June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद )-एपिएफले प्रथम वीर गणेशमान सिंह स्मृती महिला तथा पुरुष राष्ट्रिय खुला ह्याण्डबल प्रतियोगिता – २०७३ को पहिलो दिन बिहिबार दोहोरो जित हात पारेको छ । कपन आकाशेधारास्थित ह्याण्डबल मैदानमा भएको प्रतियोगितामा एपिएफको पुरुष टिमले आयोजक सदावहार खेलकुद समाज टिमलाई २९–१४ गोल अन्तरले पराजित ग¥यो । यसै गरि महिला तर्फ पनि एपिएफले मध्यमाञ्चललाई […]
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपको अन्तिम दिन बिहीबार नेपाल पराजित भएको छ । लिगको अन्तिम खेलमा नेपाल भारतसंग ११७–४० अंकले पराजित भयो । नेपालका लागि आशिष बस्नेत र निश्चल महर्जनले ८–८ तथा अजय कुँवरले ६ र कुन्खेनजित थिङले ५ स्कोर गरेका थिए । भारतले चार क्वाटरमा क्रमशः […]
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद)- पश्चिमाञ्चलकी विपना परियारले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पनि राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा ५.०९ मिटर जम्प लगाउदै पश्चिमाञ्चलकै कृष्णा चौधरीले २०६९ सालमा बनाएको ४.७७ मिटरको कीर्तिमान भंग गरिन् । बुधबार विपनाले ट्रिपलजम्पमा १०.५२ मिटर हामफाल्दै विद्यालयस्तरको कीर्तिमान बनाएकी थिइन् । मध्यपश्चिमाञ्चल […]
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद )- अमेरिकामा रहेका क्योकुसिन तथा किक बक्सिङ खेलाडी मुक्तिसंग्राम विष्टले पूर्व बक्सिङ खेलाडी इन्द्रबहादुर राना मगरको स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । मुक्तिले नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदी मार्फत उक्त सहयोग उपलब्ध गराएका हुन् । सुवेदीले ५१ हजार रुपैयाँ इन्द्रलाई बिहीबार हस्तान्तरण गरे […]
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पुरा भएकै दिन जेठ २९ बाट प्रतियोगिता सञ्चालन गर्ने निर्णय हिजोको बैठकबाट गरेको थियो । श्रेष्ठको गत बर्ष भैसिपाटीस्थित नयाँ […]
June 1, 2016
नेपाली क्रीकेट सप्पोटर्स सोसाईटिको सहयोगमामा मुख्य प्रायोजक स्पोर्ट्स साईन्स एकेडेमीद्वारा आयोजित चितवनमा जारी सेन्ट जेभियर्स कपको उपाधि वाल्मीकिले जित्न सफल भएको छ। आज भएको रोमाञ्चक फाइनलमा डिफेन्डिङ च्याम्पियन सनराइज र वाल्मीकि बिच भिडन्त भएको थियोे। २ हजार भन्दा बडी दर्शकको उपस्थितिमा सनराइजले टस जितेर फिल्डिङ रोजेको थियो। टस हारेर ब्याटिङमा उत्रेको वाल्मीकिले सुरुमा नै आफ्नो बिकेटहरु […]
June 1, 2016
नेपाली राष्ट्रिय टिमका भुतपूर्व मुख्यकोच बाल गोपाल महर्जन बाङ्ग्लादेशी क्लबमा कोचको भूमिका निर्बाह गर्न बाङ्लादेश जादै छन । उनि कुन क्लब सम्हाल्ने बारे जनकारी दिनको लागि आज दिउसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन। बाल गोपाल महर्जनको नेतृत्वमा नेपाली यु-१९ राष्ट्रिय फूटबल टिमले साफ च्याम्पियन्शिप र राष्ट्रिय टोलिले बाङ्ग्बन्धु कप जितेको थियो । नेपालले दुइ […]
June 1, 2016
आज बिमल घर्ती मगरले रहस्य माय पूर्ण रुपले संसार छडेकी बहिनीको हत्या गर्नेलाई करबाही माग गर्दै अब आफु बहिनीको लागि लड्ने बताएका छन । बिमलको फसबुकको स्ट्याटस यस्तो छ: सानो छदा बाबु गुमांए, बुवापनी देशको लागि लड्नु हुन्थ्यो बिस्तारै त्यो पिडा भुल्दै जादा आज १० बर्ष भाको थियो आज अर्को पिडा थपियो मेरो परिवार […]
June 1, 2016
काठमाडौं (हाम्रो खेलकुद)– फिफाको निर्देशन मान्न बाध्य अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत बर्ष बर्खास्त गरेका तीन पदाधिकारी र एक उपाध्यक्षलाई आज पुर्नबहाली गर्दैछ । लगातार तीन बैठकमा अनुपस्थित भएको कारण देखाउँदै गत बर्ष असोज ११ गते कार्यसमितिको बैठकबाट बर्खास्त गरेको एन्फा गत महिना फिफाको निर्देशनपछि निर्णय उल्टाउन बाध्य भएको हो । एन्फा कार्यसमितिको […]
May 31, 2016
अखिल नेपाल फुटबल संघले राष्ट्रीय टोलिका मिड्फिल्डर राजु तामङलाई सम्मान गरेको छ । एपिएफ हेड्क्वार्टरमा सम्पन्न सम्मान कार्यक्रमा बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरु सँगै अखिल नेपाल फुटबल संघले राजु तामङलाई पनि सम्मान गरेको हो । वरिष्ठ खेलाडीको हकमा एन्फाले हरेक बर्ष प्रधान गर्दै आएको अपार्टमेन्टको सट्टा ‘बर्ष उत्कृष्ट खेलाडी’ उपाधी सङै राजु तामाङ नगद २५ […]