default_image

Featured

February 26, 2024

वरिष्ठ उपाध्यक्षसहित १० जनाबाट एन्फा साधारण सभा बहिष्कार

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा प्रस्तुत विषयसूचीमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी र सदस्यहरुले सभा बहिष्कार गरेका छन्। साधारणसभाको विषयसूची तय गर्न एन्फा मुख्यालयमा फागुन ३ गते देखि ६ गतेसम्म केन्द्रिय कार्यसमिति बैठक सन्चालन भएको स्मरण गर्दै उनीहरुले विभिन्न बिषयमा घनिभुत छलफल भएको तर बहुमत सदस्यहरुको निर्णयमा […]

February 26, 2024

पाल्पामा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल हुँदै

सुमन अधिकारी, बुटवल पाल्पाको रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८०आयोजना हुने भएको छ । पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवर्द्धन एवम् प्रायोजन तथा नेपाल भलिबल महासंघको संयोजनमा यहि फागुन १८ देखि २३ गतेसम्म प्रतियोगिता हुने बताइएको छ।प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ, नेपाली आर्मी क्लब गरी ३ विभागिय टिमसहित […]

February 26, 2024

मेस्सीको गोलमा इन्टर मियामीको बराबरी

एजेन्सी – लियोनेल मेस्सीले अन्तिम समय गोल गरेपछि इन्टर मियामीले मेजर लिग सकरमा बराबरी खेलेको छ । इन्टर मियामीले एलए ग्यालेक्सी विरुद्ध १-१ को बराबारी गरेको हो । एलएले १३औं मिनेटमा पेनाल्टीमा सदुपयोग गर्न सकेन । रिकार्ड पुजको सो पेनाल्टी भने मियामीका गोलरक्षक ड्रेक क्यालेन्डरले बचाउन सफल भए । ७५औं मिनेटमा एलएले खेलमा अग्रता लिन […]

February 26, 2024

अल नासरको रोमाञ्चक जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अन नासरले रोमाञ्चक जित दर्ता गरेको छ । पाहुना टोली अल नासरले अल शबाबलाई उसकै घरेलु मैदानमा ३-२ ले हराएको हो । अल नासरको जितमा एन्डरसन टलिस्काले दुई गोल गरे भने एक गोल क्रिस्टियानो रोनाल्डोको रहेको थियो । रोनाल्डोले २१औं मिनेटमा पेनाल्टी मार्फत अल नासरलाई अग्रता […]

February 26, 2024

एन्फा साधारण सभाको उद्घाटन सत्र सुरु, असन्तुष्ट पक्ष हल‌ बाहिरै

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा सोमबार सुरु भएपनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी र केही सदस्यहरु सहभागी भएका छैनन् । उनीहरू सभा हल बाहिर रहेका छन्। साधारण सभाका लागि तय भएको विषय सुचीमा नै केन्द्रिय समितिका १० जनाले असहमति जनाउँदै आइतबार एन्फामा निवेदन दर्ता गराएका थिए । फागुन […]

February 26, 2024

थ्री स्टारद्वारा अनुशासन समितिको निर्णय बदर गर्न माग

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) अनुशासन समितिले गरेको कारवाहीको निर्णय बदर गर्न पाउँ भन्दै पुनरावेदन समितिमा अपिल गरेको छ । अनुशासन समितिको पुस १५ गते बसकेको बैठकले थ्री स्टार र ती दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई श्रम स्वीकृती भएपनि विना भिसा खेलेको खेलाएको भन्दै जरिवाना […]

February 26, 2024

मोड्रिचको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतबारको खेल जितेको छ । लुका मोड्रिचको निर्णायक गोलमा रियल सेभियालाई १–० ले पराजित गरेको हो । निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा मोड्रिचले गोल गरेका थिए । घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा लुकास भाज्क्वेजको गोलले मान्यता नपाएपछि रियलले गोलका लागि संघर्ष गर्नुपरेको थियो । […]

February 26, 2024

विवादकाबीच एन्फा साधारण सभा बस्दै

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको अधिकांश निर्णय विवादित हुने गरेका छन् । एन्फाको आजका लागि तय नियमित साधारण सभा पनि विवादमा पर्ने देखिएको छ । साधारण सभाका लागि तय भएको विषय सुचीमा नै केन्द्रिय समितिका १० जनाले असहमति जनाएका छन् । फागुन ३ देखि ६ गते सम्म ४ […]

February 25, 2024

लिभरपुललाई इंग्लिस लिग कपको उपाधि

एजेन्सी – लिभरपुलले आइतबार इंग्लिस फुटबल लिग कपको उपाधि हात पारेको छ । यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका प्रशिक्षक योर्गन क्लोपले लिभरपुका लागि अर्को उपाधि जितेका छन्। चोटका कारण सुरुवाती रोजाईका धेरै खेलाडी गुमाएको लिभरपुलले चेल्सीविरुद्ध अतिरिक्त समयमा गोल गर्दै उपाधि उचाल्न सफल भएको हो । लिभरपुलका लागि कप्तान तथा डिफेन्डर भर्जिल भ्यान […]

February 25, 2024

एक्सपर्ट भरतपुर मेयर्स कपको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको समूह ‘ए’ खेलमा वाल्मिकीले लगातार जित निकालेसंगै सेमिफाइनल समीकरण पूरा भएको हो । वाल्मिकी शिक्षा सदनले अंकुरम एकेडेमीलाई पराजित गरेसँगै समूहको विजेता र उपविजेता टुंगो लागेको हो । यो समूहबाट वाल्मिकी ४ खेलबाट शतप्रतिशत जितका साथ ८ […]

Success

Thank you for your time.