default_image

Featured

February 27, 2024

एक्सन स्पोर्टसले टि २० सिरिजको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मलित टि २० क्रिकेट त्रिकोणात्मक सिरिज मंगलबार सुरु हुँदैछ । सिरिजको डिशहोमको एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । पहिलो खेलमा नेपाल र नामिबियाबीच हुँदैछ । खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि यिनै तीन टोली सम्मलित आइसीसी […]

February 27, 2024

नेपालले आज सेमिफाइनलमा लेवनानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा आज लेवनानको सामना गर्दैछ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । […]

February 26, 2024

नामिबिया र नेपाल त्रिकोणात्मक टि२० सिरिजको पहिलो खेलमा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टि२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा मंगलबार नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार विहान ११:३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले जुनमा हुने टि२० विश्वकपको लामो तयारीको […]

February 26, 2024

अर्को वर्ष ए डिभिजन लिग डबल राउन्डमा हुने

काठममाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको माथिल्लो स्तरको सहिद स्मारक ए डिभिजन लिग अर्को वर्ष मात्र आयोजना हुने भएको छ । यो वर्ष बी र सी डिभिजन आयोजना गर्न असफल भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको साधारण सभाले अर्को वर्षको क्यालेन्डर पारित गरेको प्रवक्ता सरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । एन्फाले […]

February 26, 2024

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा हुनेमा शंका!

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल हुनेमा शंका बढेको छ । पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल […]

February 26, 2024

बागमती पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सर्लाहीको बागमती युथ क्लब चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा सोमबार भएको खेलमा पथरी ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बागमतीका निर्मल बल, देवा गुरुङ, अनिष […]

February 26, 2024

इङ्ल्यान्डविरुद्धको टेस्ट श्रृखंलामा भारतको कब्जा

एजेन्सी – भारतले इङ्ल्यान्डलाई चौथो टेस्टमा सोमबार ५ विकेटले हराएपछि ५ टेस्टको श्रृखंगला जितेको छ । पाँचौं तथा अन्तिम टेस्ट अघि नै घरेलु टोली भारतले श्रृखंलामा ३–१ को अग्रता बनाएको छ । राचीमा दोस्रो इनिङमा जितका लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको भारतले एक दिनको खेल बाँकी रहँदा नै ५ विकेटको क्षेतीमा पूरा गरेको […]

February 26, 2024

मानेभञ्ज्याङ एफसी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चार नेपाली युवा खेलाडी उतारेको आई-लिग टोली दिल्ली एफसीलाई पराजित गर्दै अर्को भारतीय टोली मानेभञ्ज्याङ एफसी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबारको खेलमा मानेभञ्ज्याङले ३-१ को पुनरागमन जित दर्ता हो । सुरुवाती समयमा खेलमा पकड भएपनि खेल अगाडि बढेसँगै पकड गुमाएपछि दिल्ली पराजित भयो । […]

February 26, 2024

आरबिबी एनभिए भलिबल च्याम्पियनसिप‌ चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अर्को महिनाको‌ सुरुवातमा आयोजना हुने भएको छ। संघको वार्षिक कार्यक्रम अनुरुप च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्‌को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुने सोमबार नेपाल भलिबल संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। च्याम्पियनसिपमा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको‌ सहभागिता […]

February 26, 2024

क्रिकेटरलाई मासिक १ लाखसम्म तलब दिइने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित कुमार पौडेल सहित केन्द्रिय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने भएको छ । क्यानको फाल्गुन १२ र १४ बसेको केन्द्रिय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ए ग्रेडमा पर्ने खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको हो […]

Success

Thank you for your time.