default_image

Featured

December 8, 2024

बेलिङहम चम्कँदा रियल म्याड्रिडको सहज जित

एजेन्सी – इंग्लिस मिडफिल्डर जुड बेलिङहमको उच्च प्रदर्शनमा जिरोनामाथि सहज जित दर्ता गर्दै रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ । रियलले घरेलु टोली जिरोनामाथि ३–० गोलको सहज जित निकाल्न सफल भयो । रियलको जितमा जुड बेलिङहम, आरदा गुलर र केलियन एमबाप्पेले गोल गरे । उनले एक असिस्ट पनि प्रदान गरे […]

December 8, 2024

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एजेन्सी – खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । बार्सिलोनाले घरेलु टोली रियल बेटिससँग २–२ को बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । स्टेडियो बेनिटो भिल्लामरिन सेभिल्लामा शनिबार राति भएको खेलमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले गोल गर्दा रियल बेटिसका जियोभानी […]

December 7, 2024

नवाङ, दावा र पवन विजयी‌

काठमाडौं (हाम्रो खेलकुद)– दी अन्तराष्ट्रिय इन्भिटेसनल सिरिजको उपाधि नवाङ पासाङ शेर्पा र दावा सोनाम शेर्पाले जितेका छन्। उनीहरूले आ-आफ्नो ह्यान्डीक्याप क्याटगरिमा उपाधि जित्दै फाइनल सिरिजमा स्थान बनाएका हुन्। गोकर्ण गल्फ क्लबमा शनिवार भएको प्रतियोगितामा १३ वा सो भन्दा बढी ह्यान्डीक्यापतर्फ उपाधि जित्ने क्रममा नवाङले ४२ अंक जोडे। फुर्साङ लामा ३७ अंक सहित दोस्रो र आरती […]

December 7, 2024

महिला ह्विलचेयर बास्केटबलमा डब्ल्युएसए विजयी

काठमाडौं (हाम्रो खेलकुद)- ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। ३३औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा शनिवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा भएको फाइनलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०-१२ को स्कोरे हराउँदै पहिलो भएको हो। विजेता डब्ल्युएसएकी ज्योती अर्याल […]

December 7, 2024

गोदावरी मेयरकपको उपाधि वडा नं २ लाई

ललितपुर (हाम्रो खेलकुद)-   गोदावरी नगरपालिका अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ३ ले जितेको छ । गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार टाहाखेल मैदानमा शनिवार फाइनलमा वडा नम्बर ६ टीकाभैरबलाई २-० ले हराउँदै वडा नं ३ ले उपाधि जितेको हो । दुवै गोल टोलीका कप्तान पासाङ लामाले गरे। वडा नं ३ ट्रफी १ लाख […]

December 7, 2024

माल्दिभ्सको क्लब एचडिसीसँग गण्डकीको‌ हार

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सको क्लब एचडिसीले सानदार कमब्याक गर्दे काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो दुई सेट गुमाएको एचडिसीले शनिवार दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले पराजित गर्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा गण्डकीले सानदार सुरुवात गर्यो। पहिलो सेटमा क्लब एचडिसीलाई निरह बनायो। ११-४ को […]

December 7, 2024

भारतविरुद्ध हेडको शतक र बलर चम्कदा अष्ट्रेलिया हाबी

एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध आफ्नो सानदार प्रदर्शनलाई निरन्तरता दिएकोछ । दोस्रो दिनको खेल सकिँदा भारत १२८-५ को अवस्थामा छ । दोस्रो इनिङको ब्याटिङ गरी रहेको भारत २९ रनले पछिछ । भारतका नितेश कुमार रेड्डी १५ र ऋषभ पन्त २८ रनमा क्रिजमा […]

December 7, 2024

खडकले जिते धारा नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]

December 7, 2024

टिप टप हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले रोमाञ्चक जितका साथ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको शनिवार भएको उदघाटन खेलमा हेल्प नेपालले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा माथ दियो। हेल्प नेपालले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२२ ले जित्यो। तर […]

December 7, 2024

विराटनगरमाथि कर्णालीको रोमान्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्समाथि रोमान्चक जित हासिल गरेको छ । शनिवारको दोस्रो खेलमा कर्णालीले ७ रनको रोमान्चक जित हात पार्यो । कर्णालीले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । विराटनगर […]

Success

Thank you for your time.