default_image

Featured

Nawayug

July 4, 2016

स्पोर्ट्स अवार्डको अनलाइन भोटिंग सुरु

नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डको २०७२ सालको संस्करणको ‘पिपल्स च्वाइस अवार्ड’ विधामा मनोनित भएका खेलाडीहरुको लागि फेसबुक भोटिंग खुलेको छ। टि.एच्.टि लाइभको आफिसिएल पेजमा अपलोड गरिएको फोटोमा गरिएको लाइक्स मात्र वैधानिक हुनेछन्। तल दिइएको पोष्टमा आफुले चाहेको फोटो छनोट गरेर आफ्नो भोट दिन सकिनेछ। फेसबुकमा आएको चार लाइक बराबर एस.एम.एस […]

July 4, 2016

पारसको नेतृत्वमा बेलायत भ्रमणको लागि क्रीकेट टिम घोषणा

काठमाडौं, हाम्रोखेलकुद नेपाली क्रीकेट संघ (क्यान)निलम्बनमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको छ ।  कप्तान पारस खड्का, कोच जगत टमाटा र आईसीसीका प्रतिनिधि राजु बैंकटपति रहेको छनोट समितिले घोषणा गरेको टोलीमा नयाँ खेलाडी विक्रम शोवले मौका पाएका छन भने वर्ल्ड क्रीकेट लिग खेलेका नरेश बुढायर र बल सुशन भारी बाहिरिएका […]

July 4, 2016

गोल्डेनगेट र साउथ साइडर्स उपाधिनजिक

गोल्डेनगेट र साउथ साइडर्स मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले जिएएलाई ८४–६० ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा सुशील गुरुङले ३० अंक योगदान गरे । गोल्डेनगेटले पहिलो क्वाटरमा २९–१३ र दोश्रोमा २४–९ को […]

July 4, 2016

आईसल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमीफाईनलमा

पेरिस (एजेन्सि) आयोजक राष्ट्र फ्रान्सले अन्तिम क्वार्टर फाईनल खेलमा आईस ल्याण्डलाई ५-२ले पराजित गर्दै सेमी फाईनलको यात्रा पक्का गरेको छ । अब सेमी फाईनलमा फ्रान्सले जर्मनीको सामना गर्ने छ । ईङल्याण्डलाई २-१ले पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको आईसल्याण्ड खेलको पहिलो हाल्फमै चार गोलले पछाडी परेको थियो । फ्रान्सको लागि खेलको १३औ मिनटमा जिरुड, २०औ […]

Germany

July 3, 2016

सडन डेथमा इटालीलाई स्तब्द पार्दै जर्मनी सेमी फाइनलमा

सडन डेथमा इटालीलाई पाखा लगाउदै जर्मनी युरो २०१६ को सेमी फाइनल पुग्न सफल भएको छ  । निकै नै प्रतिस्पर्धात्मक खेलमा निर्धरित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलले बिजेता निकाल्न नसके पछी खेलको निर्णय टाइब्रेकर बाट निस्किएको थियो । दोस्रो हाल्फमा मेसट ओजिलको गोलमा अग्रता लिएको जर्मनीले १३ मिनेट नबित्दै लियोनार्डो बोनुक्कीको गोलमा अग्रता गुमाउन पुज्ञो । १-१ […]

July 2, 2016

१३ औं साग आयोजक समिति तुरुन्त गठन हुनुपर्छ – एनओसी अध्यक्ष श्रेष्ठ

नेपाल खेलकुद पत्रकार मञ्चले ९२ औं विश्व खेल पत्रकार दिवस (२ जुलाई) शनिबार मनाएको छ । होटल रोयल सिंगीमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआईपीएस) का अध्यक्ष जियानी मेर्लोको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो । यसै सन्दर्भमा मञ्चले नेपालले सन् २०१८ मा आयोजना गर्ने ‘१३ औं दक्षिण एसियाली खेलकुद (साग): तयारी र चुनौतीहरु’ […]

July 2, 2016

युरोमा आज इटाली र जर्मनी भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – फ्रान्समा जारी युरो २०१६ अन्तर्गत आज हुने तेश्रो क्वार्टरफाइनल खेलमा इटाली र जर्मनी भिड्दै छन्। अनौठो लाग्न सक्छ तर इटालीले जर्मनीविरुद्ध ठुला प्रतियोगितामा खेलेको आठ खेलमा कुनै खेल हारेको छैन। तर आज हुने खेलमा सोहि रेकर्डलाई जारि राख्न भने इटालीको लागि ठुलो चुनौती हुनेछ। ड्यानीएले डे रोसी चोटका कारण अनुपस्थित हुने […]

Bharat Khawas

July 2, 2016

चोटका कारण भरतले राष्ट्रिय टोलिको प्रशिक्षण छोडे

काठमाडौं (हाम्रो खेलकुद)- सम्भावित मैत्रीपूर्ण खेलको लागी राष्ट्रिय टोलिमा नियमित प्रशिक्षण गरी रहेका भरत खवास हातमा लागेको सानो चोटका कारण केहि दिन यता अभ्यासबाट बाहिरिएका छन् । प्रशिक्षण समयमा सन्तुलन गुमाउदा कुहिनोमा लागेको सानो चोटका कारण खवास केहि दिन यता प्रशिक्षण गरेका छैनन ।आराममा रहेका खवासको चोट सामान्य रहेको र संभवतः उनि आइतबारदेखी फेरि खेलमा फर्किन सक्ने […]

July 2, 2016

ज्लाटन म्यान्चेस्टर युनाईटेडमा अनुबन्धित

लन्डन (एजेन्सी)- भर्खरै स्विडेनबाट सन्यास लिएका स्टार स्ट्राइकर ज्लाटन इब्रहिमोविच लाई म्यान्चेस्टर युनाईटेडले एक बर्षको लागि सम्झौता गरेको छ । गत सिजनको अन्त्य पछी पि.एस.जि सँगको ज्लाटनको सम्झौता सकिएको थियो ।  म्यान्चेस्टर युनाईटेडले आफ्नो फेसबुक एकाउन्टबाट ज्लाटनसँगको सम्झौता सर्वजनिक गरेको थियो । फ्री ट्रान्सफरमा आएका ज्लाटन यो क्लबसँग अर्को बर्षको लागि आवद्द हुने दोस्रो खेलाडी […]

July 2, 2016

स्टार खेलाडिले भरीएको बेल्जियम पराजित; वेल्स सेमीफाईनलमा

लिल (एजेन्सी) आज बिहानै भएको युरो अन्तर्गतको क्वार्टर फाइनलको खेलमा बेल्जियमलाई वेल्सले ३-१ले पराजित गरेको छ । यो नतिजा पश्चात अब वेल्सले सेमी फाईनलमा पोर्चुगलको सामना गर्ने छ ।  समुह चरणको अन्तिम दुई खेल र राउन्ड अफ १६मा उत्कृष्ट प्रदर्शन गरेको बेल्जियमले जित्ने धेरैले अनुमान गरेपनी गलत साबित भएको छ । उच्च लक्ष्य सहित मैदानमा […]

Success

Thank you for your time.