November 20, 2015
भूकम्प पीडितको सहयोगार्थ अमेरिकाको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्डो च्याम्पियनसिप (आईओएफटीसी) ले स्थापना गरेको नेप्लिज रिबिल्डले माइती नेपाल तेक्वान्दो डोजाङका खेलाडीलाई करिब २ लाख मूल्य बराबरको १ सय थान म्याट उपलब्ध गराउने भएको छ । युएस वल्र्ड क्लासका ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी ९ वर्षिय ज्याकोबले रिब्लिडलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट म्याट खरिद गरी माइती नेपाललाई […]
November 20, 2015
दीपेश तिमल्सिना, दीपेन्द्र पोखरेल काठमाडौं, मंसिर ४ भ्रष्टाचार ओरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि फिफाले कारवाही गरेपछि नेपालको अहिलेको अवस्था बुझ्न एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार प्रतिनिधि पठाउँदैछ । थापा कारवाहीमा परे लगत्तै एन्फामा वैधानिकताको प्रश्न खडा भएको छ । भ्रष्टाचार आरोप, विरोध, मुद्दाका बीचमा एन्फा नेतृत्व प्रष्ट रुपमा दुई किनारामा […]
November 19, 2015
सन् १९९३मा “सार्क गोल्ड कप” नामले सुरु भएको प्रतियोगिता अहिले ११औं संस्करणमा आइपुग्दा साफ च्याम्पियनशिपको नामले चिनिन्छ| दक्षिण एसियाली राष्ट्रहरुको फुटबललाई बलियो बनाउन सुरु गरिएको प्रतियोगिताको पहिलो संस्करण पाकिस्तानको लाहोरमा खेलिएको थियो| चार देशको मात्र सहभागिता रहेको प्रतियोगितामा आयोजक पाकिस्तानसंगै भारत, नेपाल र श्रीलंकाले भाग लिएका थिए| भारतले अपराजित रहदै जितेको थियो प्रतियोगितामा पाकिस्तान दोश्रो […]
November 18, 2015
मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]
November 18, 2015
राष्ट्रिय टोलीका विंगर जगजित श्रेष्ठको हेल्मेट जग्लिङ्ग हेर्नुहोस । के तपाईं यसरी हेल्मेट लगाउन सक्नुहोला त ?
November 18, 2015
मङ्शीर २ गते, काठमाडौं । साफ च्यम्पिएन्शिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फूटबल टिम चोटको मारमा परेको छ । राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडिहरु रविन, अनिल, अन्जन लगाएतका खेलाडी घाइते भएर अभ्यास गर्न सकेका छैनन । भरत खवास चोटको कारण साफबाट बाहिरिएसंगै समस्यामा परेको राष्ट्रिय टोलीलाई अन्य खेलाडीको चोटले थप समस्या परेको छ| आज भएको प्रशिक्षणमा अनिल गुरुङ्ग, […]
November 17, 2015
मंसिर १, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो दोश्रो खेल नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्दै छ । युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ । सोमबार भएको खेलमा नेपाल पपुआ न्यु गिनिसंगै दुइ विकेटले पराजित भएको थियो| निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको ब्याटिंग […]
November 17, 2015
काठमाडौं,१ मंसिर। प्रथम शेरवहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ । बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिता मंसिर १५ देखि १७ सम्म संचालन हुने प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्काले प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराईन् । नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित ६ क्लबको सहभागिता रहने छ […]
November 16, 2015
फिफाले दश वर्ष प्रतिबन्ध लाएका गणेश थापाले प्रेस बिज्ञप्ति जारी गरेका छन्| फिफाको निर्णयप्रति असन्तुष्टि देखाउंदै थापाले आफुलाई अन्याय भएको बताएका छन्| आफुले फिफाको अनुसन्धानमा पूर्ण सहयोग गर्दागर्दै पनि यस्तो निर्णय आउनुमा दुख व्यक्त गरेका छन्| यस निर्णय बारे केहि पनि प्रतिक्रिया दिन नसक्ने स्थितिमा रहेको पनि उनले प्रष्टयाएका छन्|
November 16, 2015
कार्तिक ३० गते, काठमाडौं । घुँडाको चोटका कारण राष्ट्रिय फूटबल टिममा भरपर्दा फरवार्ड भरत खवासले डिसेम्बरमा हुन् साफ च्याम्पिएनशिप खेल्न नसक्ने भएका छन्| नेपाल र भारत बिच गत अगष्टमा खेलिएको मैत्रिपुर्ण खेलको प्रशिक्षणमा चोट बोकेका भरतले चोटका बावजुद भारतमा खेलेका थिए| त्यसलगत्तै राष्ट्रिय लिगमा पनि आर्मीका लागि उनले धेरै खेल खेले| कतिपय खेलमा पहिलो हाफमै निस्किएका […]