default_image

Featured

February 28, 2024

सुदूरपश्चिम र आयोजकको जित

काठमाडौं (हाम्रो खेलकुद) –मधेश प्रदेशको धनुषामा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा बुधबार सुदूरपश्चिम प्रदेशले जित हात पारेको छ । ३ खेलाडीले ह्याट्रिकमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । आशिका एसके, ‘प्लेयर अफ द म्याच’ बुलबुल कुमारी र सरिता उराव झागढले ह्याट्रिक गरे । सन्जनाकुमारी भारती र नमिता […]

February 28, 2024

वाल्मीकि र अर्डिक एक्सपर्ट भरतपुर मेयर्स कपको फाइनलमा

चितवन (हाम्रो खेलकुद) – वाल्मीकि शिक्षा सदन र अर्किड स्कुल एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (बुधबार) भएका सेमिफाइनलका खेलहरुमा सहज जित निकाल्दै वाल्मीकि र अर्किड फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा वाल्मीकिले सनराइज इङलिस स्कुललाई १८ रनले पराजित ग¥यो […]

February 28, 2024

क्यानडाले यूएईलाई उसकै मैदानमा हरायो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा क्यानडाले यूएईलाई पराजित गरेको छ । दुबई क्रिकेट स्टेडियममा बुधबार क्यानडाले ३ विकेटको जितका साथ लिग-२ मा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । क्यानडाका […]

February 28, 2024

साफ यु-१६ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबार देखि काठमाडौंमा सुरु हुने साफ यु-१६ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै एन्फाले सम्पूर्ण तयारी पुरा गरेको जानकारी गरेको हो । च्यासल रंगशालामा हुने भनिएको यस प्रतियोगिता सो रंगशाला फिफा प्रतिनिधिद्वारा अयोग्य तोकिएपछि एन्फा कम्प्लेक्समा सारिएको छ । च्यासल रंगशालामा […]

February 28, 2024

आयोजक पाँचथर गोल्डकपको‌ फाइनलमा

दिपक बोहरा, पाँचथर आयोजक टोलीले चौथो पाँचथर गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ। पहिलो सेमिफाइनल खेलमा बुधबार बागमती युथ क्लब सर्लाहिलाई १-० ले हराउँदै पाँचथर क्लब उपाधि नजिक पुगेको हो । रोशन आङदेम्बेको गोलमा पाँचथरले‌ अन्तिम दुईको यात्रा तय गरेको हो। पाँचथरले फाइनलमा झापा ११ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफको […]

February 28, 2024

रसिला र प्रिन्स सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल पुरुष र रसिला महर्जन महिलार्फत लि निङ १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरियताबीचको सेमिफाइनलमा पुगेका छन् । प्रिन्स पुरुष एकल तर्फ समूह ए बाट विजेता र सो समूहको उपविजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी बुधबार सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट विजेताको रुपमा […]

February 28, 2024

दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा […]

February 28, 2024

पोखरा स्पोर्टस अवार्ड– गण्डकी सरकार र पोखरा महानगरको साथ रहने

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले […]

February 28, 2024

नेपाल २ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ […]

February 28, 2024

झापा गोल्डकप – एपिएफ र संकटाबीच उद्घाटन खेल

हिमाल खरेल, बिर्तामोड यसै साता सुरु हुने अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक भएको छ । प्रतियोगिता शनिबार सुरु हुनेछ। यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय एपिएफ फुटबल एफसीले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली […]

Success

Thank you for your time.