September 23, 2016
बिजय धिमालको रेड कार्ड संगै १० खेलाडिमा सिमित रहेको रुस्लान थ्री स्टार क्लब १ गोलले पछी परेको अवस्थामा ९० मिनेटको बिजय गुरुङको गोलले १ अंक जुटाउन सफल भएको छ । पहिलो खेलमा फ्लामिङो सङ सहज जित नतिजा निकाल्न सफल थ्री स्टार ७ मिनेटको नबिन राभाको गोलमा पछी परेको थियो । खेलको २६औ मिनेटमा पहेलो कार्ड पाएको […]
September 23, 2016
हाम्रोखेलकुद, काठमाडौं अखिल नेपाल फूटबल संघको रिक्त रहेको अध्यक्ष्य पदको लागि एन्फाका कार्यबाहक अध्यक्ष्य नरेन श्रेष्ठ र उपाध्यक्ष्य लागि मणी कुँवर र उपेन्द्र मान सिंहले मनोनयन दर्ता गरेका छन । केहि साता अगि मात्र अध्यक्ष्य लागी उठ्ने घोषणा गरेका टासी घलेले भने पत्रकार सम्मेलन गर्दै आफु नउठ्ने जनकारी गराए । अध्यक्ष्य गणेश थापालाई एएफसीले बर्खास्त गरेपछी […]
September 23, 2016
थ्रीस्टारले अाजकाे प्लेईङ सेटमा कुनै परिवर्तन गरेकाे छैन । पहिलाे खेलकाे सेटलाई अाजकाे खेलमा निरन्तरता दिईने प्रशिक्षक मेघराज केसीले बताएका छन । प्रकाश बुढाथाेकी चाेटका कारण कम्तिमा सेमिफाईनल अघि उपलब्ध नहुने फिजियाे सुरज भुसालकाे भनाई छ । सुरुवाती ११: एलेन; रेजिन, बिजय, देवेन्द्र, पिटर; बिक्रम (क), निराजन, बुद्ध, सुनिल; मार्टिन, बिमल
September 23, 2016
वाहाटी, असोज ७ । पहिलो खेलमा पाएको प्रभावशाली जितपछि थ्रीस्टारले सेमिफाईनल प्रवेशको योजना बनाएको छ । ओयल इन्डियाविरुद्ध जित हात पार्न सके नेपालको लिग विजेता टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्नेछ । थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी प्रतियोगितामा लगातार दोस्रो निकाल्दै सेमिफाईनल पुग्नेमा ढुक्क छन् । खेल गुवाहाटीको नेहरु स्टेडियममा साँझ ७ […]
September 23, 2016
असोज ७, काठमाडौं स्टेप फर मायल्सले असोज ८ गते ‘काठमाडौं इको राईड’ साइकल र्याली गर्ने भएको छ । वातावरण संरक्षण, जैविक तथा धार्मिक पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेको स्टेप फर मायल्सले विश्व शान्ति तथा पर्यटन दिवस अवसरमा यस कार्यक्रम आजोजना गर्न लागेको हो । हरेक वर्ष आयोजना हुने यो कार्यक्रम छैटौं संकरण हो । शनिबार […]
September 23, 2016
हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार हुने खेलमा म्यानचेष्टर युनाईटेड र लेस्टर सिटि भिड्दै छन्। लिगमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको म्यानचेष्टर युनाईटेडले लिगमा दुइ हार व्यहोरिसकेको छ। म्यानचेष्टर सिटि र वाटफर्डसंगको हारले युनाईटेडले जम्मा नौ अंक जोड्न सकेको छ। सातौं स्थानमा रहेको युनाईटेडको लागि कप्तान वायन रोनीको प्रदर्शन विर्सनालायक रहिआएको छ। उता च्याम्पियन […]
September 22, 2016
हाम्रो खेलकुद – बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीले गएराति भएको स्पेनिस ला लिग अन्तर्गत अट्लेटिको म्याड्रिड विरुद्धको खेलमा चोट बोकेका छन्। मेस्सिले ग्रोइनमा चोट बोकेका कारण आगामी तिन खेल नखेल्ने प्रशिक्षक लुइस एन्रिकेले जानकारी दिएका हुन्। मेस्सिले सेप्टेम्बर २४मा हुने स्पोर्टीङ्ग गिहोन , २८तारिखमा हुने मोन्चेनग्ल्याडब्याक र २ अक्टोबरमा सेल्टा भिगोसंगको खेलमा सहभागिता जनाउने छैनन्। […]
September 22, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बिहिबार भएको खेलमा रानीपोखरी कर्नर टिम र न्यु रोड टिमले गोलरहित बराबरी खेलेका छन्। आक्रामक खेल खेले पनि गोल ननिस्किएपछि एनआरटिले बराबरीमै चित्त बुझाउनु परेको हो। दुवै क्लबको ए डिभिजनमा बढुवा हुने लक्ष्यमा यसले वाधा पुर्याएको छ। बराबरीसंगै १७ अंक बोकेर आरसिटी चौथोमा छ भने […]
September 22, 2016
भरातको गुहाटिमा जारी बोर्डोलोइ कपमा रुसलान थ्री स्टारको क्लबले आफ्नो दोस्रो खेल सुक्रबार खेल्नेछ । पहिलो खेलमा नागाल्याण्ड्सङ ६-१को ठुलो फराकिलो जीत हात पारेको थ्री स्टारले दोस्रो खेलमा आयल इन्डियाको सामना गर्नेछ । थ्री स्टारको प्रतिद्वन्दी आयल इन्डियाले भने आफ्नो पहिलो खेलमा शिलङ लाजोङ सङ १-१ को बराबरी खेल्दै अंक बाडेको थियो । बिक्रम लामको […]
September 22, 2016
हाम्रो खेलकुद – बुधबार राति खेलिएको स्पेनिश ला लिगा अन्तर्गतको बार्सिलोना र एटिलेटिको म्याड्रिड बिचको खेल १-१ बराबरीमा टुङ्गिएको छ। खेलको ४१औं मिनेटमा इभान राकिटिचको गोलले अग्रता लिएको बार्सिलोनाले उक्त अग्रता बचाउन सकेन। एट्लेटिकोका लागि ६१औं मिनेटमा एन्जल कोरियाले बराबरी गोल फर्काएका थिए। बराबरीसंगै पाँच खेलमा १० अंक जोडेको बार्सिलोना इंक तालिकाको तेश्रो स्थानमा छ […]