August 31, 2015
एसिसि अन्डर नाइन्टीन प्रिमीयर लिग अन्र्तगत तेस्रो खेलमा नेपालले घरेलु टीम मलेशियालाई ८ विकेटले पराजित गरेको छ । मलेशियाको क्वालालाम्पुरमा जारी खेलमा नेपालले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो । टस हारेर पहिले बलिङ को जिम्मा पाएको नेपाली टीमले जितको लागी ७६ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८ ओभर को खेल सकिदा सबै विकेट […]
August 31, 2015
हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १४ युवा टिमको प्रभावसाली प्रदर्शनले कसैलाई दबाब बढाएको छ भने त्यो सिनियर राष्ट्रिय टिमका खेलाडिलाई बढाएको छ । सिनियर स्तरमा निकै कमजोर अवस्थामा रहेको फुटबलमा अब यृुवा टिमको सहभागिता अपरिहार्य भएको कुरालाई युवा टिमले जर्वजस्त रुपमा स्थापित गरेपछि सिनियर फुटबलर सामु आफुलाई टिममा टिकाइ राख्नु निकै चुनौती पुर्ण छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको […]
August 30, 2015
हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ प्रधानमन्त्री सुशील कोइरालाले शनिबार सम्पन्न साफ यु १९ च्याम्पियनसिपको विजेता नेपाली युवा टोलीलाई कप्तान विमल घर्मीमगरमार्फत बधाई दिएका छन् । भारतविरुद्धको सोमबार हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन यु १९ का अन्य तीन खेलाडीसँगै आइतबार पुने पुगेका विमललाई साँझ टेलिफोनमार्फत फोनमार्फत सफलताको लागि बधाई दिएका हुन् । दुई दशक भन्दा […]
August 30, 2015
हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद परिष (राखेप) को ५२ औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् । राखेपको बार्षिकउत्सवमा सदस्य सचिवको शुभकामना हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुद परिष (राखेप) को ५२ औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रसँग […]
August 30, 2015
नेपाल र भारत बिच भोलि हुने मैत्रीपूर्ण खेलमा कप्तान सागर थापाले नेपाल जितका लागि उत्रिने बताएका छन् पुनेमा बिगत दुइ दिनदेखि अभ्यासरत टोलीको सम्पूर्ण तयारी पुरा भएको छ| बलेवादी रंगशालामा साँझको सात बजे हुने खेलक लागि यु-१९ टोलीका चार सदस्य आज बिहानै भारत प्रस्थान गरिसकेका छन्| नवनियुक्त प्रशिक्षक प्याट्रिक ओसेम्स खेल हेर्नका लागि आज चार […]
August 30, 2015
पोखरा, १३ भदौ। टप्स पोखरामा जारी १४ औं जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ। उमावि कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आइतबार भएको फाइनल खेलमा कुल छ स्वर्णमध्ये तीन स्वर्ण हात पार्दै टप्स उमावि च्याम्पियन बन्न सफल भएको हो। योसागै टप्सको च्याम्पियनका शृङ्खला यो दशौंपटक हो। उसले सिनियर छात्रा […]
August 30, 2015
काठमाडौं/ एसिसि यू–१९ प्रिमियरका लागि मलेसियामा रहेको नेपालले सोमबार प्रतियोगितामा आफ्नो तेस्रो खेल आयोजक मलेसिया विरुद्ध खेल्दै छ । दुई खेलमा एक जित र एक हारका साथमा प्रतियोगिताको तेस्रो स्थानमा रहेको नेपालका लागि मलेसिया विरुद्धको खेल निकै महत्वपुर्ण हुने छ । प्रतियोगितामा आयोजक मलेसियाले दुई मध्ये दुबै खेलमा जित निकाल्दै अफगानिस्तान समान ४ अंकका […]
August 30, 2015
घरेलु मैदानमा नेपाली युवा टोलीले शनिबार साफ यू १९ च्याम्पिसिपको उपाधि जितिरहँदा मलेसियामा भने नेपाली युवा क्रिकेट टोलीले पराजय बेहोरेको छ । नेपाली यू १९ क्रिकेट टोली शनिबार बलियो अफगानिस्तानसँग १० विकेटको ठूलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएइ) लाई १ सय ४९ रनले हराएको नेपाल दोस्रो खेलमा कमजोर […]
August 30, 2015
नेपालले पहिलो यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्दै २२ वर्ष लामो उपाधि खडेरी टारेको छ । भारत विरुद्ध विहिबार भएको रोमााञ्चक फाइनलमा ट्राइबेकरमा ५–४ गोल अन्तरले जित निकाल्दै नेपाल विजेता बन्न सफल भएको हो । पहिलो हाफको सूरुवातबाटनै दबाब दिन नेपाली टिम सफल भएको थियो । नेपालले ३१ औं मिनेटमा सुनिल बलको कर्नरलाई अन्नत तामाङको हेडलाई भारतीय गोलरक्षक सायक बराइले वान […]
August 29, 2015
भारत विरुद्ध उपाधिका लागि मैदान उत्रंदै नेपाल पहिलो पटक हुन लागेको यू–१९ साफ च्याम्पियनसिपमा फाइनल पुग्नु आफैमा राम्रो उपलब्धी हो । त्यसमा पनि आयोजकको नाताले र उपाधि जित्न सक्न्ने टिम भएकाले उपविजेतामा नेपाली मनहरु खुशि हुने छैनन् यसर्थ पनि उसले आफनो विगत विर्सिएर मैदानमा उत्रनु शनिबारका लागि मुख्य उपलब्धी हुने छ । त्यसका लागि नेपाली टिमले भारतसंग ब्योहोरेको एकपछि अर्को […]