइपुग्ने लेभिट काठमाडौंका पहिलो विदेशी खेलाडी हुन् । लेभिटका अलावा काठमाडौंले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरहरु […]

November 24, 2024

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर २०२४-२५ सोमबारदेखि सुरु हॅुदैछ । गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसॅगै नयॅा सिजन सुरुवात हुने भएको हो । ४ दिन चल्ने प्रतियोगितामा ३३ जना व्यावसायिक र करिब १२ जना एमेच्योर सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र […]

November 24, 2024

आर्मीका धनबहादुरले पनि हेल्प नेपालबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लबका अपोजिट स्पाइकर धनबहादुर भट्टले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ खेल्ने भएका छन् । यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले धनबहादुरलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत आइतवार जानकारी दिएको‌ छ । […]

November 24, 2024

शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । आइतवार बिहान भएको खेलमा बार्सिलोना सेल्टा डि भिगोसँग २-२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान बालाइडोस स्टेडियममा भएको खेलमा सेल्टाको लागि ह्युगो अल्भारेज र अल्फोन गोन्जालेजले गोल गरे पाहुना टोलीका लागि भने राफिन्हा र रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । खेलको […]

November 24, 2024

म्यानचेस्टर सिटीमाथि टोटेनहमको सानदार जित

एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीमाथि सानदार जित दर्ता गरेको छ । टोटेनहमले सिटीलाई उसकै घरेलु मैदानमा ४–० को लज्जास्पद हार चखाएको हो । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनहमलाई जिताउन जेम्स म्याडिसनले दुई तथा पेड्रो पोरो र ब्रेनन जोन्सनले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा […]

Success

Thank you for your time.