March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले आफ्नो पूर्व घोषणा अनुरुप नेपालका नम्बर एक एवं पूर्व विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई मोटरसाइकलसहितले सम्मान गर्ने भएको छ । नेपाल खेलकुद महासंघ अन्तरगतको रब्याडमिन्टन संघको आयोजनामा जारी १३ औं पुष्पलाल स्मृती वरियता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम दिन शनिबार प्रिन्सलाई सम्मान गर्न लागिएको जनाएको छ । […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो । यस […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल नहुने भएको छ । पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल टोलीबीच खेल […]
March 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ एसियाली छनोट अन्तर्गत मार्च महिनामा बहराइन विरुद्ध दुई खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ३३ सदस्सिय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । चार जना खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाइएका छन् । पहिलो पटक बोलाइएका […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन जोड्यो । औसत सुरुवात गरेपनि मध्यक्रममा आरिफ शेख र कुशल मल्लले राम्रो साझेदारी गर्दै बलियो […]
March 1, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – साफ यु-१६ महिला च्याम्पियनसिप आज देखि काठमाडौँमा सुरु हुदै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने आजको उद्घाटन खेलमा भारत र भुटान भिड्दै छन् । खेल दिनको ३ बजे सुरु हुने छ । भारत दक्षिण एसिया क्षेत्रमा लगातार युवा महिला फुटबलमा बलियो टोलीका रुपमा उभिने गरेको छ । भुटानको भने प्रदर्शन […]
March 1, 2024
हेटौंडा (हाम्रो खेलकुद)- कन्चनपुरका मुकेश पालले खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन–२०८० को उपाधि जितेका छन् । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबार हेटौंडामा भएको ५ किलोमिटर दौड १५ मिनेट २२ सेकेन्डमा पार गर्दै मुकेशले उपाधि जितेका हुन्। उनले ६० हजार रुपैयाँ प्राप्त गरे । जुम्लाका दुर्गाबहादुर बुढा दोस्रा र काठमाडौंका सञ्जय […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा पछिल्लो खेलबाट ३ परिवर्तन गरेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । टोलीमा आज ३ परिवर्तन भएको छ । कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन् । अनिल शाह, […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत जोर्डनविरुद्ध बिहीबारको फाइनलमा घाइते भएकी मिडफिल्डर प्रिती राईको घुँडामा चोट लागेको आशंका रहेको छ । टोलीकी व्यवस्थापक विन्द्रा देवानले टोली आज रातमा नेपाल आइपुग्ने जानकारी दिँदै यहाँ आएपछि उनको चोटबारे विस्तृत थाहा हुने बताएकी हुन् । उनका अनुसार प्रितीको मेनिस्कसमा केहि समस्या देखिएको छ । साउदी […]