August 25, 2015
भदौ ८ गते, ललितपुर ज्यापु समाज यलको २२ औा साधारण सभा तथा ८ औ महाधिवेसनको उपलक्ष्यमा ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछो टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमान महर्जनले हात पारेका छन् । कृष्णमान महर्जनले पाचौ चरणसम्म भएको खेलमा पूर्ण ५ अंक हासिल गरि सो उपाधि जितेका छन् । उनले फाइनल चरणको […]
August 25, 2015
आज भएको यु-१९ को खेलमा भारतले मल्दिव्सलाई ३-० ले पराजित गरेको छ । यस जित पश्चात भारतले समुह बि को बिजेता हुँदै सेमी फाइनल प्रबेश गरेको छ । सोही ग्रुपबाट अफ्गानस्थान उपबिजेता हुँदै अर्को राउन्डमा प्रबेश गरेको छ । अब हुने सेमी फाइनलमा भारतले बाङ्लादेश र अफ्गानस्थानले नेपालको सामना गर्ने छ । आजको खेल मा […]
August 25, 2015
नेपाली युवा टोली एसिसी यू–१९ प्रिमियर ट्रफी खेल्न बुधबार मलेसिया जादैछ । ६ देशको सहभागितामा प्रतियोगिता शुक्रबार सुरु हुनेछ । होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खेलाडीलाई शुभकामना दिदै मंगलबार विदाइ गरे । सचिव शर्माले खेलाडीलाई बढी उत्साहि वा निराश नभइकन खेल्न सुझाव दिए । ‘क्रिकेट अनिश्चिताको खेल हो […]
August 24, 2015
काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलमा आफुलाई अपराजित राख्दै नेपाल समुह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको समुहचरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै अफगानिस्तान विरुद्धको भेट पक्का गर्यो । अपराजित राख्ने क्रममा नेपालले १–० ले पछि रहेको अवस्थालाई उल्टाउंदै खेल आफ्नो पक्षमा पार्न सफल भयो । गोलका दुबै मौका बंगलादेशले गरेको गल्तिका […]
August 24, 2015
चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण जितेका छन् ।” मलेसियाको सारावाकस्थित कुचिङमा आइतबार सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनि सेमिफाइनलमा काजलले ब्रुनइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८–१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४–१२ ले पराजित गर्दै स्वर्ण जितेको टिम प्रशिक्षक कुमार लामा घिसिङले जनाएका छन् । […]
August 21, 2015
काठमाडौं, भदौ ४ गते | मित्र राष्ट्र दक्षिण कोरियाको मोजु शहरमा आयोजना हुने दोश्रो डब्लुटिएफ विश्व क्याडेट तेक्वान्दो च्याम्पियनपसमा सहभागी हुन जाने तीन सदस्यिय नेपाल तेक्वान्दोको खेलाडीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमकै अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बिदाई गरे । १२–१४ बर्ष उमेर समूहमा सहभागि हुन जाने खेलाडीहरुमा ३३ केजीमा राज बस्नेत […]
August 21, 2015
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका लागि वैधानिक प्रक्रिया पुरा गरे नगरेको छानविन गरिने बताएका छन् । एन्फाका असहमत पक्षले आसन्न साधारण सभा रोक्न र विधान अनुरुप साधारण सभाको प्रक्रिया बढाउन ज्ञापनपत्र बुझाएपछि सदस्य सचिव विष्टले यस्तो प्रतित्रिया दिएका हुन् । एन्फाले भदौ १६ […]
August 20, 2015
साफ यू १९ च्याम्पियनसिप भाद्र ३, २०७२ – हाम्रोखेलकुद संवाददाता विमल घर्तीमगरको हृयाटि्रक गोलले नेपाल भुटानलाइ हराउदै ३-१ को बिज्यी सुरुवात गर्न सफल भएको छ | खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गर्दै बिमलले आफ्नो ह्याट्रिक पुरा गर्न सफल भए । नेपालले बिमलको गोल मार्फत खेलको १०औं मिनेटमा अग्रता लिन सफल रह्यो |तर १ […]
August 19, 2015
भर्खरै बेल्जियम लीग क्लब के भि ब्रुज्जबाट तालिम लिएर नेपाल आएका नेपाली यु-१९ का कप्तान बिमल घर्ती मगर योपाली भने भारतलाई जित्नेमा बिस्वोस्त देखिएका छन । नेपालले यु-१९ साफ प्रतियोगितामा पहिलो खेल भोली दीउसो भुटानसँग खेल्दैछ । प्रतियोगिता अगाडीको पत्रकार सम्मेलनमा बोल्दै बिमलाले भने.” म बेल्जियम म अभ्यास गरिरहदा मैले मेरो टीम मेटहरु सँग तयारी […]
August 19, 2015
अखिल नेपाल फुटबल संघले (एन्फा) यू-१९ साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगितको सम्पूर्ण खेलहरु सातदोबाटो स्थित कृतृम घासे मैदानमा खेलाईने छ । प्रतियोगिता अगस्त २० देखी अगस्त २८ सम्म चल्ने छ । भुटान र माल्दिभ्सलाई ठमेलस्थित मनाङ होटेलमा तथा नेपाल, बंगलादेश, भारत र अफगानिस्तानलाई गोदावरीस्थित होटेल भ्यु भृकुटीमा बसोबासको व्यवस्था गरिएको छ। […]