default_image

Featured

saff pakistan

November 22, 2015

पाकिस्तान साफ नखेल्ने ; नेपाललाई सहज

पाकिस्तानले डिसेम्बरमा हुने साफ सुजुकी कपमा भाग नलिने भएको छ । लाहोर उच्च अदालतमा कानूनी लडाई लडी रहेको पाकिस्तान फुटबल संघले भारतको केरेलामा हुने ११औ संस्करणमा कुनै कारण नदेखाइ आफ्नो सहभागिताबाट पछी हटेको हो । विवादास्पद निर्वाचनको कारण पाकिस्तान फुटबल संघको हरेक गतिविधिहरु स्थगित गरिएको छ, त्यसकारण पाकिस्तानले यो वर्ष एएफसि र साफको कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन  । समूह […]

लनटेनिस टोली मलेसिया प्रस्थान

November 21, 2015

लनटेनिस टोली मलेसिया प्रस्थान

सेलन्गोर अन्तर्राष्ट्रिय जुनियर खुला लनटेनिस च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि २७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत नेपालले यु–१२ र यु–१० उमेरसमूहमा भाग लिने छ । यु–१२ मा अभिलाषा विष्ट र प्रेरणा कोइराला तथा यु–१० मा आरभसम्राट हाडा र अकि जुवेन रावतले नेपालको चुनौती प्रस्तुत […]

आईओएफटीसीका लागि पाँच खेलाडी छनोट

November 21, 2015

आईओएफटीसीका लागि पाँच खेलाडी छनोट

काठमाडौं, मंसिर ५ गते । अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि नेपालबाट ५ खेलाडी शनिबार छनोट भएका छन् । मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन         (युयुएनटीएफ), नेपालद्वारा संयुक्त आयोजित प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका ३ पुरुष र २ […]

ANFA Complex, Satdobato [एन्फा कम्प्लेक्स सातदोबाटो]

November 20, 2015

एष्ट्रो टर्फले ल्याएको परिवर्तन

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एष्ट्रो टर्फ राखेसंगै नेपालको अन्तराष्ट्रिय जगतमा नतिजा पनि सुधारिदैं गएको छ| विगत एक दशकदेखि एन्फा एकेडेमीबाट खेलाडी उत्पादन भइरहेको भए पनि उमेर समुहमा नेपालले खासै ठुलो फड्को मार्न सकेको थिएन| तर, एकेडेमीको मैदानमा एष्ट्रो टर्फ राखिएसंगै युवा टोलीको प्रदर्शनमा सुधार आएको देखिन्छ| यु-१४ टोलीको ताजिकिस्तानमा अपराजित यात्रा देखि यु-१९ टोलीको साफ […]

November 20, 2015

ब्याडमिन्टन टोली कोरिया प्रस्थान

योनेक्स कोरिया जुनियर खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार दक्षिण कोरियाको ग्वान्जु प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१७ उमेरसमूहको सिंगल्स र डबल्समा भाग लिने छ । यु–१९ मा निरविक्रम देवकोटा र गौतमसिंह कठायत तथा यु–१७ मा चिरण विष्ट र रुकेश […]

November 20, 2015

माइती नेपाललाई सय तेक्वान्दो म्याट

भूकम्प पीडितको सहयोगार्थ अमेरिकाको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्डो च्याम्पियनसिप (आईओएफटीसी) ले स्थापना गरेको नेप्लिज रिबिल्डले माइती नेपाल तेक्वान्दो डोजाङका खेलाडीलाई करिब २ लाख मूल्य बराबरको १ सय थान म्याट उपलब्ध गराउने भएको छ । युएस वल्र्ड क्लासका ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी ९ वर्षिय ज्याकोबले रिब्लिडलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट म्याट खरिद गरी माइती नेपाललाई […]

November 20, 2015

एन्फाको अवस्था बुझ्न एएफसी प्रतिनिधि आउंदै

दीपेश तिमल्सिना, दीपेन्द्र पोखरेल काठमाडौं, मंसिर ४ भ्रष्टाचार ओरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि फिफाले कारवाही गरेपछि नेपालको अहिलेको अवस्था बुझ्न एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार प्रतिनिधि पठाउँदैछ । थापा कारवाहीमा परे लगत्तै एन्फामा वैधानिकताको प्रश्न खडा भएको छ । भ्रष्टाचार आरोप, विरोध, मुद्दाका बीचमा एन्फा नेतृत्व प्रष्ट रुपमा दुई किनारामा […]

November 19, 2015

‘१९९३ सार्क गोल्ड कप’ देखि ‘२०१५ साफ च्याम्पियनशिप’ सम्मको यात्रा

सन् १९९३मा “सार्क गोल्ड कप” नामले सुरु भएको प्रतियोगिता अहिले ११औं संस्करणमा आइपुग्दा साफ च्याम्पियनशिपको नामले चिनिन्छ| दक्षिण एसियाली राष्ट्रहरुको फुटबललाई बलियो बनाउन सुरु गरिएको प्रतियोगिताको पहिलो संस्करण पाकिस्तानको लाहोरमा खेलिएको थियो| चार देशको मात्र सहभागिता रहेको प्रतियोगितामा आयोजक पाकिस्तानसंगै भारत, नेपाल र श्रीलंकाले भाग लिएका थिए| भारतले अपराजित रहदै जितेको थियो प्रतियोगितामा पाकिस्तान दोश्रो […]

November 18, 2015

पपुवा न्युगिनीसँग नेपाल पुन: पराजित

मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्‍यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]

Jagjeet

November 18, 2015

जगजितको हेल्मेट जग्लिङ्ग [भिडियो ]

राष्ट्रिय टोलीका विंगर जगजित श्रेष्ठको हेल्मेट जग्लिङ्ग हेर्नुहोस  । के तपाईं यसरी हेल्मेट लगाउन सक्नुहोला त ?

Success

Thank you for your time.