February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले वाफ च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाउँदा स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले खेल्ने-नखेल्ने अन्यौल रहेको छ । नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेवनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा नेपालका लागि बराबरी गोल समेत गरेकी साम्बा फाइनलमा भने अनुपस्थित रहने सम्भावना छ । […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २-१ को नाटकीय जित दर्ता गरेको हो । खेल १-१ […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको दोस्रो सेमीफाइनल खेलमा नेपालले सावित्रा भण्डारी साम्बाको गोलको मद्दतमा खेलमा बराबरी गरेको छ । १-० ले पछि परेको अवस्थामा साम्बाले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी हुन् । निकै अवसर खेर फालेपछि ७६औं मिनेटमा नेपालले अन्ततः बराबरी गोल गर्न सफल भयो । रश्मीको पासमा साम्बाको […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाल लेबनान विरुद्ध मध्यान्तरसम्म एक गोलले पछि परेको छ । नेपालकी राइट-ब्याक पूजा रानाको आत्मघाती गोलले गर्दा नेपाल खेलमा पछि परेको हो । नेपालले पछिल्लो खेलहरुमा जस्तो खेलमा पकड बनाउन सकेको छैन । अवसरहरु सिर्जना भएपनि नेपालको फरवार्ड लाइनले अवसरहरूको सदुपयोग भने […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप अन्तर्गत सेमीफाइनल खेलमा लेबनानविरुद्ध नेपालले आफ्नो सुरुवाती ११ सार्वजनिक गरेको छ । प्रशिक्षक राजेन्द्र तामाङले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएका छन् । खेल नेपाली समय अनुसार १०:४५ बजे प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा सुरु हुने छ । […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मंगलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे । सम्झौता एक वर्षको रहेको […]
February 27, 2024
सुमन अधिकारी, बुटवल बुटवलमा सुरु भएको छैटौं राष्ट्रिय लन टेनिस प्रतियोगिताको पहिलो दिन मंगलबार विभिन्न समूहका खेल भएका छन् । मेन्स ओपनको उद्घाटन खेलमा निहालजंग थापाले विकास खड्कालाई ६–४, ६–२ ले हराए । अर्को खेलमा युगेन शेर्पाले निर्मल मगरलाई ६–४, ६–४ ले पराजित गरे । मेन्स ३५ प्लसमा विकास पाण्डेले टिका घिमिरेलाई ६–२, ६–३ ले, […]
February 27, 2024
दिपक बोहोरा, पाँचथर त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतीय क्लब हिल्स फुटबल एकेडेमीलाई मंगलबार १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जित सँगै प्रतियोगितमा सेमिफाइनल समीकरण पूरा भएको छ । पाँचथर क्लब, झापा ११, बागमती युथ क्लब यस अघिनै अन्तिम चारमा पुगेका छन् । आर्मीले […]
February 27, 2024
एजेन्सी – भारतको शीर्ष श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफी अन्तर्गत मुम्बईबाट पुछारका दुई ब्याटरले शतक बनाएका छन् । नेपालले अर्को महिना मैत्रीपूर्ण सिरिज खेल्न लागेको बरोडाविरुद्ध दुर्लभ उपलब्धि हासिल गरेका हुन् । मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनल अन्तर्गत बरोडाविरुद्ध खेलको पाँचौ दिन दशौं नम्बरमा ब्याटिङ गरेका तनुश कोटिया र एघारौं नम्बरमा आएका तुषार देशपाण्डेले शतक प्रहार […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद )- वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा अर्को महिना छैटौं गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। गणेशमान सिंह फाउन्डेसन अन्तरगत रहेको स्पोर्टस कमिटीले चैत १३ देखि १७ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेपाल बक्सिङ संघको सहकार्य र प्राविधिक सहयोगमा ५ दिन […]