default_image

Featured

nepal-national-football-team-training-2

October 16, 2016

बंगलादेशले सोलिडारिटी नखेल्ने; नेपाललाई थप सहज

हाम्रो खेलकुद – आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कपमा बंगलादेशले सहभागिता नजनाउने भएको छ। बंगलादेशले आफु विविध कारणवाश आफुले सो प्रतियोगिता खेल्न नपाउने जानकारी दिएको छ। बंगलादेशको लिग भर्खरै सुरु भएको र क्लबहरुले खेलाडी छोड्न नमानेकोले सो कदम चाल्नु परेको पनि बुझ्नमा आएको छ। बंगलादेशको यो निर्णयले भने नेपालको लागि प्रतियोगितामा […]

October 16, 2016

नेपालको सोलिडारीटि कपको खेल तालिका सार्वजनिक

हाम्रो खेलकुद – यहि आउँदो कार्तिक १७ गते देखि मलेसियामा हुने एएफसी सोलिडारिटी कपको खेल तालिका सार्वजनिक गरिएको छ। समूह ‘ए’मा बंगलादेश, ब्रुनई र टिमोर लेस्टसंग रहेको नेपालले कार्तिक १७ गते बंगलादेश विरुद्ध खेल्नेछ। दोश्रो खेल कार्तिक २०गते टिमोर लेस्टेविरुद्ध खेलेर नेपालले २३ गते ब्रुनईसंग समुह चरणको अन्तिम खेल खेल्नेछ। यसअघी पाकिस्तान पनि समूह ‘ए’मै […]

October 16, 2016

रियल मड्रीडको सहज जितमा ६ गोल

खेलको चौथो मिनेटमा राफियल भरानको गोलमा अग्रता लिएको रियल मड्रीडले रियल बेटिस बिरुद्ध १-६ को जित दर्ता गर्न सफल भएको छ । जितपछी मड्रीड एथ्लेटिको मड्रीडसङ अंक तालिकामा बराबर रहे पनि गोल भिन्न्ताको अधारमा दोस्रो स्थानमा छ । खेलको सुरुवाती मिनेटमा अग्रता लिन सफल मड्रीडले पहिलो हाल्फको अन्त्य सम्म ४-० को अग्रता लिन सफल भएको थियो । […]

October 15, 2016

दुई पेनाल्टी चुकाएपछि म्यानचेस्टर सिटि बराबरीमा रोकियो

हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटि र एभर्टनले १-१को बराबरी खेलेका छन्। खेलको दौरान म्यानचेस्टर सिटीको दुइ पेनाल्टी एभर्टनक गोलरक्षक मार्टिन स्टेकलेन्बर्गले रोकेका थिए। ४३औं मिनेटमा केभिन डे ब्रुएनले प्रहर गरेको पेनाल्टी रोकेर मार्टिनले खेल ०-०मा रोकेका थिए । रोमेलु लुकाकुले ६४औं मिनेटमा गोल गर्दै एभर्टनलाई १-०ले अगाडी बढाएका […]

Messi

October 15, 2016

मेस्सिको पुनरागमन गोल , बार्सिलोनाको जित

तीन हप्ताको इन्जुरी पछी मैदानमा फर्केका लियोनल मेस्सीले बार्सिलोनाको जितमा गोल गरेका छन । नोउ क्याम्पमा बार्सिलोनाले डिपोर्टिभो बिरुद्द ४-० को जित दर्ता गरेको छ । बर्सिलोनाको जितमा राफिनाले २, लुइस स्वारेजले १ र मेस्सिले १ गोल गरे । ग्रोइन इन्जुरिका कारण करिब ३ साता बाहिर रहेका मेस्सिले मैदान प्रवेश गरेको २ मिनेटमा गोल गरे […]

October 15, 2016

महिला विश्वकप छनोटअन्तर्गत चीनविरुद्धको अन्तिम खेल यस्तो थियो । (फोटो फिचर)

काठमाडौं (हाम्रो खेलकुद) – महिला विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार चीनसँग अन्तिम खेल खेलेको थियो । सो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई हराएपछि नेपाल छनोटमा दोस्रो भएको थियो । जसका कारण नेपालले थाइल्यान्डमा नोभेम्बर र डिसेम्बरमा हुने एसिया कपमा भाग लिन पाउने भएको छ । चीनसँगको खेलका दौरान, […]

October 15, 2016

विश्व कप छनोटमा पुग्न असफल नेपालले एसिया कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – महिला विश्व कपको ग्लोबल छनोटमा पुग्न असफल भएपनि नेपाल एसिया कप खेल्न पाउने भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा शनिबार थाइल्यान्डले हङकङलाई ७ विकेटले हराएपछि नेपाल छनोटको दोस्रो स्थानमा रह्यो र एसिया कप खेल्ने मौका पाउने भएको हो । थाइल्यान्डले हहङकङलाई हराउनु अघि नेपालले चीनलाई ४ विकेटले […]

October 15, 2016

नैकाप गोल्डकपमा तारकेश्वरको विजयी सुरुवात

नैकाप फूटबल मैदानलाई राष्टि्य स्तरकाे खेल मैदानमा विकास गर्न विशेष पहलका लागि आयाेजित नैकाप गाेल्डकप २०७३ काे उद्घाटन खेलमा तारकेश्वर युवा क्लब जनचाहना साकाेस विरूद्ध बिजयी भएकाे छ। उद्घाटन खेल निर्धारित ९० मिनेट १-१ काे बराबरीमा राेकिए पछि खेल ट्राइबेकरमा लगिएकाे थियाे । खेलकाे सूरूवाती गाेल जनचाहना साकाेस का तर्फ बाट पहिलाे हाफकाे आठौँ मिनेटमा […]

October 15, 2016

लेस्टरमाथि चेल्सीको सहज जित

हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले साविक विजेता टोलि लेस्टर सिटिलाई ३-०ले पराजित गरेको छ। पहिलो हाफको सातौं मिनेटमा डिएगो कोस्टाको गोलले अग्रता लिएको चेल्सीको लागि एडेन हजार्डले ३२औं मिनेटमा दोश्रो गोल गरेका थिए। दुवै खेलाडीले  गोल गरेपछि आफ्नो सहकर्मी विलियनलाइ गोलको खुसि मनाउदा गोल समर्पित गरेका थिए। विलियनकि माताको […]

October 15, 2016

नेपालको एसिया कपमा छनोट हुने सम्भावना बलियो

हाम्रो खेलकुद – नेपालले हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत अन्तिम खेलमा चीनलाई ४ विकेटले पराजित गर्यो। जितसंगै नेपालले अंक तालिकामा ६ अंक जोड्दै दोश्रो स्थानमा उक्लिन सफल भयो। आज हुने दोश्रो खेलमा थाईल्याण्डले हंगकंगलाइ हराएको खण्डमा नेपालले दोश्रो स्थनमा रहेर प्रतियोगिता टुंग्याउने छ। वुमन्स एसिया कप क्रिकेट २०१६मा थाईल्याण्डमा आयोजना हुने […]

Success

Thank you for your time.