November 15, 2015
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव केशव कुमार विष्टको पदस्थापनको बिषयमा यस अघि जारी अन्तरिम आदेशलाई आइतबार निरन्तरता प्रदान गरेको छ । अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै सर्वोच्चले सदस्य सचिव केशव कुमार विष्टलाई कार्यवाही गर्न अख्तियार दुरुपयोग निवारण आयोगले दिएको निर्देशन सम्वन्धि सक्कल फाइल अदालतमा पेश गर्न अख्तियारलाई आदेश दिएको छ । माननिय न्यायाधिस […]
November 15, 2015
फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमण विरुद्ध आज दशरथ रंगशालामा मैनबत्ती बाल्ने कार्यक्रम भयो| नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा भएको कार्यक्रममा खेल क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिति थियो| राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्ट पनि सो कार्यक्रममा सहभागी भएका थिए| फ्रान्सको राष्ट्रिय रंगशाला ‘पार्क डे प्रिन्सेस’मा फ्रान्स र जर्मनी बीच मैत्रीपुर्ण फुटबल खेलको दौरान भएको […]
November 14, 2015
नेपाल र ओमानबिचको दुबईमा खेलिएको मैत्रीपुर्ण खेलमा नेपाल तिन विकेटले पराजित भयो, सोहि खेलको केहि फोटोहरु तल प्रस्तुत छन्:
November 14, 2015
नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]
November 14, 2015
नेपालीहरुको महान चाड तिहार खेलाडीहरुले पनि घरपरिवारसंग मनाए, हेर्नुहोस केहि खेलाडीहरुको भाइटिका कस्तो रह्यो|
November 11, 2015
म्याच फिक्सिङ्गमा आरोपित पाँच खेलाडी धरौटीछुटेको भोलिपल्ट अखिल नेपाल फुटबल संघले साफ च्याम्पिएनसिपको लागि प्रशिक्षणरत टोलीलाई दोश्रो चरणको छनोटमा २७ खेलाडीमा झारेको छ| आरोपित कप्तान सागर थापासहित उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पुर्व खेलाडी अन्जन केसी र विकास सिंह क्षेत्रीलाई यसअघिनै एन्फा, एएफसी र फिफाले निलम्बन गरिसकेको छ| आजै घोषित टोलीमा प्रारम्भिक टोलीमा समावेश […]
November 10, 2015
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सरकारसमक्ष नाकावन्दिको विरोध जनाउँदै हस्ताक्षर बुझाएका छन्| उप-प्रधान तथा परराष्ट्र मन्त्रि कमल थापालाई आज आयोजित एक कार्यक्रममा खेलाडीहरुले हस्तानतरण गरेका थिए| विभिन्न खेलका खेलाडीहरु सम्मिलित कार्यक्रम सिहंदरबारमा आयोजना गरिएको थियो| संघका अध्यक्ष दिपक विष्ट र महासचिव दिपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले अहिलेको देशको अवस्थाले खेल क्षेत्रलाई ठुलो असर पारेको […]
November 9, 2015
सागर थापाले आज अदालतबाट फर्किने बेलामा एन्फा विरोधी केहि मानिसहरुले उनीहरुलाई अपराधी भन्दै आफु फाइदा लिन खोजेको बताएका छन| खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान सकिएपछि आज विशेष अदालतमा बहस सुरु हुने भनिएको थियो| तर समय अभावका कारण थुनछेक बयान सकिएपनि थुनछेक बहस हुन नसकेकाले भोलीलाई सारिएको अदालतले जनाएको छ। अदालतबाट फर्किने […]
November 9, 2015
काठमाडौं, कार्तिक २३ गते । भारतीय नाकाबन्दी विरुद् उर्लिए खेलाडीहरु भारतले लगाएको अघोषित नाकाबन्दी विरुद् नेपाली खेलाडीहरु बिरोधमा उत्रिएका छन् | खेलाडीहरुले पहिलो चरणमा हस्ताक्षर अभियान बाट कार्यकम आयोजना गरेका हुन्| राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संगको आयोजनामा रंगशालामा भएको कार्यकममा रा खे प सदस्य सचिब केशब कुमार बिस्ट , कृतिमानी खेलाडीहरु वैकुण्ठ मानन्धर ,दीपक बिस्ट ,संगीना बैध ,जित बहादुर […]
November 9, 2015