default_image

Featured

February 29, 2024

साविक विजेता मछिन्द्र केपी ओली कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र एफसी काठमाडौंमा जारी दोस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमीफाइनल खेलमा भारतीय टोली मानेभञ्ज्याङ एफसी माथि ५-० को फराकिलो जित दर्ता गर्दै मछिन्द्रले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । पछिल्लो खेलमा नेपाल पुलिस क्लब विरुद्ध पनि चार गोल गरेको […]

February 29, 2024

नेदरल्यान्ड्सको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । नामिबियालाई ५९ रनले पराजित गर्दै नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ । नेदरल्यान्ड्सको ४ अंक, नामिबियाको २ अंक र नेपाल अंकविहिन छ । जितको लागि २ सय ४८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा नामिबियाले […]

February 29, 2024

एनआरटी केपी ओली कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा जावलाखेल युवा क्लबमाथि ३-० को जित निकाल्दै एनआरटीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एनआरटीको जितमा संजिव विष्टले दुई तथा विवेक गुरुङले १ गोल गरे । खेलको छैटौं मिनेटमा नै विवेक गुरुङले एनआरटीलाई अग्रता […]

February 29, 2024

लेभिटको शतकमा नेदरल्यान्ड्सको कीर्तिमानी योगफल

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोड्यो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन जोड्यो । त्यस्तै साइब्रान्ड […]

February 29, 2024

‘सो क्लोज एट सो फार’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा विहीबार नेपाललाई एक समय जितको लागि १८ बलम ४८ रन आवश्यक थियो । प्रति ओभर १६ रन चाहिएको अवस्थाबाट दीपेन्द्रसिंह ऐरीले खेल ४ बलमा ५ रन आवश्यकको स्थितिमा ल्याए । तर अन्त्यमा नेपाल २ रनले खेल हार्न पुग्यो । लिग-२ अन्तर्गतको ओडीआई सिरिजमा ३ […]

February 29, 2024

फाइनलमा कसले लिन्छ साम्बाको स्थान?

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनलमा नेपालले जोर्डनको सामना गर्दैछ । हालसम्म अपराजित रहेका यी दुई टोलीबीचको खेलमा नेपालले आफ्नो स्टार फरवार्ड सावित्रा भण्डारीको साथ भने पाउने छैन । नेपालले प्रतियोगितामा खेलेको सबै ४ खेलमा साम्बालाई नै आक्रमणमा उतारेको थियो । तर फिफा विन्डोबाहिर रहेको यस खेलका लागि साम्बा व्यावसायिक सम्झौताका […]

February 29, 2024

नेपाल र जोर्डन वाफ च्याम्पियनसिपको‌ फाइनल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र जोर्डनको राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज एकअर्का विरुद्ध उत्रदैछन्। जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ ।  नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता […]

February 29, 2024

केपी ओली कपमा दुबै सेमिफाइनल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघद्वारा आयोजित दोस्रो केपी टोली कपका दुबै सेमिफाइनल खेल आज हुँदै छन् । अहिलेसम्मका खेल एन्फा कम्प्लेक्समा भएका थिए । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । आज हुने पहिलो सेमिफाइनलमा बिहान ११:३० बजे जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दै छन् । जावलाखेलले आयोजक टोली केपी […]

February 28, 2024

रितिक राष्ट्रिय खुला लन टेनिसको क्वार्टरफाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा जारी छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० अन्तरगत दोस्रो दिन बुधवार मेन्स सिगलतर्फ अन्तिम आठको टुंगो लागेको छ । दोस्रो दिन खेलाइएका ३४ खेल सम्पन्न भएको छ । रितिक राना, प्रदिप खड्का, आर्यन गिरी, प्रनव मानन्धर, प्रनव खनाल, निशान श्रेष्ठ, आशिष खड्का, सक्षम भुषण शाह मेन्स […]

February 28, 2024

राष्ट्रपति रनिङको सिल्ड वैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति तय गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिवहरुसहितको बैठकले २०८१ वैशाख ४ देखि ६ गते सम्म राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्ने निर्णय गरेको हो ।बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा […]

Success

Thank you for your time.