March 9, 2016
काठमाडौ, फागुन २६ मदन भण्डारी मेमोरियल कलेज अन्तर सिआईएसटी थ्री वाई थ्री बास्केटबल च्याम्पियनसिपमा वियय भएको छ । एसिएचएस (एशियन कलेज अफ हाईयर स्टडिज, पुतलीसडक) को आयोजनामा भएको प्रतियोगितमा मदन भण्डारी मेमोरियल कलेजले प्राईम कलेजलाई १६–१५ को झिनो अन्तरको जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । बुधबार लगनखेलस्थित सेनाको फिजिकल एन्ड फिटनेश सेन्टरमा भएको […]
March 9, 2016
काठमाडौं, फागु २६ राष्ट्रिय टोलीमा पनुरागमनसंगै नेपाल पुलिस क्लबका रञ्जन श्रेष्ठले फिलिपिन्सको मनिलामा १६ र १७ अप्रिलमा हुने रियो ओलम्पिक २०१६ का लागि तेक्वान्दो छनोटमा सहभागिता जनाउने भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन रञ्जनले बुधबार घरेलु एरेनामा भएको छनोट खेलमा सुनील पौडेललाई १८–५ ले पराजित गरे । यस अघि सुनीलले चितवनका शेखर उप्रेतीलाई हराउदै […]
March 9, 2016
काठमाडौं, फागुन २६ हंगेरीमा प्रशिक्षणमा रहेकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले बुढापेष्टमा आयोजित हंगेरी खुला जुनियर जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । रियो ओलम्पिकको तयारीको क्रममा हंगेरीमा रहेकी उनले ६३ केजी तौलको फाईनलमा हंगरीकी नागी हेनरियत्तालाई वाजारी ओसाईकोमाईको आधारमा पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जनाए […]
March 9, 2016
चितवन, फागुन २६ चितवनको पटिहानीमा सम्पन्न पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो । उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयामा चित्त […]
March 8, 2016
बागडोल विकास समाज सेवाको आयोजनामा फागुन १५ देखि २४ गतेसम्म बागडोल सामुदायिक ब्याडमिन्टन कोर्टमा सम्पन्न बागडोल खुल्ला ब्याडमिन्टन (डबल्स) प्रतियोगीता सनिल केसी र राम मादेनले जितेका छन । फाइनलमा रामचन्द्र बस्नेत र रन्जित घतानीको जोडीलाई हराउदै उनिहरुले रु .४० हजार को पुरस्कार राशी पक्का गरेका हुन । उपविजेता जोडीले भने रु २०,००० हात पारेका हुन ।
March 8, 2016
काठमाडौं फागुन २५ । न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि खेल्ने भएको छ । मगंलबार न्यू डायमण्ड एकेडेमीको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक […]
March 8, 2016
चितवन, फागुन २५ विभागीय टिम नेपाल पुलिस क्लब चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेलमा गतवर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले जितेपनि तेस्रो […]
March 7, 2016
काठमाडौं, फागुन २४ मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सोमवार भएको लिग चरणको दुवै खेलमा सफलता हात पादै न्यू–डायमण्ड एकेडेमी र एपीएफ क्लब विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएका छन् । यसै गरि १ खेल जित १ खेलमा हार बेहोरेका पश्चिमाञ्चल र पुलिस पनि उपबिजेताको रुपमा सेमिफाइनलमा प्रवेश […]
March 6, 2016
नेपालगञ्ज, फागुन २३ अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरको फुटबल गतिविधिलाई मध्यनजर राख्दै सोही अनुपातमा रेफ्री उत्पादन गर्ने लक्ष्यसहित आइतबारबाट नेपालगञ्जमा रेफ्री कोर्स शुरु गरेको छ । बाँके जिल्ला फुटबल संघको समन्वयमा ५ दिनसम्म चल्ने कोर्षमा संघमा आवद्ध बाँके, वर्दिया, सुर्खेत, जुम्ला, दाङ, कैलाली र कन्चनपुरका गरी ३१ प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । रेफ्री ईष्ट्रक्टर […]
March 6, 2016
धनगढी, फागुन २३ धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ अन्तर्गत आइतबार भएको खेलमा क्याम्पसरोड र हसनपुर विजयी भएका छन् । धनगढी अञ्चलको प्रहरी खेल मैदानमा आइतबार भएको खेलमा क्याम्पस रोडले अत्तरियालाई १५ रनले तथा हसनपुरले सन्तोषी टोललाई ४८ रनले पराजित गरेको हो । क्याम्पस रोडले दिएको १२८ रनको लक्ष्य पछ्याएको अत्तरिया १९.१ ओभरमा […]