default_image

Featured

March 1, 2024

फाइनलमा घाइते प्रितीलाई घुँडामा चोटको आशंका

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत जोर्डनविरुद्ध बिहीबारको फाइनलमा घाइते भएकी मिडफिल्डर प्रिती राईको घुँडामा चोट लागेको आशंका रहेको छ । टोलीकी व्यवस्थापक विन्द्रा देवानले टोली आज रातमा नेपाल आइपुग्ने जानकारी दिँदै यहाँ आएपछि उनको चोटबारे विस्तृत थाहा हुने बताएकी हुन् । उनका अनुसार प्रितीको मेनिस्कसमा केहि समस्या देखिएको छ । साउदी […]

March 1, 2024

फाइनलको सम्भावना जीवित राख्न नेपालले जित्नैपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत चौथो खेलमा शुक्रबार नेपाल र नामिबिया भिड्दैछन् । मध्यान्ह ११:३० बजे टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले फाइनलको सम्भावना जीवित राख्न जित्नुपर्ने आवश्यकता छ । लिग चरणका ३ खेल सकिँदा नेपालले दुवै खेलमा हार बेहोरेको छ । नेदरल्यान्ड्स दुवै खेल जित्दै ४ अंकका साथ शीर्षस्थानमा रहँदा नामिबिया […]

March 1, 2024

महिला फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुग्ने भएको‌ छ। राति ८:४५ बजे टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोली साउदीको रियादबाट सारजाह ट्रान्जिटपछि काठमाडौंका लागि उड्नेछ। नेपाली टोलीले बिहीबार राति पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को आयोजना भएको वाफ च्याम्पियनसिपको‌ फाइनल […]

March 1, 2024

एट्लेटिको मड्रिडलाई हराउँदै बिल्वाओ फाइनलमा

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडलाई पराजित गर्दै एथलेटिको क्लब बिल्वाओ कोपा डेल रेको फाइनला प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा ३–० को तथा समग्रमा ४–० को जितसँगै बिल्वाओले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा बिल्वाओले १–० को जित निकालेको थियो । सान मेमेस बारिया, बिल्वाओ स्पेनमा बिहीबर राति भएको खेलमा […]

March 1, 2024

रोनाल्डोविना अल नासर रोकियो

एजेन्सी – कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहँदा ब्राजिली फरवार्ड एन्डर्सन टालिस्काको ह्याट्रिकका बावजुत अल नासर साउदी प्रो लिगमा रेलिगेसन क्षेत्रमा रहेको अल हाजिमसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा अल नासर चार पटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा अल हाजिमसँग ४–४ गोलको बराबरीमा रोकिन पुगेको हो । अल नासरका लागि एक […]

March 1, 2024

साम्बा वाफकी सर्वाधिक गोलकर्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बिहीबार साउदी अरेबियामा सम्पन्न पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को सर्वाधिक गोलकर्ताको बनेकी छिन् । व्यवासयिक जिम्मेवारीका कारण फाइनल खेल्न नपाएकी साम्बाले सेमिफाइनलसम्ममा ९ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म पहिलो रोजाईमा खेलेकी सम्बाले सिरियाविरुद्ध ४–१ को जितमा १ गोल गरेकी थिइन्। इराकविरुद्ध ५–० […]

March 1, 2024

नेपाल फाइनलको टाइब्रेकरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा हार बेहोरेको छ । साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको हो । नेपाल […]

February 29, 2024

फाइनलको निर्धारित समय नाटकीय बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला फुटबल टोलीले पश्चिम एसिया फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध निर्धारित ९० मिनेट बराबरी खेलेको छ । पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ […]

February 29, 2024

सविताको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनविरुद्ध नेपालले सविता राना मगरको गोलमा अग्रता लिएको छ । पहिलो हाफमा नेपाल १-० ले अघि छ । चौथो मिनेटमा जोर्डनकी कप्तान माएसा जबाराहको प्रहार पोस्टको दिशामा रहेन । सातौं मिनेटमा गिता रानाको लामो फ्रिकिक जोर्डन गोलरक्षक शेरिन अल शलाबेले समात्न नसकेपनि खतरा भने रहेन […]

February 29, 2024

पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा बिहीबार पुलिसले आर्मीलाई ३–२ हराउँदै समूह एको विजेता बनेको थियो । पुलिसले आर्मीलाई २९–२७,२५–२०,२५–१९,२५–१७ र १५–१२ ले हराएको थियो । बुधबार कोशी प्रदेश सँग पराजित भएको आर्मी समूह उपविजेताका […]

Success

Thank you for your time.