February 11, 2016
गुहावटी, माघ २८ भारतमा जारी १२औं दक्षिण एशियाली खेलकुदको पुरुष फुटबलतर्फ नेपाल समुह उपबिजेता बनेको छ । बिहीबार भएको समुह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसंग २–१ गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाउनु परेको हो । सीमित बनेको हो । जगजित श्रेष्ठको कर्नर बलमा अनन्त तामाङले दोस्रो मिनेटमै गोल गरेको थियो । तर, नेपालले त्यो अग्रता […]
February 11, 2016
काठमाडौं, माघ २८ बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप अन्र्तगत प्लेअफको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल नामिवियासँग पराजित भएको छ । बिहिबार भएको खेलमा नेपाल नामिवियासँग १५ रनको झिनो पराजित भएको हो । हारसँगै नेपालको अब विश्वकपमा सोझै छनोट हुने सम्भावना पनि सकिएको छ । नामिवियाले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ४५ ओभरको […]
February 11, 2016
साग फुटबलमा नेपाल आज बाङ्लादेश सँग भिड्दै छ । नेपालको सुरुवाती ११ यस प्रकारको छ। एलेन नेउपाने (गोल्) बिराज महर्जन (कप्) अनन्त तामाङ कमल श्रेष्ठ अदित्य चौदरी बिशाल राइ हेमन गुरुङ बिक्रम लामा रन्जन बिस्ट नव्युग श्रेष्ठ जग्जीत श्रेष्ठ भुटान बिरुद्ध ५-० को जित निकालेको नेपाल यस खेल अघी नै सेमी फाइनल प्रवेश गरी सकेको छ […]
February 11, 2016
गुहावटी, माघ २८ भारतको सिलोङ र गुहावटीमा जारी १२ औं साग खेलकुद अन्र्तगतको महिला फुटबलमा नेपालले बलियो मानिएको भारतलाई बराबरीमा रोकेको छ । बिहीबार भएको खेलमा नेपालले उपाधिको प्रमुख दावेदार मानिएको भारतलाई गोलरहित बराबरमिा रोकेको हो । लिगकम नकआउटका आधारमा जारी खेलको शीर्ष दुई टिमले उपाधिको लागि खेल्नेछ । सात अंक जोडेको नेपाल शीर्ष स्थानमा […]
February 11, 2016
नामेबिया बिरुद्ध ३ विकेट लिदै नेपालका सन्दिप लामिछाने जारी यु १९ क्रीकेट बिश्व कपको सार्वाधिक विकेट लिने खेलाडी बनेका छन । नेपाली स्रेन वार्न भनेर चर्चा कमाएका लामिछानेले आजको ३ विकेट संगै प्रतियोगितामा कुल १४ विकेट लिएका छन । त्यसै गरी बेलायतको साबिक महमुद र आएर ल्याण्डका रोरी आन्ड्रेसको १४ विकेट छ । यो नातिजा भने अन्तिम हैन, […]
February 11, 2016
काठमाडौं, २८ माघ बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटको सुपरलिग प्लेअफको तेस्रो स्थानको लागि नेपाल र नामिवियाबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको सुपरलिग प्लेअफ सेमिफाइनलमा नामिबिया इंग्ल्याण्डसँग २०३ रनले पराजित भएको छ । यससँगै नेपालले नामिबिया प्रतिद्वन्द्वी पाएको हो । अब सन् २०१८ मा हुने विश्वकपको अर्को संस्करणमा सोझै छनौट हुन नेपालले बिहिबार नामिवियालाई […]
February 10, 2016
काठमाडौँ, २७ माघ सेमिफाइनलको यात्रा तय गरिसकेको नेपाल र बंगलादेश दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिताअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेल खेल्दैछ । भारतको गुहावटीमा हुने खेल जित्दै नेपाल समूह विजेता बन्ने अभियानमा हुनेछ । नेपालले यसअघि भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १÷१ गोलको […]
February 10, 2016
गुहावटी माघ २७ बाहौ दक्षिण एशियाली खेलकुदमा उशुतर्फ रजत पदक बिजेता झरना गुरुंगले उशु खेलबाट सन्यास लिएको बताएकी छिन् । १२ औं दक्षिण एशियाली खेलकुद आफ्नो अन्तिम खेल भएको जनाउदै अब आफु खेलाडीका रुपमा उशु को एरीनामा नउत्रने बताएकी हुन् । उनले आफु खेलाडीका रुपमा नभए पनि प्रशिक्षक लगायत अन्य क्षेत्र मार्फत उशुमा भने सदैब […]
February 10, 2016
गुवाहटी, माघ २७ भारतको गुवाहटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले छैठौं दिन आज ६ रजत पदक जितेको छ । सिलोङमा बुधबार भएको उसुको थाउलोतर्फ २ रजत र सान्सुतर्फ ४ रजत गरी नेपालले ६ रजत पदक जितेको हो । नेपालका लागि हरिप्रसाद गोले, सविता राई, विन्दु पुन मगर र राजेश चौधरी, […]
February 10, 2016
सिलोङ, माघ २७ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन उसुमा दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । मंगलबार ९.०१ अंक प्राप्त गरेका गोलेले बुधबार समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंकसहित रजत पदक जितेका हुन् […]