February 10, 2016
काठमाडौँ, २७ माघ सेमिफाइनलको यात्रा तय गरिसकेको नेपाल र बंगलादेश दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेल खेल्दैछ । भारतको गुहावटीमा हुने खेल जित्दै नेपाल समूह विजेता बन्ने अभियानमा हुनेछ । नेपालले यसअघि भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १÷१ गोलको […]
February 10, 2016
गुहावटी माघ २७ बाहौ दक्षिण एशियाली खेलकुदमा उशुतर्फ रजत पदक बिजेता झरना गुरुंगले उशु खेलबाट सन्यास लिएको बताएकी छिन् । १२ औं दक्षिण एशियाली खेलकुद आफ्नो अन्तिम खेल भएको जनाउदै अब आफु खेलाडीका रुपमा उशु को एरीनामा नउत्रने बताएकी हुन् । उनले आफु खेलाडीका रुपमा नभए पनि प्रशिक्षक लगायत अन्य क्षेत्र मार्फत उशुमा भने सदैब […]
February 10, 2016
गुवाहटी, माघ २७ भारतको गुवाहटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले छैठौं दिन आज ६ रजत पदक जितेको छ । सिलोङमा बुधबार भएको उसुको थाउलोतर्फ २ रजत र सान्सुतर्फ ४ रजत गरी नेपालले ६ रजत पदक जितेको हो । नेपालका लागि हरिप्रसाद गोले, सविता राई, विन्दु पुन मगर र राजेश चौधरी, […]
February 10, 2016
सिलोङ, माघ २७ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन उसुमा दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । मंगलबार ९.०१ अंक प्राप्त गरेका गोलेले बुधबार समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंकसहित रजत पदक जितेका हुन् […]
February 9, 2016
आइसिसि यु १९ बिश्व कपको पाचौ स्थानको प्ले अफमा नेपाल पाकिस्तानबिरुद्ध १२२ रनको भारी अन्तरले पराजित भएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई पाकिस्तानले २५९ को लक्ष्य दिएको थियो । जवाफमा ४३.५ ओभर खेल्दै नेपालले १३६ रनमा सबै विकेट गुमायो । तीन रनमा २ विकेट गुमाएको पाकिस्तानको ३० रनमा तीन विकेट गुमेको थियो तर चौथो […]
February 9, 2016
जारी साउथ एसियान गेम्समा भुटान र बाङ्लादेशको बराबरि सँग नेपालको सेमी फाइनल यात्रा सुनिस्चित भएको छ । आज भएको समुह ‘बि’को खेलमा भुटान र बाङ्लादेशको खेल १-१ को बराबरिमा टुंङियो । भुटानलाई ५-० ले जितेको नेपाल समुहको पहिलो स्थानमा छ । नेपालले आफ्नो ग्रुपको दोस्रो खेल बाङ्लादेश सँग खेल्ने छ ।
February 9, 2016
नेपालको पदक तालिकामा पौडीबाट गौरिका सिंहले अर्को पदक थप गरेकी छिन् । १२औं दक्षिण एशियाली खेलकुदमा नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् । गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक समेत रहेको छ । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेट कास्य पदक प्राप्त गरेकी थिईन् […]
February 8, 2016
आइतबार भएको प्रतियोगिताको पहिलो खेलमानवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको हो । हाइलाईट [ad#rect]
February 8, 2016
माघ २५ गते काठमाडौं । आज साग खेलकुदको तेस्रो दिनमा नेपालले पहोलो स्वर्ण पदक जित्न सफल भएको छ, नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी निमा घर्ती मगर हुन । १६ बर्षे निमा यसैपली एस.एल.सिको जाच दिने तर्खरमा छिन । तस्बिर सौजन्य: प्रताप थापा शिलोङमा भएको प्रतिस्पर्धामा निमाले वुशु तर्फ भारत र पकिस्तानलाई पछी पार्दै पहिलो […]
February 7, 2016
गुवाहटी, माघ २४ । १२औं दक्षिण एसियाली साग खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो दिनसम्म नेपालले तीन रजत पाँच कास्य गरी कुल नौ पदक जितेको छ । भारतको गुवाहाटी र सिलोङमा जारी १२ औं साग खेलमा नेपालले आइतबार उसुमा दुई रजत भारत्तोलन, स्विमिङ, पुरुष टेवल टेनिस र कुस्तीमा समान एक–एक कास्यगरि कुल ६ पदक जितेसँगै पदक संख्या […]