September 9, 2016
आर्सनलका चिलियन फर्वर्ड एलेक्सिज स्यान्चेजले आफुलाई मेस्सी र रोनाल्डोसङ तुलना गर्दै आफु कोही भन्दा कमसल नरहेको महसुस गर्ने बताएका छन । बोलिभियासँगको गोलरहित बराबरी पछी अन्तर्वार्तामा आफु महान् खेलाडीहरू प्रतिस्पर्धा गर्नसक्ने स्तरमा पुगी सकेको भन्दै आफुलाई मेस्सी र रोनाल्डोसँग दाजेका छन । ” म महान खेलाडिहरुसङ दाज्न मिल्ने स्तरमा पुगी सकेको छु , म आफुलाई कोही भन्दा […]
September 8, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सामाजिक युवा क्लबले महाबिरलाई २-१ले पराजित गर्दै राजधानीमा जारी बि डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ। खेलको चौथो मिनेटमै अग्रता लिएपनि महाबिरले पहिलो जित भने हासिल गर्न सकेन। सामाजिकका लागि युमन चोच्छेले ४४औं मिनेट र दिवाकर चौधरीले ७८औं मिनेटमा गोल गरेका थिए। दिनकै अरु दुइ खेलमा भने खुमलटारले टुसाललाइ १-०ले […]
September 8, 2016
राष्ट्रिय खेलकुद परिषदले आ.ब. २०७२÷७३ मा विभिन्न अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार सहित प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ […]
September 8, 2016
काठमाडौं (हाम्रो खेलकुद) – दुई दशक भन्दा लामो समयपछि नेपाल हक्की संघमा पहिलो पटक निर्वाचन हुँदा अध्यक्षमा उमेशलाल श्रेष्ठले नै निरन्तरता पाएका छन्। राजधानीमा बिहीबार भएको साधारण सभाले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । २०६७ मा पोखरामा साधारण सभामार्फत निर्वाचन गर्ने संघको प्रयास असफल भएयता पहिलो पटक साधारण सभा बसेकेको हो । […]
September 8, 2016
काठमाडौं (हाम्रो खेलकुद)– चार बर्षे कार्यकाललाई स्वर्णकाल बनाउने घोषणा गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आफ्नो एक बर्षे कार्यकालको समिक्षामा अपेक्षा अनुसारको परिणाम दिन नसकेको स्वीकार गरेका छन् । उनी गत बर्ष असारको १० गते राखेपको सदस्य सचिव नियुक्त भएका थिए । पहिलो बैठकबाटै सातौं राष्ट्रिय खेलकुदको मिति तोकेरअघि बढेको स्मरण […]
September 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको तिनै खेल बराबरीमा टुङ्गिएका छन्। हल्चोक स्थित एपिएफ रंगशालामा भएको खेलमा श्री कुमारी क्लब र आरसीटीले गोलरहित बराबरी खेले। दिनको पहिलो खेलमा भने पुल्चोक स्पोर्टस क्लब र ब्वाइज युनियन क्लबले १-१को बराबरी खेले। सुशील राईको गोलमा ७औं मिनेटमा अग्रता लिएको ब्वाइज युनियनले अग्रता […]
September 7, 2016
नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) को पहलमा थप दुई क्रिकेट खेलाडी व्यवसायिक कम्पनीसँग आबद्ध भएका छन् । नेपाली यू १९ क्रिकेट टोलीका उपकतान मोहम्मद आरिफ शेख र सुनिल धमला सिप्रदी ट्रेडिङ लिमिटेडसँग आबद्ध भएका छन् । सिप्यानको पहलमो यो तेस्रो सम्झौता हो । अघिल्लो सातामा यू १९ कप्तान राजु रिजाल र प्रेम तामाङ एनआइसी एसिया […]
September 7, 2016
बिश्व कप छनोट अन्तर्गतको युरोपियन खेलहरुमा पोर्चुगल्ले स्विट्जरल्याण्डसङ हारको सामना गरेको छ, त्यस्तै फ्रान्स बेलारुससँग गोल रहित बराबरीमा रोकिएको छ । स्विट्जरल्याण्डले क्रीस्टिएनो रोनाल्डो बिना उत्रीएको युरोपियन बिजेतालाई २-० ले जितेको छ , जसमा आर्सनलका जाका २ पहिलो कार्ड खादै अतिरिक्त समयमा बाहिरिएका थिए । त्यस्तै समुह ‘बि’ को अन्य खेल मा ल्याट्भिया ले एन्डोरा बिरुद्ध १-० […]
September 7, 2016
ओलम्पिक गोल्ड बिजेता टोली ब्राजिलले कोलोम्बियालाई घरेलु मैदानमा २-१ को जित हासिल गर्न सफल भएको छ । दक्षिण अमेरिका बिश्व कप छणोट अन्तर्गतको खेलमा ब्राजिलले कोलम्बिया बिरुद्ध जित्न सफल भएको हो । ब्राजिलको जितमा मिरान्डाले खेको २ मिनेटमा नै नेमारको कर्नरलाई सही दिशा दिदै अग्रता दिलाए । पहिलो हाल्फको को ३६औ मिनेटमा फ्री किकमा आएको बललाई क्लियर गर्ने क्रममा […]
September 6, 2016
हाम्रो खेलकुद – अष्ट्रेलिया र श्रीलंकाबीच जारि टि२० शृंखला अन्तर्गत आज पल्लेकेलमा भएको पहिलो खेलमा अष्ट्रेलियाले ओपनर ग्लेन म्याक्स्वेलको शतकको मद्दतले कीर्तिमानी योगफल तयार पारेको छ। खेलमा पहिलो ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २६३ रनको योगफल तयार परेको हो। अन्तराष्ट्रिय टि२० खेलमा यो नै सर्वाधिक ठुलो योगफल रहेको छ। अष्ट्रेलियाले २६३ […]