February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पाँच पोखरी टि२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन हिमालयन क्रिकेट क्लब र मेलम्चीले जित दर्ता गरेका छन् । हिमालयन क्रिकेट क्लबले चौतारा साँगाचोकगढी नगरपालिकालाई ६४ रनले हरायो । पाँचपोखरीले टस जितेर पहिला ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा १२८ रन बनाएको थियो । पेम्बा तामाङले ५७ रनको पारी खेलेका थिए भने कप्तान […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजका लागि टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो । विश्वकप छनोट खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो । तीव्र गतिका बलर राशीद खान, अनिल शाह, सागर ढकाल र आरिफ शेख टोलीमा थपिएका छन् । […]
February 25, 2024
एजेन्सी – भारतले इङ्ल्यान्डविरुद्धको चौथो टेस्ट जित्नका लागि दोस्रो इनिङ्समा अब १ सय ५२ रन बनाए पुग्नेछ । इङ्ल्यान्ड दोस्रो इनिङ्समा १ सय ४५ रनमा अलआउट भएपछि भारतले जितका लागि १ सय ९१ रनको लक्ष्य पाएको हो । तेस्रो दिनको खेल सकिदा भारतले विना विकेटको क्षति ४० रन बनाएको छ । कप्तान रोहित शर्मा २४ […]
February 25, 2024
दिपक बोहोरा, पाँचथर झापा ११ फुटबल क्लब चौथो पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रेडहर्स फुटबल क्लब इलामलाई आइतबार १–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । स्थानिय खेलाडी लिएर उत्रेको झापाले ३ विदेशी खेलाडी सम्मलित रेडहर्सलाई हराएको थियो । प्रदीप बुढाथोकीले ६४ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । निकेश […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा गोलकिपर अमित टमाटा नायक बनेपछि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब माथि टाईब्रेकरमा जित निकाल्दै केपी ओली कपको दोस्रो चरण प्रवेश गरेको छ । आर्मीमाथि टाइब्रेकरमा ४-३ को जित निकाल्दै पुलिस क्वाटफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीतर्फ लम्किएपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले सत्रुघन चौधरीको स्थानमा युवा […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि हत्याउन सफल भयो । […]
February 25, 2024
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडामा पहिलो पटक खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता हुने भएको छ । गत वर्षहरुमा जिल्ला स्तरमा आयोजना हुने प्रतियोगिता यस पटक राष्ट्रिय स्तरका रुपमा सञ्चालन गर्न लागिएको बताइएको छ। हेटौंडा उपमहानगरापालिकाको सहयोग र नगर खेलकुद बिकास समितिको समन्वय तथा व्यवस्थापनमा सञ्चालन फागुन १८ गते हेटौंडा रन हुने आइतबार पालिकामा आयोजित पत्रकार […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्समाथि ८ विकेटको जित दर्ता गरेको हो । नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि सिरिजको पहिलो […]
February 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – न्यू रोड टिम (एनआरटी) राष्ट्रिय युवा संघद्वारा आयोजित केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार भएको पहिलो खेलमा थ्री स्टार क्लब माथि १-० को जित निकाल्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो । एनआरटीको जितमा विवेक गुरुङले एकमात्र गोल गरे । खेलमा धेरै अवसरहरु सिर्जना नभएपनि […]
February 25, 2024
बिर्तामोड (हाम्रो खेलकुद)- मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई बिदाइ गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई बिदाइ गरेको हो । प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभागी हुने कोशी प्रदेशको टिममा प्रतिनिधित्व गर्ने सबै खेलाडी झापा […]