September 22, 2016
हाम्रो खेलकुद – बुधबार राति खेलिएको स्पेनिश ला लिगा अन्तर्गतको बार्सिलोना र एटिलेटिको म्याड्रिड बिचको खेल १-१ बराबरीमा टुङ्गिएको छ। खेलको ४१औं मिनेटमा इभान राकिटिचको गोलले अग्रता लिएको बार्सिलोनाले उक्त अग्रता बचाउन सकेन। एट्लेटिकोका लागि ६१औं मिनेटमा एन्जल कोरियाले बराबरी गोल फर्काएका थिए। बराबरीसंगै पाँच खेलमा १० अंक जोडेको बार्सिलोना इंक तालिकाको तेश्रो स्थानमा छ […]
September 22, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा भिल्लारियलले रियल म्याड्रिडलाई १-१को बराबरीमा रोकेको छ। खेलको ४५औं मिनेटमा ब्रुनो सोरियानोको पेनाल्टिको मद्दतले अग्रता बनाएको भिल्लारियलले दोश्रो हाफको सुरुवातमै गोल खाएको थियो। म्याड्रिडका लागि सर्जियो रामोसले ४८औं मिनेटमा गोल गरेका थिए। पाँच खेलमा १३ अंक बोक्दै म्याड्रिड लिगको शिर्ष स्थानमा कायमै छ।
September 21, 2016
हाम्रो खेलकुद – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत भोली बढुवा हुने होडमा रहेका रानीपोखरी कर्नर टिम (आरसीटि) र न्यु रोड टिम (एनआरटि) भिड्दै छन्। गतसाल ‘ए’ बाट ‘बि’मा घटुवा भएका यी दुई टोलीलाई लिगको सुरुवातबाटै बढुवा हुने टोलीको रुपमा हेरिएको थियो। ए डिभिजनका खेलाडीको बाहुल्यता रहेको दुवै टोली जित आत्मसात गर्न आतुर छन्। एनआरटिले […]
September 21, 2016
काठमाडौं, असोज ५ गते । सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शंक्ति नेपाल पार्टीको संयोजक एवम पुर्व प्रधानमन्त्री डा. बाबुराम भंटराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मान पत्र र जनही २५ हजार नगद प्रदान गरियो । सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उप […]
September 21, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आज राति ११:४५ बजे हुने भिल्लारियल विरुद्धको खेलमा रियल म्याड्रिड विजय हासिल गरेर छुट्टै इतिहास रच्ने दाउमा छ। लिग अन्तर्गत पछिल्लो १६खेलमा विजय हासिल गरेको म्याड्रिडले आज विजयी भएमा नया इतिहास लेख्नेच। लिगमा १७खेल लगातार जित दर्ता गर्ने पहिलो टोलि हुने दाउमा रहेको म्याड्रिडलाइ थप उत्साह थपिएको छ। […]
September 21, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत आज राति (नेपाली समयानुसार विहान १:४५बजे) हुने खेलमा बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै छन्। चार खेलमा नौ अंक बोकेर लिगको तेश्रो स्थानमा रहेको बार्सिलोना ८ अंक जोडेको पाँचौ स्थानको एट्लेटिको म्याड्रिडसंग ‘क्याम्प नउ’मा खेल्दै छ। नवप्रवेशी क्लब अलाभेससंग २-१को हार व्यहोरेपछि सम्हालिएको बार्सिलोना एट्लेटिकोलाई पराजित गर्दै दोश्रो स्थानमा […]
September 21, 2016
इंगल्याण्डको लिग कप मंगलबार राति भएको खेलमा चेल्सीले अतिरिक्त समयमा गोल गर्दै लेस्टरलाई ४-२ ले पराजित गरेको छ। शिंजी ओकाजाकीले पहिलो हाफमा दुइ गोल गरेपछि चेल्सी दुइ गोलले पछि परेको थियो। तर, ग्यारी केहिलले ४५औं मिनेटमा गोल गर्दै चल्सिलाई खेलमा फर्काएका थिए।दोश्रो हाफको सुरुवातमै सेजर एज्पिलीक्वेटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको अन्त्यतिर लेस्टरका मर्सिन […]
September 20, 2016
भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन सेमी कभर्डहल विमोचन गरिएको छ । ओलम्पियन जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयम्ले आत्मकथाको विमोचन गरेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको ‘ओलम्पियनः सुरेन्द्र हमाल’ को सहलेखन टीएस ठकुरीले गरेका हुन् भने सम्पादन पत्रकार […]
September 20, 2016
क्रीस्टियानो रोनाल्डो र ज्ञारेथ बेलले इस्प्यान्योलसँगको खेल साधारण इन्जुरीले खेल्न नपाएपनी सोमबारको भिल्लारियाल बिरुद्धको खेलको लागी दुबै प्रशिक्षणमामा फर्किएका छन । रोनाल्डो साधारण रुगा खोकीको कारण आराम गरेका थिए भने बेललाई कम्मरमा सधारण चोट लागेको थियो । प्रशिक्षक जिदानले सिजनमा धेरै खेल खेल्न बाकी रहेको कारण उनको स्टार खेलाडिहरुलाई जोखिम लिदै नखेलाउने कुरा यसघी बताएका […]
September 19, 2016
नेपालको रुस्लान थ्रीस्टार क्लबले भारतको सिलोङमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा विजयी सुरुवात गरेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा थ्रीस्टारले नागाल्याण्डको बारक फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि खेलाडीको प्रर्दशनमा प्रशिक्षक मेघराज केसी खुसी देखिए । ‘पहिलो म्याच अवश्य पनि गाह्रो हुन्छ, तर थपिएका दुई नयाँ […]