default_image

Featured

March 1, 2024

एन्फाको घोषणा – महिला टोलीका खेलाडीलाई‌ जनही ५१ हजार

काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई‌ जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेको छ। साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुगेको‌ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजार दिने घोषणा गरेका हुन् । साउदी जानु अघि नै […]

March 1, 2024

बनेपामा मेयर कप फुटबल सुरु

बनेपा (हाम्रो खेलकुद) – काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकाको आयोजना तथा वडा नम्बर ८ को संयोजनमा चौथा मेयर कप फुटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ८ ले वडा नम्बर ६ लाई २–१ ले हराएको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख र […]

March 1, 2024

५ खेलाडीले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ खेलाडीसहित ७ सदस्य टोली शनिबार भारतको हिमान्चल प्रदेश जाने भएको छ । विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने आइतबारदेखि फागुन २७ गते सम्म हुनेछ । प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले […]

March 1, 2024

राष्ट्रिय लनटेनिस- प्रदिप र रितक फाइनलमा

सुमन अधिकारी, बुटवल प्रदिप खड्का र रितिक राना बुटवलमा जारी दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको पुरुषतर्फको उपाधिका भिड्ने भएका छन् । रुपन्देही लन टेनिस संघको आयोजनामा देविनगरस्थित लनटेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा साविक विजेजा प्रदिपले प्रनव मानन्धरलाई ६–१, ३–६ र ६–२ को सेटमा हराए । अर्को सेमिफाइनलमा रितिक निशान्त श्रेष्ठलाई […]

March 1, 2024

क्यानाडाको लिग-२ मा लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडाले आईसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा लगातार दोस्रो जित दर्ता गरेको छ । युएईमा जारी त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा क्यानडाले स्कटल्यान्ड माथि ७ विकेटको जित दर्ता गरेको हो । २१६ रनको माध्यम लक्ष्य पछ्याएको क्यानाडाले लक्ष्य ४०.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । क्यानडाका लागि […]

March 1, 2024

पाँचपोखरी र ह्योल्मो-११ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् । मुलपानी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन […]

March 1, 2024

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबसंखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको फाइनलमा‌ पुगेको छ। प्रतियोगिताको चौथो दिन शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा सहजै हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले आर्मीलाई २५-१५,२५-१९ र २५-२२ को सोझो सेटमा पराजित गरेको‌ हो। एपिएफका‌ रुपेन्द्र नेपाली प्लेयर अफ दि म्याच घोषित […]

March 1, 2024

एसईई दिएका २ सय जनालाई निशुल्क क्रिकेट प्रशिक्षण क्याम्प

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष एसईई दिने २ सय जना विद्यार्थीका लागि २० दिने निशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएकाे छ । काठमाडौंको पेप्सीकोलामा अवस्थित एकडेमीले ग्रासरूट क्रिकेट विकासमा काेषेढुङगा सावित हुँदै आएको यस क्याम्पलाई निरन्तरता दिन लागेको हो । नेक्ससले यस क्याम्पको पाँचौ संस्करण २०८० चैत्र २८ गते देखि २०८१ […]

March 1, 2024

भलिबलमा गण्डकीसँग पुलिस स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) –संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा नेपाल पुलिस क्लब गण्डकी प्रदेशसँग स्तब्ध भएको छ । प्रतियोगिताको चौथो दिन शुक्रबार गण्डकीले ३४ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन पुलिसलाई ३-२ ले हराएको छ। प्रतिस्पर्धात्मक खेलमा गण्डकीले पुलिसलाई १७-२५, २५-२१,२६-२४,२०-२५ र १५-११ ले हराएको प्रतियोगिताका‌‌ संयोजक प्रविण श्रेष्ठले जानकारी दिए। गण्डकीका सरोज बर्देवा […]

March 1, 2024

यु-१६ महिला साफमा भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – भारतले काठमाडौंमा आजदेखि सुरु भएको साफ यु-१६ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्समा भएको उद्दघाटन खेलमा भारतले भुटान माथि ७-० को फराकिलो जित निकालेको हो । भारतको जितमा अनुष्का कुमारीले ह्याट्रिक प्रहार गरिन् । यस्तै पर्ल फर्नान्डेजले दुई गोल गरिन् भने कप्तान श्वेता रानी अन्विता रघुरमनले समान एक-एक […]

Success

Thank you for your time.