February 28, 2024
दिपक बोहरा, पाँचथर आयोजक टोलीले चौथो पाँचथर गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ। पहिलो सेमिफाइनल खेलमा बुधबार बागमती युथ क्लब सर्लाहिलाई १-० ले हराउँदै पाँचथर क्लब उपाधि नजिक पुगेको हो । रोशन आङदेम्बेको गोलमा पाँचथरले अन्तिम दुईको यात्रा तय गरेको हो। पाँचथरले फाइनलमा झापा ११ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफको […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल पुरुष र रसिला महर्जन महिलार्फत लि निङ १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरियताबीचको सेमिफाइनलमा पुगेका छन् । प्रिन्स पुरुष एकल तर्फ समूह ए बाट विजेता र सो समूहको उपविजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी बुधबार सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट विजेताको रुपमा […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा […]
February 28, 2024
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ […]
February 28, 2024
हिमाल खरेल, बिर्तामोड यसै साता सुरु हुने अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक भएको छ । प्रतियोगिता शनिबार सुरु हुनेछ। यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय एपिएफ फुटबल एफसीले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे । लेभिटले आक्रामक सुरुवात गर्दै नेपाललाई दबाबमा […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाली महिला राष्ट्रिय टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा नखेल्ने भएकी छन् । एन्फाले बुधबार आफ्नो फेसबुक पेजमार्फत साम्बा जोर्डन विरुद्ध फाइनल नखेल्ने जनाएको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा नेपाल र जोर्डनबीच बिहीबार फाइनल हुनेछ। नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेबनानलाई २-१ ले पराजित गर्दै फाइनलमा […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालले २ परिवर्तन गरेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । टोलीमा आज दुई परिवर्तन भएको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् । नेदरल्यान्ड्सले […]
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । टोलीमा आज दुई परिवर्तन भएको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् […]