February 1, 2016
काठमाडौं । १२औं सागको महिला फुटबलको खेल तालिका परिवर्तन भएको छ । सागमा अफगानिस्तानले सहभागिता नजाउने भएपछि आयोजकले खेल तालिका परिवर्तन गरेको हो । यससँगै साग महिला फुटबलमा ५ राष्ट्रको सहभागिता हुनेछ । लिगकम नकआउटका आधारमा हुने खेलमा शीर्ष दुईमा आउने टोलीको उपाधिको लागि खेल्नेछ । नयाँ तालिका अनुसार नेपालले आफ्नो पहिलो बंगलादेशको सामना गर्नेछ […]
February 1, 2016
काठमाडौं, माघ १८ आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । जितसँगै भारत समुह ‘डी’ को विजेता बनेको छ । यु–१९ विश्वकपको दोस्रो भेटमा पनि नेपाल भारतसँग पराजित भएको हो । यसअघि सन् २००० मा पनि नेपाल आठ विकेटले पराजित भएको थियो । सोमबार बंगलादेशको ढाकामा टस हारेको नेपालले पहिलो […]
January 31, 2016
काठमाडौं, माघ १७ । ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेडद्वारा बंगबन्धु गोल्डकप विजयी खेलाडीहरु सम्मानित भएका छन् । ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेडले एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै टोलीका सबै २७ सदस्य तथा पदाधिकारीहरुलाई जनही २५–२५ हजारका दरले एकमुष्ट रुपमा ६ लाख ७५ हजारले सम्मान गरेको हो । सम्मान कार्यक्रममा […]
January 31, 2016
नेपाली राष्ट्रिय टोलीको पुर्वकप्तान एवं डिफेन्डर सागर थापाले तारेखमा छुटेपछि पहिलो अन्तर्वार्ता दिए| हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा बोल्दै उनले म्याच फिक्सिङ्गको आरोपबारे खुलेर बोलेका छन्| कार्यक्रमको पूर्ण भिडियो यहाँ हेर्नुहोस:
January 30, 2016
मलेसियामा रोहित चन्दले खेल्ने क्लब टि टिम एफ.सी. मलेसियन लिगको माथिल्लो डिभिजनमा उक्लेको छ| आज भएको प्ले-अफमा ए.टि.एम लाई २-१ गोलअन्तरले हराउँदै चन्दको टोलि सुपर लिगमा पुगेको हो| रोहितले खेलको ९० मिनेटनै खेलेका थिए| टि टिमले खेलको पहिलो हाफमा २-०को अग्रता लिएपनि ४९औं मिनेटमा एक गोल खाएको थियो|
January 30, 2016
काठमाडौं, माघ १६ विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) ले गत १२ बैशाखको भुकम्पले प्रभावितलाई नेपालमा सहयोग गर्ने भएको छ । नेपाल भ्रमणकमा रहेका महासंघ अध्यक्ष डा. छुङवोन छाले ‘तेक्वान्दो ह्युमेनटेरियन फाउन्डेसन पाइलट प्रोजेक्ट र नेपाल अर्थक्वेक बिलिफ प्रोग्रामको बारे जानकारी गराउदै सो कुरा उल्लेख गरेका हुन् । सन् २०१५ मा तेक्वान्दो खेलले फड्को मारे पछि मानबीय […]
January 30, 2016
काठमाडौं, माघ १६ । भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत सडक दौडको खुलमा शनिबार स्वर्ण जितेका छन् । तीर्थ पुरुष र लक्ष्मी महिलातर्फ पहिलो भए । पुरुषमा नेपाली सेनाका राजन खत्री दोश्रो र कल्याण बानियाँ तेश्रो भए । महिलामा सानुमाया कार्की दोश्रो र […]
January 30, 2016
काठमाडौँ, माघ १६ । बाफलस्थित युनाइटेड फुट्सलले शनिबार बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिता जित्ने नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जनलगायत अन्य तीन खेलाडीलाई सम्मान गरेको छ । विराजको नेतृत्वमा नेपालले यसै साता बङ्गलादेशमा च्याम्पियन बनी २३ वर्षसम्म परेको अन्तर्राष्ट्रिय उपाधिको खडेरीलाई तोडेको थियो । युनाइटेड फुट्सलले बङ्गबन्धु गोल्डकपमा सर्वाधिक गोलकर्ता तथा ‘मस्ट भ्यालुयबल प्लेयर’ घोषित हुने […]
January 30, 2016
आर्मीलाई १-० को अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को उपाधी जित्न सफल भएको छ । पहिलो हाल्फमा मनाङ मर्श्याङ्गदिले पहिले आक्रमण गर्दै खेलमा लय पकडियो । आफिजले गरेको १०औ मिनेटको प्रहार सिधै आर्मीको गोल रक्षक सुशिल श्रीवास्तबले बचाए । त्यस्तै ३२ मिनेटमा टंक बस्नेतको क्रसमा रिजिबको प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लिने मौका […]
January 30, 2016
काठमाडौं माघ १६ । बंगलादेशमा जारी आईसिसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आयरल्याण्ड माथि ८ विकेटको शानदार जित हात निकालेको छ । लगातार दोस्रो जित निकालेसंगे नेपाल दोस्रो चरणको नजिक पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो । आयरल्याण्ड दिएको १३२ रनको झिनो चुनौती नेपालले २५.३ ओभरमा […]