default_image

Featured

November 18, 2016

एपेक्स फुटसल उपाधि विद्या संस्कारलाई

काठमाडौं (हाम्रो खेलकुद) – विद्या संस्कारले प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा शुक्रबार भएको फाइनलमा विद्या संस्कारले संस्कृतिलाई टाइब्रेकरमा २–१ गोलले हरायो । पेनाल्टीमा विजयी टिमका लागि उमिद रायमाझी र प्रत्युश भट्टराईले गोल गरे । संस्कृतिका रिवाज श्रेष्ठले एक गोल फर्काए । निर्धारित समयको […]

November 18, 2016

नेपालविरुद्ध टोटेन्ह्यामका पुर्वखेलाडी पनि खेल्ने

हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलि र जापानको एक टोलीबीच भोलि एन्फा कम्प्लेक्समा हुने मैत्रीपूर्ण खेलमा इन्ग्लिश प्रिमिएर लिग क्लब टोटेन्ह्याम हट्स्परका पुर्व खेलाडी तोडा काज़ुयुकी पनि खेल्ने भएका छन्। जापानबाट आएको टोलीमा सबैभन्दा बढी अनुभव बोकेका तोडाले फिफा विश्वकप २००२मा जापानको प्रतिनिधित्व पनि गरेका थिए। २००२-२००३ सिजनमा टोटेन्ह्यामबाट खेलेका उनले लिगमा चार खेल […]

mela

November 17, 2016

राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव– २०७३ सुरु

हेटौंडा, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा गतबर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा […]

November 17, 2016

प्रधानमन्त्री दाहालद्वारा सोलिडारिटी विजेता टोलि सम्मानित [फोटोफिचर]

हाम्रो खेलकुद – प्रधानमन्त्री पुष्पकमल दाहाको निजि सचिवालयमा एएफसी सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टोलीलाई आज समम्नित गरियो सोहि कार्यक्रमको फोटो फिचर:

November 17, 2016

माल्दिभ्समा प्रतिभा र कोपिलाको टोलीसँग मञ्जु र अरुणाको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको महिला भलिबल लिगमा बिहीबार नेपाली राष्ट्रिय टोलीकी प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित टोलीले मिस्कियागु इजीले नेपाली टोलीकै सदस्य मञ्जु गुरुङ र अरुणा शाही रहेको टोली फेयस्दालाई पराजित गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा मिस्कियागु इजीले २५–२३, २६–२४, २५–२२ को प्रतिस्पर्धा जित हासिल गरेको थियो । मिस्कियागु इजीको लिगमा […]

November 16, 2016

टोलीको एकतानै जितको कारण – कप्तान विराज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका कप्तान विराज महर्जनले टोलीको एकताले नै एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो । नेपाललाई लगातार तेस्रो उपाधि दिलाउँदा टोलीको कप्तानी गरेका विराजले बुधबार […]

November 16, 2016

यसपटक स्कोरिङ महत्वपूर्ण – प्रशिक्षक शाक्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्यले समयमा स्कोरिङ भएकै कारण एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो । जापानी प्रशिक्षक ग्याटुको कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा शाक्य […]

November 16, 2016

फारवेष्ट, शसस्त्र प्रहरी वल र सुदुरपश्चिम ११ सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – आयोजक फारवेष्ट पशुपति युवा क्लव, शसस्त्र प्रहरी वल र सुदुरपश्चिम ११ सुदुरपश्चिमको सर्वाधिक पुरस्कार राशीको शुभश्री प्यालेस फारवेष्ट पशुपति कप २०७३ को सेमिफाइनलमा पुगेका छन् । योसँगै सेमिफाइनल समिकरण पुरा भएको छ । पेटला युवा क्लब मंगलबार नै अन्तिम चारमा पुगिसकेको छ । बिहानमा भएको खेलमा फारवेष्ट पशुपतिले हसनपुर युवा क्लवलाई […]

November 16, 2016

मैत्रीपूर्ण फुटबलका लागि सान टोली कोरिया उड्यो

काठमाडौं (हाम्रो खेलकुद) – कोरियाको सिओलमा हुने मैत्रीपूण फुटबलमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को यु–१६ पुरुष फुटबल टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । कोरिया युथ फुटबल स्किल फाउन्डेसनको निमन्त्रणमा युवा शैक्षिक कार्यक्रममा सहभागी प्रशिक्षार्थी खेलाडीले फाउन्डेसनको दुई टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने राखेपले जनाएको छ । १३ […]

November 16, 2016

काभ्या र संस्कृति अन्तरस्कुल फुटसलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काभ्या र संस्कृति प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरस्कुल फुटसल प्रतियोगितामा बुधबार सेमिफाइनल पुगेका छन् । काभ्या समूह ‘बी’ को विजेता र संस्कृति सोही समूहको उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा भएको खेलमा काभ्याले बृहस्पति विद्या सदनलाई ६–३ गोलअन्तरले पराजित ग¥यो । काभ्याका दीपेश बुढाथोकीले […]

Success

Thank you for your time.