February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध नेपालले एक परिवर्तन गरेको छ । खेल नेपाली समय अनुसार १०:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुनेछ । प्रशिक्षक राजेन्द्र तामाङले पछिल्लो खेलबाट दिपा शाहीलाई विश्राम दिंदै अनिता केसीलाई सुरुवाती रोजाइमा खेलाएका छन् । आक्रमणमा सावित्रा […]
February 24, 2024
चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ । लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा शनिबार इडेन गार्डेन स्कुललाई १ सय ८ रनले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनल स्थान सुरक्षित […]
February 24, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिकाले प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबारेमा शनिबार भएको फाइनलमा कचनकवल गाउँपालिकामाथि १ सय १९ रनको सानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो । कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोड विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित […]
February 24, 2024
गोरखा (हाम्रो खेलकुद) – हरमटारी क्लबले आठौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हरमटारीले उपाधि जितेको यो तेस्रो पटक हो । यसअघि टोलीले २०७२ र २०७५ मा उपाधि जितेको थियो । चाइनिज धारा फेमेलीलाई शनिबार २–० ले हराउँदै हरमटारीले उपाधि जितेको हो । हरामटारीका लागि फर्गुराम थारु र लक्ष्मण थापाले समान १ […]
February 24, 2024
एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा भारत १ सय ३४ रनले पछाडि रहेको छ । दोस्रो दिनको खेल सकिदा भारतले पहिलो इनिङमा ७ विकेटको क्षेतिमा २ सय १९ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५३ रन बनाएको थियो । ७ विकेटको क्षेतिमा ३ सय २ रनबाट […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण काठमाण्डौको मुलपानीमा शनिबार सुरु भएको छ । पहिलो खेलमा साविक विजेता ह्योल्मो ११ ले चौतारा साँगाचोकगढी नगरपालिकालाई १ सय २७ रनको विशाल रनले हरायो ।ह्योल्मो ११ का लागि खेलको म्यान अफ दी म्याच विनोद तामाङले ७२ रनको अर्धशतकीय पारी खेलेका थिए । दोश्रो खेलमा […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बी राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबलाई शनिबार ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि जितेको हो । अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ५४–३ ले र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्बी […]
February 24, 2024
दिपक बोहोरा, पाँचथर चौथो पाँचथर गोल्डकप प्रतियोगितामा आयोजक पाँचथर क्लबले विजयी सुरुआत गरेको छ । शनिबार उद्घाटन खेलमा सप्तरीको नमोबुद्ध युथ क्लब लाई ३–० गोलले हराउदै पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानिय खेलाडी मात्र समेटेर टोलीको निर्माण गरेको पाँचथरले नमोबुद्ध माथि जित निकालेको हो । ए डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवी खेलाडी […]
February 24, 2024
पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो–एमको उपाधि प्रोफेसनल सञ्जीव बहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, […]
February 24, 2024
सुशिल पन्त क्षेत्री, भरतपुर एनआरटी एफसी भेट्रानले स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको उपाधि ले जितेको छ । चाबहिल भेट्रानलाई शनिबार १–० ले हराउँदै एनआरटी च्याम्पियन बनेको हो । नरेश श्रेष्ठको गोलमा एनआरटी च्याम्पियन बनेको थियो । खेलको अन्त्य तिर चाबहिल भेट्रानले बराबरी गर्ने अवसर पाए गोल हुन सकेन । एनआरटीका […]