November 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटबलले रेडबुल फुटसल लिगअन्तर्गत समूह बीको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । सामाखुसी फुटसलसँग बिहीबार ५–५ बराबरी खेलेपछि सामाखुसी शीर्षस्थानमा पुग्नबाट बञ्चित भयो । बिहीबारकै अर्को खेलमा होम ग्राउन्डमा ढुकु फुटसल हवले बानेश्वर रिक्रियसन सेन्टरलाई ८–४ ले हरायो । पराजित ग¥यो । ढुकुलाई जिताउन सुरज राउतले ह्याट्रिक गरे भने म्यान […]
November 10, 2016
हाम्रो खेलकुद – नेपाल फुटबल राष्ट्रिय टोलीले आज मलेसियामा पूर्ण प्रशिक्षण सुरु गरेको छ। समूहको प्रथम स्थानमा रहेर सेमिफाइनल पुगेको नेपालले शनिबार लाओसको सामना गर्दैछ। हेर्नुहोस आजको प्रशिक्षणको फोटोहरु:
November 10, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत लाओससंग सेमिफाइनल खेल खेल्नु अगाडी नेपाली टोलि उपाधिको लागि फाइनल पुग्नेमा आफु विश्वस्त रहेको प्रशिक्षक ग्योतोकु कोजिले बताएका छन्। आज मलेसियामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजिले नेपाल फाइनल पुग्न तयार रहेको अभिव्यक्ति दिएका हुन्। “लाओस राम्रो टोलि हो, हामीले केहि महिनाअघी मात्र लाओस संग मैत्रीपूर्ण खेलमा […]
November 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली राइनोजले अमेरिकामा जारी टु एक्स क्रिकेट युएसए कपमा विजयी सुरुआत गरेको छ । पहिलो खेलमा नेपालले एमएसएम इङ्ल्यान्डलाई ७ विकेटले हराएको थियो । टेक्ससको मोसा मैदानमा सञ्चालित टु एक्स क्रिकेट प्रतियोगितामा २० ओभरको खेल भएपनि त्यसलाई टेस्ट क्रिकेटको पद्धतीमा चार इनिङमा […]
November 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) विभागिय टोली एपिएफले प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ । सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरेपछि मञ्माञ्चललाई ३–१ ले हराउँदै एपिएफले चौथो संस्करणको उपाधि जितेको हो । सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अघि बढेको मध्यमाञ्चलले उपाधि उचाल्न भने सकेन । मध्यमाञ्चल पहिलो पल्ट प्रधानसेनापति कपको […]
November 9, 2016
ब्रुनाइ माथी सानदार जित हासिल गर्दै सेमिफाइनलमा समुह बिजेताको रुपमा स्थान पक्का गरेको नेपालले अन्तिम ४ को खेलमा लाओसको सामना गर्ने छ । खेल हुने मिती : १२ नोवेम्बर २०१६ खेल हुने समय : दिउसो २:१५ बजे (नेपाली समय अनुसार) मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन […]
November 9, 2016
मलेशिया (हाम्रो खेलकुद) ए एफ सि सोलिडारिटी कपमा समुह ‘ए’ को बिजेता हुँदै सेमिफाइनल प्रवेश गरेको नेपालले अन्तिम ४ मा लाओसको सामना गर्ने भएको छ । आज सम्पन्न खेलमा मङोलियालाई ३-० ले हराउदै समुह ‘बि’ मा दोस्रो हुन सफल लाओसले सेमिफाइनलमा नेपालसङ भिड्ने भएको हो । समुह ‘बि’ को बिजेता मकाउले भने ब्रुनाइको सामना गर्ने छ । […]
November 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)- नोभेम्बर १० देखि १४ तारिखसम्म हुने तेश्रो विश्व साम्बो च्यामिपयनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली साम्बो टोली बुधबार बुल्गेरिया प्रस्थान गरेको छ । प्रतियोगितामा समान १ पुरुष- १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ६८ केजीमुनि गोपाल पुन मगर तथा महिला ६४ केजीमा अस्मिला छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा […]
November 9, 2016
कुचिङ (हाम्रो खेलकुद)- आज हुने सोलिडरीटी कपको खेलमा लाओस र मंगोलिया भिड्दै छन । आजको खेलमा मंगोलियाले ड्र मात्र खेलेपनी अर्को चरणमा पुग्न पर्याप्त हुनेछ र नेपालको सामना गर्ने छ । अर्को चरणमा प्रवेशको लागि लाओसलाई स्पष्ट जितको खाचो छ । यस समुह “बि’ बाट मकाउ ग्रुप बिजेता हुँदै अर्को चरणमा प्रवेश गरिसकेको छ र सेमी […]
November 9, 2016
कुचिङ (हाम्रो खेलकुद) – एफसी सोलिडारिटी कप अन्तर्गत हिजो ब्रुनाईलाई ३-०ले पराजित गर्दै सेमी फाईनल प्रवेश गरेको नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। हिजो खेलेका खेलाडिहरुले लाईट ट्रेनिङमात्र गरेका थिए ।