March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठ र दीपक अधिकारीले प्रधानसेनापति म्याराथन अन्तर्गत हाफ म्याराथनको उपाधि जितेका छन् । १३ औं दक्षिण एसियली खेलकुदकी स्वर्ण पदक विजेता सन्तोषीले १ घन्टा १६ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै महिला हाफ म्याराथनको उपाधि जितेकी हुन् । तेस्रो सातामा यो सन्तोषीको तेस्रो उपाधि हो । फागुन ५ गते […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पवर्तका अनिश थापा मगरले प्रधान सेनापति प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका छन् । काठमाडौंमा शनिबार भएको म्याराथन २ घन्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै अनिश विजयी भएका हुन् । १३ औं दक्षिण एसियली खेलकुद (साग) का स्वर्ण पदक विजेता एपिएफका किरण सिंह बोगटी दोस्रो र त्रिभुवन आर्मी क्लबका राजन रोकाया […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – उत्कृष्ट पुनरामगनका साथ नेपाल एपिएफ क्लबले मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । संखुवासभाको खादबारीमा सम्पन्न शनिबार गण्डकी प्रदेशलाई ३–१ ले हराउँदै एपिएफले पहिलो स्थान हासिल गरेको हो । पहिलो सेट गुमाएको एपिएफले १४–२५,२५–२३,२५–२१,२५–२१ को जित निकालेको हो । एपिएफलाई कडा चुनाती प्रस्तुत गर्नका वावजुद गण्डकी पराजित भएको हो […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शनिबार अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको हो । एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अशोक बराम र फ्लुअर माउन्टजोय नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको च्याम्पियन बनेका छन् । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्ज भक्तपुरको रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको थियो । मुन्जश्री ट्रेल १ सय माइल अन्तर्गत यो चौथो चरण चरणको दौड […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)– पार्वती थापाको अध्यक्षतामा नेपाल मिक्स मार्सल आर्ट महासंघ गठन भएको छ । तदर्थ समितिको तीन उपाध्यक्षमा डिजन पिया, श्रवणबाल तामाङ र युनिस अवाल छन् । त्यस्तै पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठ महासचिवमा , युउटा विष्ट, शान्ती कक्षपति सचिवमा र अनिल श्रेष्ठ कोषध्यक्षमा अनिल छन् । त्यस्तै १५ सदस्यीय समितिमा अतित भण्डारी, महेन्द्र […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको […]
March 2, 2024
सुमन अधिकारी,बुटवल अभिलाषा विष्ट र प्रदिप खड्काले दोस्रो मेयर कप तथा छैटौ बुटवल कप राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । अभिलाषा र प्रदिप दुवैले उपाधि रक्षा गरेका हुन्। महिलातर्फ शनिबार भएको फाइनलमा अभिलाषाले सुभङ्गी शाहलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेकी हुन्। पुरुषतर्फको फाइनलमा प्रदिपले रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा […]
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १ सय २१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय २० रन जोड्यो । पहिलो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सले तेस्रो विकेटका लागि संयमित साझेदारी पाएको थियो । तर मध्यक्रममा […]