March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी र बायाँ हाते स्पिनरले एकै ओभरमा नेदरल्यान्ड्सका २-२ ब्याटरलाई आउट गरेका छन् । नेदरल्यान्ड्स १० ओभर सकिँदा ६ विकेट गुमाएर ६० रनको दयनीय स्थितिमा छ । क्रिजमा तेजा निदामानुरु २ रनमा छन् । इनिङको नवौं ओभरमा प्रतिशले डच कप्तान स्कट एडवार्ड्स र ओपनर म्याक्स […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले नेदरल्यान्ड्सविरुद्ध खेलको पहिलो ओभरमै दुई विकेट लिएका छन् । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले पहिलो ओभरमा ४ रन जोडेर २ विकेट गुमायो । करणले चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्र सिंह ऐरीको बलमा मिड अफमा क्याच गराए । लेभिटले दोस्रो बलमा चौका प्रहार गरेका थिए । […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पाँचौ खेलमा नेपालको प्लेइङ-११ मा फर्केका छन् । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ । नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ । अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् । आजको […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ । नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ । अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् । आजको […]
March 2, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – हिजो देखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु भएको साफ यु-१६ महिला च्याम्पियनसिपमा आज नेपाल पहिलो खेल खेल्दै छ । नेपालले आज बंगलादेश विरुद्ध दिनको ३ बजे खेल्ने छ । घरेलु मैदानमा भइरहेको यस प्रतियोगितामा नेपाललाई राम्रो प्रदर्शन गर्ने दवाब समेत रहेको छ । गत वर्ष यु-१५ महिला साफ जितेको नेपाललाई यसपटक […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघ द्वारा आयोजित दोस्रो संस्करणको केपी ओली कपको फाइनल खेल आज हुँदै छ । साँझ ५ बजे दशरथ रंगशालामा हुने उपाधि भिडन्तमा साविक विजेता मछिन्द्र एफसी र न्यू रोड टिम (एनआरटी) भिड्ने छन् । पहिलो संस्करणको उपाधि उचालेको मछिन्द्र यसपटक पनि उच्च लयमा देखिएको छ । अधिकांस राष्ट्रिय टोलीका […]
March 2, 2024
एजेन्सी – उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोनाकोले फ्रेन्च लिग वानमा बराबरी खेल्दै अंक बाँडेका छन् । पिएसजी र मोनाकोले गोलरहित बराबरी खेलेका हुन् । मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पिएसजीले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । पिएसजीका प्रशिक्षक लुइस एनरिकले पिएसजी छाड्ने चर्चामा […]
March 2, 2024
एजेन्सी – तनावपूर्ण बनेको सिरी ‘ए’ को खेलमा एसी मिलानले इटालियन संघर्षपूर्ण जित दर्ता गरेको छ । मिलानले ८ खेलाडीमा सम्मिलित लाजियोलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा खेलको अन्त्यतिर नोआ ओकाफरले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा गोल गर्न सफल भएका थिए । कार्डको वर्षा भएको खेलमा रेफ्री मार्काे […]
March 2, 2024
एजेन्सी – उपाधि दावेदार बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा अर्काे बराबरी खेलेको छ । पछि परेको स्थिति उल्ट्याएर जितनजिक पुगेको बायर्न अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु टोली फ्रेइवर्गसँग २–२ गोलको बराबरीमा रोकिन पुगेको हो । फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका क्रिष्टियन गन्टर र लुकास होलेरले गोल गरे । बायर्नका म्याथिज टेल र जमल मुसिएलाले […]
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेको छ। साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजार दिने घोषणा गरेका हुन् । साउदी जानु अघि नै […]