September 20, 2015
काठमाडौं, असोज ३ – चौतर्फी आक्रमण र अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टिकरण मागेपछि एक साता नवित्दै एपिएफका प्रशिक्षक कृष्ण थापा गलेका छन् । उनले अघिल्लो साताको आफ्नो अभिव्यक्तिलाई हतासको प्रतिक्रिया भन्दै सबैसँग माफी मागेका छन् । अघिल्लो साता मंगबार रुस्लान थ्री स्टारसँग ४–१ ले पराजित भएपछि आक्रमक रुपमा प्रस्तुत भएका थापाले एन्फाको चर्को […]
September 20, 2015
काठमाडौं, असोज ३ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मी क्लबले नेपाल एपिएफलाई १-० ले हरायो । टेक बहादुर बुढाथोकीले खेलको एकमात्र गोल गरे । खेलको सुरु बाटनै नेपाल आर्मी अक्रमक देखिएपनी पहिलो अशालाग्दो प्रहार भने एपोएफ बाट भयो । ६औं मिनटमा हेमन गुरुङले प्रहार गरेको फ्री-किक बार […]
September 20, 2015
काठमाडौं, असोज ३। नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज ओमान सँग एसियन कप चनोट चरणको तेश्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिस्केकमा दिउसो २:४५ नेपाली समयमा हुने छ । नेपालले आज बराबरी अथवा जित हात पारेमा छनोट पक्का हुनेछ। हार बेहोरेको खण्डमा नेपालले अन्य खेलको नतिजा पर्खनु पर्नेछ| नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले […]
September 20, 2015
त्रिभुवन आर्मी क्लब र सशत्र प्रहरी बलको टोली विभागिय डर्बीमा आमने सामने हुँदैछन्| लिगको अंकतालिकामा गोलअन्तरले तलमाथि परेका दुवै विभागिय टोलीको समान १४ अंक रहेको छ| आर्मीले यसअघिको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराएको थियो| चोटका समस्याले सताएको पुलिस विरुद्ध आर्मीका नवयुग श्रेष्ठले ह्याट्रीक गरेका थिए| अर्कोतर्फ ए.पि.एफ् भने थ्रि स्टार […]
September 18, 2015
काठमाडौं, असोज १ । आज भएको राष्ट्रिय लिगको खेल मा थ्री स्टार क्लब र मनाङले ड्र खेलेका छन । यो ड्र सगैं झापा पहिलो स्थानमा यथावत रह्यो । आजको खेल जितेको भए थ्री स्टार क्लब पहिलो स्थान मा उक्लने थियो । अब झापा २ अकं ले अगाडी छ तर थ्री स्टारले एक खेल कम खेलेको […]
September 17, 2015
काठमाडौं, भाद्र ३१ । आज सतदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको पुलिस र आर्मी बिरुद्धको राष्ट्रिय लिगको खेलमा नेपाल आर्मी ३-० ले बिजयी भएको छ । बिजयी टोलिका लागि तीनै गोल नवयुग श्रेष्ठले गरेका थिए । लिगको मह्त्वपुर्ण विभागिय डर्वि भिडन्तमा आर्मीका नवयुग श्रेष्ठ चम्किएपछि नेपाल पुलिस क्लब ३–० ले स्तब्ध भएको छ । विहिबार भएको खेलमा […]
September 14, 2015
भाद्र २८,काठमाडौं । नेपाली राष्ट्रिय लिग आज बाट पुन: सुचारु हुँदैछ| वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण रोकिएको लिग फेरि सुरु भएको हो| प्रशिक्षक प्याट्रिक ओजेम्सलो लिग सुरुहुनु अगावै तिन दिन राष्ट्रिय टोलीको प्रशिक्षण लिएर खेलाडीहरुको खेलस्तर र खेलशैली केहि हदसम्म बुझिसकेका छन्| ओजेम्सले भारतविरुद्धको खेलका लागि परेका ३० खेलाडीहरु लिएर प्रशिक्षण गरेका थिए| लिगमा […]
September 13, 2015
काठमाडौं, भदौं २७ नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नौं २० औं बार्षिकोत्सवको अवसरमा आइतबार मञ्चको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा चियापान कार्यक्रमको आयोजना गयो । सो अवसरमा मञ्चका अध्यक्ष अजय फुयालले सबै खेलपत्रकारलाई शुभकामना दिदै हरेक बर्ष आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मिति चाडै सार्वजनिक गरिने जानकारी गराए । ‘विनाशकारी भूकम्पका कारण सबै क्षेत्रमा त्यसको प्रभाव परेको छ […]
September 12, 2015
किर्गिस्तान जाने यु१६ टोलीको बिदाईए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ| बगगंलादेशमा आयोजित साफ यु१६ प्रतियोगितामा सेमिफाइनलबाटै भारतसंग पराजित भएको युवा टोलीमा यसपटक चार परिवर्तन गरिएको छ| गोलकिपर उज्वल लिम्बु, डिफेन्डर द्वय असिम भुसाल र पवन कार्की संगै मिडफिल्डर जय गुरुगं टोलीमा पर्न सफल भएका छन्| […]
September 8, 2015
एन्फाले भर्खरै नियुक्त गरेको बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सले आजबाट औपचारिक रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन्| पहिलो दिनको प्रशिक्षणमा ३०खेलाडी सहभागी भएका थिए| पहिलो प्रशिक्षण लिएपश्चात हाम्रो खेलकुद डट कमका दिपेश तिमल्सिना ले ओजेम्स संग लिएको छोटो कुराकानी तल प्रस्तुत गरिएको छ: प्र: पहिलो दिनको अभ्यास कस्तो रह्यो? उ: नेपाली टिमले धेरै कुरा परिवर्तन गर्न बाकिं […]