November 9, 2015
November 8, 2015
अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसीलाई उक्त मुद्धामा दायर गरी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ अनुसार सजाय प्रस्ताव गरेको थियो| न्यायाधिवक्ताको कार्यलयले सुझाव संसोधन […]
November 7, 2015
कार्तिक २१, काठमाडौं भारतमा हुने साफ सुजुकी कपको प्रशिक्षणमा केहि खेलाडीहरुले सामान्य चोटको कारण प्रशिक्षण छुटाएका छन । यु १९ टोलिको कप्तान बिमल घर्ती मगरले बाँया खुट्टाको चोटको कारण ट्रेनिङ छुटाए र राष्ट्रिय टोलिका स्ट्राइकर भरत खवास दाँया घुडामा लागेको चोटको कारण आराम गरे । राष्ट्रिय टोलिका फिजियो सुरज भुसालले दुबैको चोट डरलाग्दो नभएको र केहि दिनको […]
November 7, 2015
बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम २४ घण्टा भन्दा छोटो बसाइ पछी फर्केका छन । आज बिहान ६:३०मा द्वरिकाबाट चेक आउट गरेका बेक्ह्याम करिब ७:३० बजे बिहान त्रिभुवन बिमानिस्तलबाट काठमाडौं छोडेर फर्केका छन । युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर […]
November 6, 2015
विश्व फुटबलका चर्चित हस्ती डेभिड बेकह्याम एक दिनका लागि शुक्रबार नेपाल आइपुगेका छन् । बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम दिनभर व्यस्त रहे| युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर दरबार स्क्वार पुगेका थिए । सल्लाघारीमा उत्रेर […]
November 5, 2015
भ्रष्टाचारको मुद्दा खेपिरहेका क्यानका पदाधिकारीलाई विशेष अदालतले सफाई दिएको छ| गत वर्ष जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । क्यानका तत्कालिन अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनालाई विशेष अदालतले वुधवार सफाई फैसला गरेको हो । क्यानवाट बर्खास्त गरिएका […]
November 4, 2015
विश्व क्रिकेट लिगतथा अन्य अन्तर्राष्ट्रिय खेलका लागि मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) गएको टोलीले बुधबार प्रशिक्षण गरेको छ| पाकिस्तान र ओमानसँग एकदिवसीय, हङकङसँग दुईदिवसीय र स्थानीय क्लबसँग एकदिवसीय खेल्ने कार्यक्रम छ। नेपालले नोभेम्बर ५-६मा हंगकंग विरुद्ध दुइदिवसिय खेल्नेछ भने नोभेम्बर ८मा पाकिस्तान संग एकदिवसीय खेल्नेछ| नेपालले दनुबे लायेंस नामक स्थानीय क्लबसंग नोभेम्बर ११मा एकदिवसीय खेल्नेछ […]
November 3, 2015
कार्तिक १७, २०७२- राष्ट्रिय खेलकुद परिषदले म्याच फिक्सिङ र उमेर समुहको जिम्मेवारीलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)संग स्पष्टिकरण माग गरेको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव स्तरीय बैठकले सात दिनभित्र लिखित जवाफ पठाउन एन्फालाई तीन बुँदे स्पष्टिकरण सोधेको छ । राखेपले म्याच फिक्सिङमा स्थापित नै खेलाडी संलग्न भएको अवस्थामा के कसरी यस्तो अवस्था आएको […]
October 31, 2015
राष्ट्रिय टोलीका गोलरक्षक रितेश थापा प्रहरी हिरासतमा भएको अवस्थामा पुराना दुई र नयाँ दुई गरि चार जना गोलरक्षक प्रारम्भिक टोलीमा परेका थिए| ओजेम्सले घोषणा गरेको ३९ सदस्यीय टोलीमा चार जना गोलरक्षक छानिएका थिए| रितेश थापा प्रहरी हिरासतमा परेपछि किरण चेम्जोंग र विकेश कुथु संगै अमृत चौधरी र विशाल श्रेष्ठ टोलीमा परेका थिए| चार गोलरक्षक बोलाइएको […]
October 29, 2015
आगामी पौष महिनामा भारतमा आयोजना हुने साफ च्याम्पियनशिपको तयारीका लागि बोलाइएको ४० सदस्यीय टोलीमा जुमानु राई र सन्तोष साहुखल उपस्थित नभएको अवस्थामा नवयुग बाट धेरै आशा गरिएको छ| भर्खरै सम्पन्न राष्ट्रिय लिगमा १४ गोल गर्दै उच्च गोलकर्ता भएका नवयुग त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्छन| लिगको सर्वोत्कृष्ट फरवार्ड समेत चुनिएका नवयुगले आर्मीलाई दोश्रो स्थानसम्म पुर्याउन […]