February 27, 2024
दिपक बोहोरा, पाँचथर त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतीय क्लब हिल्स फुटबल एकेडेमीलाई मंगलबार १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जित सँगै प्रतियोगितमा सेमिफाइनल समीकरण पूरा भएको छ । पाँचथर क्लब, झापा ११, बागमती युथ क्लब यस अघिनै अन्तिम चारमा पुगेका छन् । आर्मीले […]
February 27, 2024
एजेन्सी – भारतको शीर्ष श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफी अन्तर्गत मुम्बईबाट पुछारका दुई ब्याटरले शतक बनाएका छन् । नेपालले अर्को महिना मैत्रीपूर्ण सिरिज खेल्न लागेको बरोडाविरुद्ध दुर्लभ उपलब्धि हासिल गरेका हुन् । मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनल अन्तर्गत बरोडाविरुद्ध खेलको पाँचौ दिन दशौं नम्बरमा ब्याटिङ गरेका तनुश कोटिया र एघारौं नम्बरमा आएका तुषार देशपाण्डेले शतक प्रहार […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद )- वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा अर्को महिना छैटौं गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। गणेशमान सिंह फाउन्डेसन अन्तरगत रहेको स्पोर्टस कमिटीले चैत १३ देखि १७ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेपाल बक्सिङ संघको सहकार्य र प्राविधिक सहयोगमा ५ दिन […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र एफसी जारी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लब माथि ४-० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले दुई तथा स्टेफन बिनोङले एक गोल गरे । एक गोल भने आत्मघाती गोल रहेको थियो […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको छ । यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा अलआउट हुँदै १ सय […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी एफसी माथि जित हात पार्दै जावलाखेल युथ क्लब जारी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले केपी एफसीलाई २-१ ले पराजित गरेको हो । जावलाखेलका लागि निराजन धामी र निरज चौधरीले १-१ गोल गरेका हुन् । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जान निकोल लोफ्टि-इटनको विश्व कीर्तिमानी इनिङमा त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नामिबियाको लागि जान निकोल लोफ्टि-इटनले विष्फोटक ब्याटिङ गर्दै […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नेपालविरुद्ध पहिलो खेलमा नामिबियाका जेरार्ड एरास्मस नखेल्ने भएका छन् । एरास्मस अनुपस्थित हुँदा नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्ड गर्ने भएको छ । नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् । […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो खेलमा टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्ड गर्ने भएको छ । नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् । नेपालको टोली : कुशल भुर्तेल, […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो केपी ओली कप फुटबल प्रतियोगितामा आज सेमिफाइनल प्रवेशका लागि २ खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान ११:३० बजे हुने पहिलो खेलमा आयोजक केपी ओली एफसी र जावलाखेल युथ क्लब भिड्ने छन् । केपी ओली एफसीले उद्दघाटन खेलमा चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित निकाल्दै जावलाखेल विरुद्धको भेट […]