default_image

Featured

November 6, 2016

साइक्लिङको टेक्निकल सोलिडारिटी कोर्षमा २२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) ओलम्पिक सोलिडारिटी कोर्षअन्तर्गत साइक्लिङ प्रशिक्षकहरुका टेक्निकल कोर्ष सुरु भएको छ । युसिआइका विज्ञ डेविडले कोर्षमा एक सयम सैद्धान्तिक र एक समय व्यवहारिक ज्ञान दिनेछन् । नेपालमा साइक्लिङ खेलको प्रचुर सम्भावना रहेकाले कोर्षले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कोर्षमा विभिन्न जिल्ला, एपिएफ, आर्मीलगायतका २२ प्रशिक्षकले प्रशिक्षणमा भाग लिएका […]

November 6, 2016

अभिलाषाले एसियाली लनटेनिसमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– लनटेनिस खेलाडी अभिलाषा विष्ट एटिएफ एसियाली ¥याङकिङ प्रतियोगितामा भाग लिन शनिबार भारतको हैदरावाद गएकी छन् । सोमबार देखि नोभेम्बर १२ सम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछिन् । डबल्समा अभिलाषाले प्रतियोगितामा सहभागी हुन अन्य विदेशी खेलाडीलाई जोडीका रुपमा छान्न पाउनेछिन् । प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, पाकिस्तान र हङकङको […]

November 6, 2016

मञ्जु र अरुणा पनि भलिबल खेल्न माल्दिभ्स पुगे

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेका नेपाली महिला राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलीकै सदस्य अरुणा शाही शनिबार त्यहाँ पुगेर टोलीसँगको अभ्यासमा जुटेका छन् । घरेलु प्रतियोगितामा पश्चिमाञ्चलबाट खेल्दै आएका मञ्जुले अरुणाले माल्दिभ्सको फेयस्दा क्लबबाट त्यहाँको क्लब लिग च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् । उनीहरु दुवै पहिलो पटक पहिलो पटक विदेशी क्लबमा […]

Nepal Football

November 6, 2016

नेपाल कहाँ पछि पर्यो?

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारीटि कप अन्तर्गत पहिलो खेलमा नेपालले शनिबार टिमोर लेस्टेसंग गोलरहित बराबरी खेल्यो। पहिलो खेलमा ब्रुनाईसंग ४-०को पराजय भोगेको टिमोरले नेपालको आक्रमक खेललाई पाखा लगाउँदै एक अंक चोर्न सफल रह्यो। नेपाल के कारणले बराबरीमा रोक्न पुग्यो, हेरौं केहि कमजोर पक्ष: १. कमजोर फिनिसिङ पहिलो हाफको सुरुवातमै नेपालले केहि राम्रो अवसर पाएको […]

November 5, 2016

एपिएफको फराकिलो जितमा सावित्री एक्लैको १० गोल

काठमाडौं (हाम्रो खेलकुदद) – एपिएफले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विभागीय टोली एपिएफले पश्चिमाञ्चल टोलीलाई १५–० ले हरायो । अर्को खेलमा मध्यमाञ्चलले सुदूरपश्चिममाथि ७–० को जित हासिल गर्यो । साबिक विजेता समेत रहेको एपिएफ पहिलो जितबाटै सेमिफाइनलमा पुगेको छ । भारतको बिहार टिम नआएपछि एपिएफले सेमिफाइनलमा आइतबार पुलिससँग प्रतिस्पर्धा […]

November 5, 2016

हेमन्तलाई तेस्रो लक्ष्मी बैंक गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद )– तेस्रो लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि हेमन्त गुरुङले जितेका छन् । गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार स्टेबलफोर्ड पद्दतिअनुसार ३/४ ह्यान्डिक्यापमा खेलाइएको प्रतियोगितामा ८ ह्यान्डिक्यापका साथ खेलेका हेमन्तले ३९ स्कोरका साथ उपाधि जितेका थिए । उपाधिका साथ उनले २० हजार रुपैयाँ हात पारे । १ ह्यान्डिक्यापका साथ खेलेका वाङचेन धेन्दुप ३७ […]

default_image

November 5, 2016

फितलो आक्रमणका कारण गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ । मलेसियाको कुचिङ जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो । खेलमा राम्रो पकड जमाउन सफल नेपालको प्रहार दुइ पटक पोस्टमा ठोक्कियो । पहिले नवयुगको बक्स बाहिरबाटको सानदार प्रहार पोस्टमा लाग्दा नेपालले ४७ मिनेटमा […]

November 5, 2016

नेपाल र टिमोर लेस्टबीच खेलको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको समूह चरणमा नेपाल र टिमोर लेस्टेबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समूह एको पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको लेस्टले नेपालविरुद्ध सुधारिएको प्रदर्शन गरेको छ । आजको खेल हारेमा लेस्टे प्रतियोगिताबाट बाहिरनेछ । नेपालको भने यो पहिलो खेल हो । नेपालले अर्को […]

Nepal Red

November 5, 2016

प्राबिधिक दृष्‍टिमा नेपाल के ? भुटान भन्दा तल – सिक्ने कहिले ?

बिक्रम आचार्य कतिपय अवस्थाहरु भावनात्मक पनि हुन्छन , कतै यथार्थका उठान गर्दा कहीकतै चोट पर्छ भन्ने मानसिकताले सताउछ , नेपाली फुटबल र पङतिकारको मानसिक जुधाइले पटक पटक कलम बिसाउनु अर्को यथार्थ हो । आज केही घण्टा पछाडि नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियामा सोलीडारिटी कपको पहिलो खेलमा टिमोर लेस्टे सँग प्रतिस्पर्धा गर्दैछ । नेपाली फुटबल टिमलाई […]

November 5, 2016

प्रधानसेनापति कप महिला फुटबलमा आर्मी र पुलिसलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाली सेना र नेपाल पुलिस आ आफ्नो पहिलो खेल जित्दै प्रधानसेनापति कप चौथो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल आर्मीले शुक्रबार उद्घाटन खेलमा पूर्वाञ्चललाई ६–० ले र अर्को खेलमा पुलिसले मध्यपश्चिमाञ्चललाई ८–० ले हराएको थियो । सुरुआतबाट खेलमा हावी […]

Success

Thank you for your time.