November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो एकेडेमी (एनटिए) ले दोश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई बुधबार नगद सहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा अक्टोबर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ४ स्वर्ण र ४ रजत पदक जितेको थियो । विवेक श्रेष्ठ र पुष्पप्रसाद गौतमले समान १ स्वर्ण र १ रजत पदक […]
November 16, 2016
नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडीको टोली सङ नोवेम्बर १९मा च्यारिटी फुटबल खेल्दै छ । शनिबार हुने खेलमा भाग लिन बिहिबार जपानबाट फुटबल टोली आउने छ । जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल […]
November 16, 2016
दिपक बोहोरा ,पाँचथर नेपाली राष्ट्रिय फुटबल टीमले सोरोडारिटि कपको उपाधि जितेको खुसियालीमा बुधबार पाँचथरको फिदिममा पाँचथर क्लबको आयोजनामा मोटर साइक र्यालीको आयोजना गरिएको छ । सदरमुकामा फिदिममा बुधबार युबाहरु नेपालको राष्ट्रिय भण्डा र नेपाल लेखिएको पम्पेल्ट बोकेर सडकमा ओर्लिएका थिए । हिप हिप हुर्रे हिप हिप हुर्रे भने गाना बजाएर र्याली मा युवाहरु सहभागी भएका […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) प्रथम एएफसी सोलिडारिटी कप बिजेता नेपाल राष्ट्रिय टोलिलाई नगर परिक्रमा गराइने भएको छ । मंङलबार सम्पन्न प्रतियोगितको उपाधि जिते लगतै बुधबार साझ ८:३० बजे मांलिगो एयरबाट त्रिभुवन विमानस्थलमा अवतरन गरेपछी टोलिलाई विजय र्यालीमा सहभागी गराइनेछ । र्याली एयरपोर्टबाट गौशाला-बत्तिसपुतली-मैतिदेवी-पुतलीसडक-घण्टाघर-शहिदगेट-त्रिपुरेश्वर-थापाथली-पुल्चोक-मंगलबजार-ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोवाटोमा पुगेर सम्पन्न हुने जाकारी अखिल नेपाल फुटबल संघले दिएको हो।
November 16, 2016
अर्जेन्टिना बिरुद्ध ३-० को जित हात पारे पछी ब्राजिलले आज पेरु बिरुद्ध २-० को जित दर्ता गर्दै कोन्मेबोल छणोट समुहमा आफ्नो शिर्षस्थान कायमै राखेको छ । पहिलो हाल्फ घरेलु टोली पेरुले गोल रहित रोकेपनी दोस्रो हाल्फमा दुइ गोल गर्दै ब्राजिलले ३ अंक हात पार्न सकेको हो । ब्राजिलको लागी ५८ मिनेटमा ज्ञाब्री यल जिससले गोल […]
November 16, 2016
लन्डन (एजेन्सी)– इङ्ल्यान्डले पहिलो हाफको अग्रतालाई जोगान नसक्दा स्पेनसँगको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा चित्त बुझाउनु परेको छ । गएराती वेम्बली रंगशालमा खेल नियन्त्रणमा राखेपनि स्पेन जित निकाल्न असफल रह्यो । एडम लालनको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिउको थियो । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जेमी भार्डीले गोल गरेपछि इङ्ल्यान्डले पहिलो हाफमा २ […]
November 16, 2016
बिश्व कप छनोट चरणको खेलमा कोलम्बिया माथी ३-० को जित दर्ता गर्दै अर्जेन्टिना २०१८ बिश्व कपमा छनोट हुने सम्भावना अझ मजबुत गरेको छ । लियोनल मेस्सिको राम्रो फ्री किकमा अग्रता लिएको अर्जेन्टिनाले लुकास प्राटोको गोलमा पहिलो हाल्फ मा २-० को अग्रता लिन सफल भएको थियो । त्यस्तै एन्जल डि मारियाले दोस्रो हाल्फमा गोल गर्दै अर्जेन्टिनालाई […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – विवादित एउटा पक्षको असहमतिका वावजुद नेपाली क्रिकेटको आन्तरिक विवाद समाधानका लागि गठित विवाद समाधान समितिको पहिलो पटकले पदीय जिम्मेवारी तोक्ने क्रममा दुईजना संयोजक बनाइएको छ । नेपाल सरकार सहमतिमा गठन भएको समितिको बैठक बस्न भने दुई महिनाको समय लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का एसोसिएट सदस्य राष्ट्र निर्देशक इरान […]
November 16, 2016
दिपक बोहोरा ,पाँचथर समाज सुधारक तथा १६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको सम्मानमा पाँचथरको फिदिममा वर्षेनि हुँदै आएको पाँचथरको प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आठै संस्करण यहि २०७३ पौष ८ गतेबाट हुने भएको छ । मंगलबार फिदिम स्पोटिङ क्ल्बले आफ्नै कार्यलयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो जानकारी दिएका थिए । सो प्रतियोगितामा आयोजक फिदिम […]
November 16, 2016
कोचिङ(हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जित्न सफल भएकोमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले खुसी व्यक्त गरेका छन् । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारी प्रतियोगिता पहिलो पटक जितेको हो । कोजी नेपालका लागि पहिलो प्रतियोगितामै उपाधि दिलाउन सफल भएका छन् । प्रशिक्षक कोजीले […]