default_image

Featured

July 17, 2016

पल्सर स्पोर्ट्स अवार्डलाई रुस्लान फुटबलको साथ

काठमाडौं (हाम्रो खेलकुद), साउन २ नेपाल खेलकुद पत्रकार मञ्चले आयोजन गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा ‘रुस्लान हन्ड्रेड पर्सेन्ट प्योर फुटबल’ले सह प्रयोजनको रुपमा साथ दिएको छ । प्रायोजन सम्झौता आइतबार भएको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले हस्ताक्षर गर्नुभयो । […]

jagjit hum united

July 17, 2016

जगजित अष्ट्रेलियन क्लबमा अनुबन्धित

राष्ट्रिय टोलिका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबसगं आवद्ध भएका छन्। गत महिनामात्र अष्ट्रिलिया पुगेका श्रेष्ठले स्टेट २ लिगको ह्युम युनाइटेड एफ.सी. बाट फुटबल खेल्नेछन्। फेसबुक मार्फत उनले यो अवसर सिर्जना गरिदिने यती फुटबल क्लब लगायत अष्ट्रेलियामा रहेका नेपाली समाजलाई धन्यवाद दिए। जगजितले जारी सिजनमा मासिक १५०० अष्ट्रेलियन डलरलिनेछन् भने आगामी सिजन यसलाई थप गरिन […]

July 16, 2016

सोनामले थाइल्यान्ड ओपन च्याम्पियनसिपमा काँस्य पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी सोनाम लामा थाइल्यान्डमा भएको ओपन कराते च्याम्पियनसिपमा काँस्य पदक जितेका छन् । अघिल्लो बर्षदेखि भाग लिएको उक्त प्रतियोगितामा नेपालले पदक जितेको यो पहिलो पटक हो । सोनामले ५५ केजी तौल समूहमा काँस्य जितेका हुन् । प्रतियोगितामा नेपालका १३ खेलाडीले भाग लिएका थिए ।

July 16, 2016

वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि कसको पोल्टामा?

पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट महिला खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ: फुपू ल्हामु खत्री, जुडो —१२ औं सागको स्वर्णसहित ५ पदक । —दक्षिण एसियाली खेकलुदमा २१ बर्षपछि नेपाललाई जुडोमा स्वर्ण दिलाएकी । सागको जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला । —राउन्ड रोबिनको आधारमा भएको ६३ […]

July 16, 2016

बेलायतमा नेपालको लगातार तेश्रो जित

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार भएको अभ्यास खेलमा जित हात पार्दै  लगातार तेश्रो विजय हासिल गरेको छ । क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै नेपाली टोलीले तेश्रो जित आत्मसात हो। नेपालले पहिलो खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रनले हराएको थियो भने बिहीबारको ट्वान्टी–२० खेलमा इन्डियन […]

July 15, 2016

सातौं राष्ट्रिय खेलकुद र तेह्रौ सागका लागि अन्तक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको सन्दर्भमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी […]

July 15, 2016

कसले जित्ला वर्ष पुरुष खेलाडीको उपाधि?

पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट पुरुष खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ: नवयुग श्रेष्ठ, फुटबल —बंगबन्धु गोल्डकपमा च्याम्पियन । सर्बोत्कृष्ट खेलाडी । सर्बाधिक ४ गोल । माल्दिभ्सविरुद्ध ह्याट्रिक । राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने पा“चौं खेलाडी । —१२ औं सागमा स्वर्णपदक । सर्बाधिक ७ गोल । दुई […]

July 15, 2016

नेपाली क्रिकेट टोलीको अर्को जित, सागरको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेल पनि जितेको छ । नेपाली टोलीले ट्वान्टी २० क्रिकेटमा इन्डियन जिमखानालाई २० रनले हराएको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जवाफमा घरेलु टोली इन्डियन जिमखानाले सबै विकेट गुमाएर १ सय […]

Nepal Red

July 14, 2016

फिफा बरीयतामा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा

फिफाले सर्वजनिक गरेको नयाँ फिफा बरीयता क्रममा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा पुगेको छ । यो बारीयताले नेपाललाई साफ क्षेत्रको ५औँ टोलिकोमा पुर्याएको छ । आज सर्वजनिक भएको फिफा बारीयता क्रममा कोपा अमेरिकाको उप-बिजेता अर्जेन्टिना पहिलो स्थानमा छ । बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमश: तेस्रो, चौथो, पाचौ र ६औँ स्थानम रहेका छन […]

July 14, 2016

मैत्रीपूण खेलमा नेपालको जित, ज्ञानेन्द्र र शरदको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व लिग क्रिकेट च्याम्पियनसिपको तयारीका लागि इङ्ल्यान्ड भ्रमणमा निस्केको नेपाली क्रिकेट टोलीले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । उप कप्तान ज्ञानेन्द्र मल्ल र शदर भेषावकरको अर्धशतकसँगै नेपालले स्थानिय फ्रि फरेस्टरविरुद्ध निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । जवाफमा फ्रि फरेस्टर २९.१ ओभरमा सबै विकेट […]

Success

Thank you for your time.