default_image

Featured

November 28, 2024

एमेच्योर राहुललाई करियरको पहिलो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती तीन दिन अग्रता लिएका व्यावसायिक गल्फर तोरण विक्रम शाहीलाई एक स्ट्रोकले पछि पार्दै युवा एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेक छन् । उनको करियरको यो पहिलो उपाधि हो । गोकर्ण गल्फ कोर्षमा प्रतियोगिताको अन्तिम दिन विहीबार ५-अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२-अन्डर २७६ को […]

November 28, 2024

सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र राइका टुर्स एन्ड ट्रेक्स प्रालिबीच प्रायोजन सम्झौता भएको छ । राइका र रोयल्सबीच ट्राभल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र राइकाका अध्यक्ष अमर बहादुर शाहीले हस्ताक्षर गरे । मालिक शाहले सहकार्यका लागि […]

November 28, 2024

एनपिएल खेल्न गप्टिल नेपालमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सका विदेशी खेलाडी मार्टिन गप्टिल नेपाल आइपुगेका छन् । गप्टिल बिहीवार काठमाडौं आई पुगेको टोलीले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी हुन् । विराटनगरको मुख्य प्रशिक्षक आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्रायन टोलीको सहायक […]

November 28, 2024

ओमानका पूर्व कप्तान एनपिएल खेल्न नेपाल आइपुगे

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर कप(एनपिएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्व कप्तान जिसन मक्सुद नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार कर्णालीका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे लगायतले स्वागत गरेका थिए । मक्सुदले ओमानका लागि ७३ टि ट्वान्टी खेलमा १ हजार ३ सय ६९ रन तथा बलिङमा […]

November 28, 2024

क्यानडाका अलराउन्डर ठाकरले जनकपुरबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल्ने भएका छन् । जनकपुरले विदेशी खेलाडीको रुपमा क्यानडाका अलराउन्डर ठाकरलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ । २७ वर्षिय ठाकरले ३५ टि ट्वान्टी आई खेलमा २९ विकेट तथा ४ सय ५१ रन बनाएका छन् […]

November 28, 2024

न्युजिल्याण्डका क्रिकेटर कुगेलेइन एनपिएल खेल्न नेपालमा

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न न्युजिल्याण्डका स्कट कुगेलेइन नेपाल आइपुगेका छन् । कुगेलेइन बुधवार नेपाल आइपुगेका हुन् । कुगेलेइनलाई टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरेका थिए । कुगेलेइनले न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि ट्वान्टी आई तीनै फर्म्याटमा खेलेका छन् । उनको आगमनले सुदूरपश्चिमको बलिङ थप मजबुत […]

November 28, 2024

आइसिसी यु १९ मेन्स विश्व कप – गजान्फरले छनोट गुमाउने सम्भावना

एजेन्सी – अफगानिस्तानका घातक स्पिनर अल्लाह गजान्फरले आईसिसी यु १९ मेन्स विश्व कपको एसिया छनोट गुमाउने सम्भावना रहेको छ । सिनियर टोलीबाट समेत खेलिसकेका गजान्फर इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बइ इन्डियन्समा अनुबन्ध भएका कारण छनोट गुमाउँने सम्भावना रहेको छ । सन् २०२६ मा हुने विश्व कपको एसिया छनोट आगामी वर्षको अप्रिलमा नेपालमा आयोजना हुनेछ । […]

November 28, 2024

लिभरपुल च्याम्पियन्सिप लिगको नकआउट चरणमा

एजेन्सी – लिभरपुल युइएफए च्याम्पियन्सिप लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली‌ बनेको छ। रियल मड्रिडलाई बुधवार २-० ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष टोली समेत रहेको लिभरपुल अन्तिम १६ मा पुगेको हो। लिभरपुललाई जित दिलाउन एलेक्सिस म्याक अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो। ५२ औं मिनेटमा अलिस्टरको गोलबाट लिभरपुलले […]

November 27, 2024

सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता

काठमाडौं ( हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरे। सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, […]

November 27, 2024

राजन र सुश्रुत सिंगापुर प्रस्थान 

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुरमा हुने अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका अनुसार प्रतियोगिता मंसिर १४ देखि २२ गतेसम्म हुनेछ। राजन २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता र सुश्रुत तेस्रो हुन् । उनीहरुलाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ […]

Success

Thank you for your time.