default_image

Featured

February 29, 2024

नेपाली महिला टोलीमा तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप अन्तर्गत जोर्डन विरुद्ध उपाधि भिडन्तको सुरुवाती ११ मा नेपालले तीन परिवर्तन गरेको छ । जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९:४५ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा लेवनानविरुद्ध खेलेको सुरुवाती-११ बाट फ्रान्स फर्किएकी सावित्रा भण्डारी, अनिता केसी अनिता बस्नेत बाहिरिएका छन् । […]

February 29, 2024

विपी स्मृति उसु वैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला उसु संघको संयुक्त आयोजनामा प्रथम विपी स्मृति राष्ट्रिय उसु प्रतियोगिता २०८१ को वैशाखमा हुने भएको छ । प्रतियोगितामा सान्डा (फाइट) तर्फ मात्र प्रतिस्पर्धा हुने ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । वैशाख १३ गते सुरु […]

February 29, 2024

पविन र क्षितिज ब्याडन्टिनको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ बाहेकको पुरुष एकलमा अन्तिम ४ मा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न क्वाटरफाईनल खेलमा पविनले पाँचथरका दिवस शंकरलाई २१–१९, २१–१७ ले […]

February 29, 2024

विशेष प्रशिक्षणमा रहेका खेलाडीको बिमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसंगै खेलकुद विमा लेख पहिलोपटक कार्यन्वयनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बिहीबार बिमा लेख हस्तान्तरण गरे । विशेष प्रशिक्षणमा तेक्वान्दो, […]

February 29, 2024

स्पोर्टस् कनेक्ट अर्को महिना आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद)– माइस इन्टरनेसनल सर्भिस प्रा.लि. र नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा) ले संयुक्त रुपमा अर्को महिना स्पोर्ट्स कनेक्ट आयोजना गर्ने भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) सहित खेलका विभिन्न संगठन र संस्थाबीच नेटवर्किङ र समन्वय गर्ने पहिलोपल्ट यस्तो खालको कार्यक्रम आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा माइस इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपक थापाले […]

February 29, 2024

राष्ट्रिय लनटेनिस – साविक विजेता प्रदीप सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल सक्षम भुषण शाह र आर्यन गिरीको जोडी तथा आशिष खड्का र आयुषमान गुरुङको जोडी बुटवलमा दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको मेन्स डबल्सको उपाधिका लागि भिड्ने भएको छ । पहिलो सेमिफाइनलमा सक्षम भुषण र आर्यनको जोडीले नेहालजंग थापा र प्रदिप खड्काको जोडीलाई ६–४, ६–३ तथा अर्को सेमिफाइनलमा आशिष र […]

February 29, 2024

आर्मी पाँचथर गोल्डकपको फाइनलमा

दिपक बोहोरा, पाँचथर त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीबार दोस्रो सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको हो । आर्मीले शनिबार उपाधिको लागि आयोजक पाँचथर क्लबको सामना गर्नेछ । निर्धारित समय १–१गोलको बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा […]

February 29, 2024

पाँचपोखरी र ह्योल्मो-११ समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगितामा जित दर्ता गरेका छन् । यस जितसँगै दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भए । मुलपानी क्रिकेट मैदानमा विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा […]

February 29, 2024

नेपाललाई ११ औं फाइनलमा इतिहास रच्ने अवसर

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोलीसँग आज इतिहास रच्ने अवसर छ । त्यसका लागि टोलीले साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा जोर्डनलाई हराउनुपर्ने हुन्छ । ३८ वर्षको अन्तर्राष्ट्रिय फुटबल यात्रामा महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन। यद्यपि टोलीले दक्षिण एसियाको सफल टोलीमध्येको एक हो । सन् २०१० बाट […]

February 29, 2024

साविक विजेता मछिन्द्र केपी ओली कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र एफसी काठमाडौंमा जारी दोस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमीफाइनल खेलमा भारतीय टोली मानेभञ्ज्याङ एफसी माथि ५-० को फराकिलो जित दर्ता गर्दै मछिन्द्रले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । पछिल्लो खेलमा नेपाल पुलिस क्लब विरुद्ध पनि चार गोल गरेको […]

Success

Thank you for your time.