October 1, 2024
एजेन्सी – क्यानडामा जारी टि ट्वान्टी आई त्रिकोणात्मक सिरिजमा ओमानले घरेलु टोलीमाथि फराकिलो जित हात पारेको छ । मंगलवार बिहान सम्पन्न खेलमा ओमानले क्यानडामाथि ८ विकेटको जित निकालेको हो । १ सय ७ रनको लक्ष्य ओमानले १५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान अकिब इल्यासले ४६ बलमा ६ चौका र १ […]
October 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन शक्तिले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा विजयी सुरुवात गरेको छ । लिगको पहिलो खेलमै जित हात पार्ने क्रममा चितवनले सोमवारको तेस्रो खेलमा पोखरा थन्डर्सलाई ३-१ को सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा चितवनले पहिलो सेट २५-२२ ले जितेकोमा दोस्रो सेट भने १९-२५ ले […]
September 30, 2024
एजेन्सी – अमेरिकाले टि ट्वान्टी आईमा युएईमाथि पहिलो पटक जित हासिल गरेको छ । नामिबियामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा अमेरिकाले युएईलाई १५ रनले हराएको हो । यसअघि भएको दुई भेटमा भने १ खेल युएईले जित्दा १ मा बराबरी भएको थियो । १ सय ७६ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ८ विकेट गुमाएर १ […]
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली यसभिसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा मधेश युनाइटेडमाथि जित हासिल गरेको छ । कर्णालीले सोमवार दोस्रो खेलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो । पहिलो सेट २५-१५, दोस्रो सेट २५-२० जितेको कर्णालीले अन्तिममा निरन्तर अंक गुमाउँदा तेस्रो सेट गुमायो । एक […]
September 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एपीएम क्लबको आयोजनामा हुने चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपलाई सियोम नेपालले मुख्य प्रायोजन गर्ने भएको छ । सियोम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जन र एपिएम क्लबका प्रबन्ध निर्देशक दानबहादुर महताले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरे । सियोमले आयोजकलाई ५ लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक प्रदान […]
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग ( इडब्ल्युभिएल) मा सुखद सुरुवात गरेको छ । ललितपुरले सोमवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा पहिलो खेलमा काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित निकाल्यो । पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१-२५ ले गुमाउन पुगेको थियो । त्यसपछिका दुई सेट २५-२१ […]
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली कर्णाली याक्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र निर्देशक नियुक्त गरेको छ । कर्णाली याक्स ले सोमवारले लोगो र नाम सार्वजनिक गर्ने कार्यक्रममार्फत मुख्य प्रशिक्षकमा मल्ललाई नियुक्त गरेको घोषणा गरेको हो । टोलीका सहायक प्रशिक्षकमा राजु बस्न्यातलाई कन्सल्टिङ कोच नियुक्त गरेको […]
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली कर्णालीले आफ्नो नाम र लोगो घोषणा गरेको छ । कर्णालीले सोमवार एक कार्यक्रममार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम कर्णाली याक्स रहनेछ । कर्णाली मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् । कर्णाली याक्सको स्वामित्व […]
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सन आगामी हप्ता हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले असोज २० गते हुने जनाएको छ । अक्सनका लागि खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गिकरण गरिने छ । क्यानले केहि दिन अगाडि खेलाडीलाई आफ्नो नाम दर्ताका लागि आव्हान गरेको थियो। […]
September 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]