February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ । एसियाली क्रिकेट परिषद (एसीसी) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी समूह ए मा रहेका छन् । समूह बी मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससमक्ष १ सय ७३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १ सय ७२ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले । तल्लोक्रममा करण केसीले आक्रामक […]
February 25, 2024
सुमन अधिकारी,बुटवल फिटनेस हबका स्यामुयल गुरुङले दोस्रो मिस्टर उजिरसिंह बडिबिल्डिङ प्रतियोगिताको उपाधि जितेका छन् । प्रदेशस्तरिय वुमन फिजिक्सको उपाधि बुटवलकी रविना कुँवरले जितेकी छन् । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै स्यामुयलले उपाधि जितेका हुन् । उपाधिसंगै उनले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् […]
February 25, 2024
एजेन्सी – स्पेनिश क्लब बार्सिलोनाको गएराती सम्पन्न लालिगा अन्तर्गतको खेलमा सानदार जित हात पारेको छ । बार्सिलोनाले गेटाफे माथि ४-० को फराकिलो जित निकालेको हो । धेरै समयपछि खेलमा उत्कृष्ट प्रदर्शन गरेको बार्सिलोनाले चार गोल गर्न पुग्यो । खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । जुल्स कुन्डेले आफ्नै हाफबाट खेलेको […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध जारी अन्तिम खेलमा नेपालले औसत सुरुवात गरेको छ । नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ । क्रिजमा कुशल भुर्तेल २५ रन जोडेर खेलिरेहका छन् । राम्रो सुरुवात पाएको नेपालले ५ ओभरको अन्तरमा ओपनर आसिफ शेख, अनिल शाह र कुशल मल्लको […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन भएको छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र […]
February 25, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनल शनिबार विजयी भएका छन् । सिटीले फिल फोडेनको गोलमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ । उनले २४ औं मिनेटमा गोल गरे । आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्यो । स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लियो। काइ हाभार्टले […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो […]
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारीको गोलमा नेपालले वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध अग्रता लिएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले १-० को अग्रता लिएको छ । साम्बाले पहिलो हाफको ४१ औं मिनेटमा गोल गरेकी हुन् । रेखा पौडेलको पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेकी थिइन् । आजको […]
February 24, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेड फुलहमसँग २–१ ले पराजित भएको हो । ९ मिनेट थपिएको इन्जुरी समयको सातौं मिनेटमा एलेक्स लोबीको गोलमा फुलहम विजयी भएको थियो । एडामा ट्राओरेको पासमा एलेक्सले गोल गरेका थिए । त्यसअघि काल्भिनको गोलमा फुलहमले अग्रता लिएको थियो […]