October 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्कासहित ८ राष्ट्रिय खेलाडीले अमेरिकाको टेक्ससमा दस दिनपछि सुरु हुने टु एक्स क्रिकेट युएसए कपमा खेल्ने भएका छन् । पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रग्मी, शदर भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी र युवा खेलाडी सिद्धान्त लोहनीले नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुने टु एक्स […]
October 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकामा भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तान पारस खड्का, अर्का सफल खेलाडी बसन्त रेग्मी र युवा खेलाडी सिद्धान्त लोहनीको सहभागितामा न्यूयोर्कको ज्याक्सन हाइटमा गएराती रात्रीभोज भएको छ । इन्जुरी रिलिफ फन्डका विषयमा छलफल गर्न थाकाली किचेनमा आयोजित कार्यक्रमलाई स्थानिय रुपमा जीवन श्रेष्ठ र नरबहादुर दाहालले संयोजन गरेका थिए । रात्रीभोजका क्रममा […]
October 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) रजनी फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिग अर्को जित हासिल गर्दा शुक्रबार अर्को समूहमा हरिसिद्धि र ताहाचल फुटसलले बराबरी खेलेका छन् । ललितपुरको हरिसिद्धिले होममा ताहाचल फुटसलसँग ३–३ को बराबरी खेल्यो । हरिसिद्धिका लागि निरज महर्जन, लालबहादुर तामाङ र रैफी महर्जनले १-१ गोल गरे । ताहचलका सुदिप बुढाथोकीले ह्याट्रिक गरे । खेलको म्यान […]
October 28, 2016
एजेन्सी (ब्राजिल) बार्सिलोना आएपछी लियोनल मेस्सी सङ राम्रो साझेदारी बनाउन सफल ब्राजिलियन स्टार नेमार मेस्सिको काराण बार्सिलोना आएको उनको पिताले जनाएका छन । २०१३ देखी बार्सिलोनासङ आबद्ध भएका नेमारको खेलमा मेस्सिले प्रेरणादायक भूमिका निर्वाह गरेको कुरा उनको पिताले बताए । “हामी सबैलाई मेस्सि को हुन र कस्ता खेलाडी हुन भेन्ने थाहा छ । मेस्सी मेरो […]
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग टोली झापा ११ भारतको सिक्किमा गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ । गान्तोकस्थित पाल्जोर रंगशालामा बिहीबार भएको फाइनलमा झापा मोहमडन स्पोर्टिङ क्लबसँग १–० ले पराजित भएको थियो । १६ औं मिनेटमा मनवीर सिंहले गरेको गोल खेलको निर्णाय बनेको थियो । पहिलो हाफमै बराबरी गोल गर्ने मौका […]
October 27, 2016
नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडी को टोली सङ च्यारिटी फुटबल खेल्ने भएको छ । मलेशियामा हुने सोलिडारिटी कप पछी हुने खेल १९ नोवेम्बरमा नेपालमा हुनेछ । जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल खेलेका […]
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– झापा ११ ले आज भारतको सिक्किमा जारी ३६ औं अल इन्डिया गभर्नस गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा आज मोहमडन स्पोटिङ क्लबको सामना गर्दैैछ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा दिउँसो १ः३० बजे फाइनल सुरु हुने बताइएको छ । झापा गभर्नर्स गोल्डकपको पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको हो । मोहमडन […]
October 27, 2016
इङ्ल्याण्ड (एजेन्सी)- गए राती भएको ईंग्लिश फूटबल लिग कप अन्तर्गतको खेलहरुमा म्यान्चेस्टर युनाईटेड, वेस्ट ह्याम र साउथह्याम्पटनले जित हात परेका छन् । हिजो भएको खेलमा म्यान्चेस्टर युनाईटेडले आफ्नो छिमेकी म्यान्चेस्टर सिटीलाई १-०ले पराजित गर्यो । यो नतिजा पश्चात सिटीका प्रशिक्षक पेप गार्डियला आफ्नो जिवनमा पहिलो पल्ट लगातर ६ खेल सम्म जित हात पर्न सकेकन । खेलको […]
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक स्थगित हुने भएको छ । आउँदो मंसिर ८ गतेदेखि विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता यसअघि गत बर्ष मंसिर र फागुनमा स्थगित गरिएको थियो । सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित भएको राष्ट्रिय खेलकुद […]
October 26, 2016
राची, भारत (एजेन्सी) – न्युजिल्यान्डले चौथो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बुधबार भारतलाई १९ रनले हराएको छ । जेसिएम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय ६१ रनको लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ मात्र बनाउन सक्यो । यो नतिजासँगै ५ एक दिवसिय श्रृखंलामा २–२ को बराबरी भएको छ । १ विकेटको क्षेतिमा ९८ […]